रास्ट्रिय

ताप्लेजुङका २९० नारी व्यक्तित्व सम्मानित : योगदान र संघर्षको भव्य सम्मान

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला

अवैध रूपमा तेस्रो मुलुक जाँदै गरेका १६ नेपाली महिलालाई नयाँदिल्लीबाट फर्काइयो

बाँके, २४ साउन / अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक जान लागेका १६ नेपाली महिलालाई भारतको नयाँदिल्लीबाट नेपाल फर्काइएको छ । खाडी मुलुक जान लागेका ती महिलालाई नेपाली राजदूतावासको समन्वयमा

कोरियामा काम गरी फर्केका कामदारका लागि भाषा परीक्षा भदौमा हुने

काठमाडौँ, २३ साउन /  रोजगार अनुमति प्रणाली (इपिएस ) अन्तर्गत गणतन्त्र कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभाग, इपिएस

सडकमै शिशु जन्मियो

इलाम / एक महिलाले सडकमै शिशु जन्माउनुभएको छ । इलाम नगरपालिका–३ निवासी रामचन्द्र थापाकी श्रीमती गोमा थापाले आज दिउँसो सडकमै शिशुलाई जन्म दिनुभएको हो । सुत्करी बेथा लागेपछि अस्पताल लैजाँदै

प्रकाण्ड पक्राउपछि आक्रोशित हुँदे विप्लव नेकपाद्धारा नेपाल बन्दसहितका कार्यक्रम घोषणा

काठमाडौं साउन २३, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता पक्राउको विरोधमा ५ दिने विरोधका कार्यक्रम घोषणा गरेको छ । पछिल्लो पटक स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर

प्रकाण्डले अवैध रुपमा ७ करोड चन्दा असुलेको आरोप,५ दिन थुनामा राख्न अदालतको अनुमति,

काठमाडौं २३ साउन,/ जिल्ला अदालत काठमाडौंले नेकपा विप्लव का प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’लाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा विभिन्न उद्योगपति, व्यवसायी लगायतबाट

दिइसकेको राजीनामा कुनै हालतमा फिर्ता लिन्न : नारायणकाजी श्रेष्ठ

काठमाडौं, २३ साउन /  नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूले स्वेच्छाले प्रवक्ताबाट राजीनामा दिएकाले कुनै हालतमा फिर्ता नलिने बताएका छन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली

एकै महिनामा २३ बलात्कार, चार बालिकाको बलात्कारपछि हत्या, छोरी जोगाउन हरेक दिन चुनौती

वर्षमा दुई–चार घटनाको चर्चा हुन्छ, तर छोरीलाई जोगाउन हरेक दिन चुनौती छ चार बालिकाको बलात्कारपछि हत्या १. १७ दिनको अन्तरमा कञ्चनपुरमा मात्रै दुई बालिकाको बलात्कारपछि हत्या भयो । गत ११ साउनमा

विप्लव नेतृत्वको नेकपाका प्रवक्ता ‘प्रकाण्ड’ पक्राउ

काठमाडौँ, २३ साउन / विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेका छन् । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डको निवासमा प्रहरीले छापा मारेको छ

संघ, प्रदेश र स्थानीय, तहमा पुस मसान्तसम्ममा कर्मचारी समायोजन : मन्त्री पण्डित

काठमाडौँ, २३ साउन / संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पुस मसान्तसम्म संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन हुने बताउनुभएको छ । आज मन्त्री निवास ललितपुरमा पत्रकारसँग कुराकानी

‘बोलबम’ यात्रामा गएका एकको मोटरसाइकल दुर्घटनामा मृत्यु

गौशाला, २३ साउन / भारतको झारखण्ड राज्यको देवघरमा अवस्थित बाबा वैद्यनाथ बाबाधाम को बोलबम यात्रामा जानुभएका जीतेन्द्र मण्डलको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । भारतकै सुलतानगञ्जबाट जल बोकेर बाबाधाम जाँदै

हेटौंडाको ओम्याक्स फिल्म हलमा भिषण आगलागी, नियन्त्रणको प्रयास हुँदै

अरुणपोष्ट संबाददाता साउन २३,मकवानपुर /  हेटौंडाको ओम्याक्स फिल्म हलमा आगलागी भएको छ । चलचित्र विकास बोर्डका सदस्यसमेत रहेका नरेन्द्र महर्जनले हेटौंडा–४, हुप्राचौरमा सञ्चालन गरेको फिल्म हलमा आगलागी भएको हो ।

बस र ट्रक ठोक्किँदा चार जनाको मृत्यु, १७ घाइते

अरुणपोष्ट सम्बाददाता चितवन,साउन २३/ पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० भानुचोकमा मंगलबार राति राति ११ बजे बस र ट्रक एक आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको भने। १७ जना घाइते भएका छन्