रास्ट्रिय

ताप्लेजुङका २९० नारी व्यक्तित्व सम्मानित : योगदान र संघर्षको भव्य सम्मान

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला

एक वर्षमा १८ अर्बको बिजुली आयात

काठमाडौं / आन्तरिक खपतका लागि नेपाल विद्युत प्रधिकरणले गत वर्ष भारतबाट १८ अर्ब भन्दा बढीको विजुली आयात गरेको समाचार आजको गोरखापत्रमा छापिएको छ । नेपाल विद्युत प्राधिरणका अनुसार लोडसेडिङको समस्या

नेकपा सिन्धुपाल्चोकमा नेतृत्व चयनको विवाद उत्कर्षमा ( विज्ञप्तिसहित )

सिन्धुपाल्चोक /  नेकपा सिन्धुपाल्चोकको नयाँ नेतृत्व चयनका विषयमा भएको विवाद उत्कर्षमा पुगेको छ । सांसद सरेश नेपालसहित पूर्व जिल्ला अध्यक्ष हस्त पण्डित, जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ, युवा नेता शशीनाथ

इण्डोनेसियामा जारी एसियन खेलमा नेपाल भियतनामसँग पराजित

काठमाडौँ, ३१ साउन /  इण्डोनेसियामा जारी १८औँ एसियन गेम्सअन्तर्गत आज भएको खेलमा नेपाल भियतनामसँग २–० ले पराजित भएको छ । स्थानीय विभाहा मुक्ति रङ्गशालामा आज साँझ सम्पन्न खेलमा भियतनामका लागि

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

रुपन्देही, ३१ साउन / रुपन्देहीको सैनामैना नगरपालिकामा आज भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ । विपरीत दिशाबाट आउँदै गरेको लु१ज २७२८ नं को विङ्गर गाडीले लु१प ७७४३ नं को

सरकारले चिया मजदुरको पारिश्रमिक १० हजार आठ सय तोक्यो

काठमाडौँ, ३१ साउन / सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत पारिश्रमिक रु छ हजार ४६९ र महङ्गी भत्ता

विश्व कला परिषद्को अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने

काठमाडौँ, ३१ साउन / विश्वभरिका हस्तकला तथा शील्पकलाका कलाकारको साझा संगठन विश्व कला परिषद् एशिया प्रशान्त क्षेत्रको ३७औँ साधारणसभा र अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा आयोजना गरिने भएको छ । हस्तकलाको बजार

घुससहित अधिकृत पक्राउ

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १४ हजार घुस लिएको अभियोगमा नापी कार्यालय रौतहटका नापी अधिकृत धीरेन्द्रकुमार लाललाई पक्राउ गरेको छ । एक सेवाग्राहीको अंशबण्डा गर्ने सिलसिलामा जग्गा रेखाङ्कन

प्रधानमन्त्री केपी शर्मा ओलीले २ नं प्रदेशसभालाई शनिबार सम्बोधन गर्ने

महेन्द्रनगर, धनुषा, ३१ साउन / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं २ को प्रदेशसभालाई भदौ २ गते शनिबार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । नेकपाले जनकपुरमा आज पत्रकार सम्मेलन

अब कालोपत्रे सडकको आधुनिक उपकरण प्रयोग गरी गुणस्तर मापन गरीने

काठमाडौँ, ३१ साउन /  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकको गुणस्तर मापन गर्न आधुनिक उपकरण प्रयोगमा ल्याउने भएको छ । कालोपत्र भएको सडक छोटो समयमा नै उप्कन थालेपछि मन्त्रालयले चालू

मनाङ सडक तीन ठाउँमा अवरुद्ध

मनाङ / हिमालपारीको जिल्ला मनाङ सडक खण्ड तीन ठाउँमा अवरुद्ध भएको छ । बाढी र पहिरोका कारण तीन ठाउँमा सडक अवरुद्ध भएपछि यात्रुहरू समस्यामा परेका छन् । मनाङको ङिस्याङ–१ पिसाङ,

आक्रोशित बासिन्दाले छाडा चौपाया नगरपालिकाभित्र थुने

कञ्चनपुर, ३१ साउन /  लामो समयदेखि छाडा चौपायाको समस्या झेल्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले नगरपालिका कार्यालय बाहिर पर्खालको ढोकाको ताला तोडेर बुधबार साँझ ती चौपायालाई थुने । छाडा चौपायाले

प्रहरीका चार डिआइजी सहित २७ एसएसपीको सरूवा, कसलाई कहाँको जिम्मेवारी ? सूची सहित

काठमाडौं,/  चार डिआइजी सहित नेपाल प्रहरीका २७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । भदौ महिनाको सेवा सुविधा सरुवा भएको ठाउँबाट नै पाउने गरी बुधबार सरुवा गरिएको हो