रास्ट्रिय

२० प्रहरी कर्मचारी लामो समयदेखि गैरहाजिर, ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी

मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

भक्तपुर, २९ साउन / सूर्यविनायक–८ सिपाडोलका सानुभाइ नेपालीले चलाएको मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु हुनका साथै अर्को एकजना घाइते भएका छन् । द्रुत गतिमा हुँइकिएको मोटरसाइकलले सडक किनारामा हिँडीरहेकी सिन्धुपाल्चोकको चौताराकी

पोखरीमा डुबेर दुई जनाको मृत्यु

राजविराज, २९ साउन /  पोखरीमा डुबेर आज सप्तरीमा दुई जनाको मृत्य भएको छ । मृृत्युहुनेमा सप्तरी बलान बिहुल गाउँपालिका–२ पत्थराटोलका श्रीराम साहको चार वर्षीय छोरा रञ्जीतकुमार साह रहेको जिल्ला प्रहरी

मुद्दा दायर

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरी, तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार झा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रशासकीय अधिकृत झाले स्थानीय रामजानकी मन्दिरदेखि सकरपुराको

रोजगारी सृजना गरिन्छ: प्रधानमन्त्री

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँनयाँ उद्योगको स्थापना गरी देशभर रोजगारी सृजना गरिने बताउनुभएको छ । सार्क चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँग आज सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उद्योगको

‘सेनाको बन्दुकको नालमा पनि कलम चलाएको पत्रकारितालाई कुनै ऐनले रोकिन्न : मन्त्री मगर

 काठमाडौं ,२९ साउन, / खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले भदौ १ गतेदेखि लागू हुने मुलूकी संहिताले पत्रकारलाई समाचार लेख्न नरोक्ने बताएकी छन् । ‘सेनाको बन्दुकको नालमा पनि कलम चलाएर आएको

नेपालमै दुई हजार ३०० प्रकारका धान

ललितपुर, २९ साउन / नेपालमा धानका स्थानीय जात झण्डै दुई हजार ३०० प्रकारका रहेको पाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद९नार्क० अन्तर्गतको राष्ट्रिय कृषि अनुबंशिक स्रोत केन्द्रले गरेको सङ्कलनमा स्थानीय

“सुन तस्करीमा संलग्न व्यक्तिको सञ्जाल ध्वस्त ”– मन्त्री थापा

काठमाडौँ, / मन्त्री रामबहादुर थापाले सुन तस्करीको सञ्जाललाई ध्वस्त तुल्याइएको बताउनुभएको छ । राष्ट्रियसभा मातहतको दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले सुन तस्करीमा संलग्न व्यक्तिको सञ्जाल ध्वस्त भएको,

हेलिकप्टरको पंखाले लाग्दा एकको मृत्यु

काठमाडौं साउन २९ / मानसरोवर कैलास यात्राका लागि हुम्लाको सिमिकोट एयरपोर्टबाट हिल्साको हेलिप्याड जाने क्रममा मनाङ एयरको हेलिकप्टरको पछाडीको पंखाले काट्दा भारतीय नागरिक कार्तिक मेहताको मृत्यु भएको छ। हिल्सामा हेलिकप्टर

नक्कली बम राख्ने तीनजना बन्दकर्ता पक्राउ

ललितपुर, २९ साउन / प्रहरीले नक्कली बम राखेर नागरिकलाई झुक्याउने तीनलाई पक्राउ गरेको छ । पक्राउ परेका बन्दकर्तालाई प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब निरीक्षक

म्यानपावर व्यवसायीलाई मन्त्री विष्टको कडा जवाफ,४० जनाको अनुहार हेरौं कि ४० लाख युवाको,

काठमाडौं / श्रम तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले म्यानपावर व्यवसायीहरुको धरौटी रकम कुनै हालतमा नघटाउने अडान लिएका छन् । सोमबार मन्त्रालय पुगेका व्यवसायीहरुको टोलीलाई आफू कुनैपनि हालतमा धरौटी रकम घटाउन

ऋण असुल

विराटनगर / कृषि विकास बैंक लिमिटेड विराटनगर क्षेत्रीय कार्यालयले गत आर्थिक वर्ष मा कूल रु १० अर्ब ९९ करोड १८ लाख ५७ हजार क्रृण लगानी गरेकामा रु ११ अर्ब १६

स्कुल बस दुर्घटना हुँदा ४ विद्यार्थी घाइते

काठमाडौँ, २९ साउन /  पाल्पामा स्कुल बस दुर्घटना हुँदा ४ जना विद्यार्थी घाइते भएका छन् । मंगलबार बिहान तानसेन–८ पाल्पामा रिभर भ्याली बोर्डिङ स्कुलको लु १ ख १५५८ नम्बरको बस