रास्ट्रिय

ताप्लेजुङका २९० नारी व्यक्तित्व सम्मानित : योगदान र संघर्षको भव्य सम्मान

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला

अविरल वर्षाका कारण औद्योगिक क्षेत्र जलमग्न

राजविराज, २८ साउन / लगातार दुई दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीको रुपनी गाउँपालिका–५ बसबिट्टीमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र अहिले जलमग्न भएको छ । पानीको निकास हुन नसकेका कारण

तमोर दोभान पुल अन्तिम चरणमा

प्रयास लिम्बू ताप्लेजुङ, साउन २७ गते । विकास पूर्वाधारको दृष्टिले पूर्वकै समृद्धिको रुपमा हेरिएको ताप्लेजुङको दोभानस्थित तमोर नदीमा निर्माण हुँदै आएको मोटरेबल पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

पोखरीमा डुबेर बालिकाको मृत्यु

काठमाडौं २७, साउन / सिरहाको गोलबजार नगरपालिका–११ बलकवास्थित पोखरीमा डुबेर शनिबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रवीन्द्र शर्माका छ वर्षीया छोरी रिशिका शर्मा रहेको प्रहरीले जनाएको

गाँजासहित तीनजना पक्राउ

लहान, २७ साउन / प्रतिबन्धित लागूऔषध गाँजासहित सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ खयरवानाबाट प्रहरीले हिजो साँझ एक पसलेलाई पक्राउ गरेको छ । खयरवाना चौकमा चट्पटे पसल गर्ने ६६ वर्षीय शोभित मण्डललाई पसलमा

जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी / केही दिनदेखिको लगातारको वर्षाले सडकमा पहिरो खस्दा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध छ । बैतडीको सिगास गाउँपालिका– ९ श्रीभावरमा आज बिहान ६।३० बजे पहिरो खस्दा सडक रोकिएको बनेको

सरकार मधेश विरोधी छैन – मन्त्री महासेठ

जनकपुरधाम, २६ साउन / भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल कम्युनिष्ट पार्टी९नेकपा० नेतृत्वको सरकार मधेश विरोधी नभएको बताउनुभएको छ । मारबाड़ी सेवा समिति जनकपुरधामको स्वर्ण जयन्ती महोत्सवको आज उद्घाटन

ताप्लेजुङ युवा समाज काठमाडौंको अध्यक्षमा मुक्ती लाबुङ

काठमाण्डौं ,साउन २६ / ताप्लेजुङ युवा समाज काठमाडौंको चाबाहिलमा भएको प्रथम प्रारम्भिक भेलाले मुक्ती लाबुङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । लाबुङकोे अध्यक्षतामा २१ सदस्यीय कार्य समिती चयन गरेको छ ।

हनुमन्ते सफाइबाट १६ टन फोहर संकलन

भक्तपुर / भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २४औँ हप्तामा १६ टन फोहर संकलन गरिएको छ । मध्यपुरथिमि नगरपालिकाको कौशल्टारदेखि लोकन्थलीसम्मको क्षेत्रमा भएको सरसफाइको आज कलाकार दीपाश्री निरौलाले

टिपरको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौँ, २६ साउन /  सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । भक्तपुरको सल्लाघारीस्थित आकासे पुल नजिक गएराति बा ५ ख ५७७८ नं को टिपर पछाडि ल्याउने क्रममा पैदल

विकासलाई गति दिन र जनतालाई अधिकार सम्पन्न बनाउनका लागि संघीयता : अध्यक्ष प्रचण्ड

चितवन, २६ साउन / नेपाल कम्युनिष्ट पार्टी (ने क पा ) का अध्यक्ष प्रचण्डले संघीयता जनतालाई अझ बढि अधिकार सम्पन्न बनाउनका लागि भएको बताएका छन। शनिवार बिहान चितवनमा आयोचित संचारकर्मीहरुसँग

जनताको करबाट कार चढछन् जनप्रतिनिधी

काठमाडौ‌ साउन २६/ सर्वसाधारणले चुक्ता गरेको कर कहाँ खर्च गर्ने ?अधिकांशको जवाफ हुन्छ– विकास निर्माणमा । तर, बाँकेको डुडवा गाउँपालिका प्रमुख नरेन्द्र चौधरीले संकलित करबाट ६३ लाख ५० हजार मूल्यको स्कार्पियो गाडी

ट्रक खस्दा दुईको मृत्यु,एकजना गम्भीर घाइते

रत्ननगर, २६ साउन /  चितवनको नारायणगढ­मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएका छन् । आज बिहान