रास्ट्रिय

२० प्रहरी कर्मचारी लामो समयदेखि गैरहाजिर, ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी

रातभरको भिषण वर्षापछि उपत्यकाका सबै खोलामा बाढीः गोदावरी खोलाले कार बगायो

काठमाडौं साउन २१ / आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशैभरीको जनजीवन प्रभावित बनेको छ। लगातार वर्षाको कारण उपत्यकाका सबैजसो खोलामा बाढी आएको छ। वागमती, हनुमन्ते, गोदावरी, विष्णुमती,

सुस्ताका विद्यार्थी अध्ययनका लागि भारत जान बाध्य

नवलपरासी, २१ साउन / पश्चिम नवलपरासीको सुस्ता गाउँका बालबालिका कक्षा ६ पछिको माथिल्लो कक्षा अध्ययनका लागि भारतीय विद्यालयमा जान बाध्य छन् । सुस्ता गाउँपालिका–५ सुस्तामा रहेको एकमात्र विद्यालय जनता दलित

अवैध सुपारीसहित एक जना पक्राउ

इनरुवा, २१ साउन /  जिल्ला प्रहरी कार्यालय सुनसरीले ४० किलो अवैध सुपारीसहित एक जनालाई आइतबार पक्राउ गरेको छ । जिल्लाको देवानगञ्ज गाउँपालिका–४ स्थित हनुमान मन्दिर नजिकबाट नेपालबाट भारततर्फ बा ३९

सवारी दुर्घटनामा दुईको मृत्यु, एक घाइते

काठमाडौँ, २१ साउन / काठमाडौँको महाराजगञ्जस्थित अमेरिकन राजदूतावास अगाडि भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । गएराती १ः४५ बजे बाटोमा रोकी राखेको बा४ख ९८५४ नम्बरको ट्रिपरलाई बा१९च

जलविरे र घुमाउनेमा पहिरो खस्दा नारायणगढ –मुग्लिन सडक अवरुद्ध

चितवन, २१ साउन /  निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि आज बिहान ५ः५५ बजेबाट सडक अवरुद्ध भएको

अविरल बर्षाको कारण आएको लेदोले ट्रक पुरियो, पृथ्वीराजमार्ग पूर्ण रुपमा अवरुद्ध

धादिङ २१ साउन / अविरल बर्षाको कारण पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा न १० स्थित जवाङ खोला नजिकै सडकमाथीबाट आएको लेदोले भारतीय ट्रक पुरिएको छ । अहिले

प्रधानमन्त्री केपी ओलीको सुरक्षा गार्डमा डिएसपी राजन पाङवोहाङ लिम्बु नियुक्त

काठमाडौँ, २० साउन / प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा गार्डमा डिएसपी राजन लिम्बु नियुक्त भएका छन्। कार्यरत सुरक्षागार्ड एसपी सानुराम भट्टराईको बढुवापछि सरूवा भएकाले गार्ड परिवर्तन गरिएको हो। एसपी सानुराम

अपराधसम्बन्धी सम्मेलनमा भाग लिन गृहमन्त्री थापा इन्डोनेशिया प्रस्थान

काठमाडौँ, २० साउन/ गृहमन्त्री रामबहादुर थापा इन्डानेशिया प्रस्थान गर्नुभएको छ । इन्डोनेशियाको राजधानी बालीमा आयोजना हुने मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आज बेलुका इन्डोनेसिया प्रस्थान

मृगौला पिडित सीताको सहयोगार्थ बृहत् साँस्कृतिक कार्यक्रम हुने

काठमाडौ, २० साउन / दुबै मृगौला फेल भएकी ताप्लेजुङ मैवाखोला गाउँपालिका वडा नं. ६, ‘साबिक फाकुम्वा ९ हाङ्फाबुङ’ निवासी सीता नेयोङको सहयोगार्थ बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न हुने भएको छ ।

सिप्रदीको ‘सुमो गोल्ड’,आफ्नो गाडी आफैं सवारी’ अभियान ग्राहकलाई निःशुल्क ड्राइभिङ तालिम

काठमाडौं,२० साउन /  सिप्रदी ट्रेडिङले ‘आफ्नो गाडी आफैं सवारी’ नारा दिएर व्यावसायिक अभियान शुरु गरेको छ । अभियान अन्र्तगत कम्पनीले सिप्रदीको सुमो गोल्ड सार्वजनिक गरेको छ । यस अभियान अन्र्तगत

बाबु आमालाई अनसनमा राखेर चार वर्षदेखि गायव नुरप्रसाद समातिए

काठमाडौं, २० साउन / गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसादलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आमाकै आग्रहमा प्रहरीले उनको खोजी गरेको हो । हालै मात्र अनसन तोड्ने क्रममा अधिकारीले मानवअधिकार

द्वन्द्व र भाँडभैलो मच्चाउन चाहनेलाई असफल बनाइने छ : मुख्यमन्त्री राई

भद्रपुर, २० साउन /  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकमा राजनीतिक अस्थिरता सिर्जना गरेर द्वन्द्व मच्चाउन चाहनेहरुलाई असफल बनाइने बताउनुभएको छ । झापाको ऐतिहासिक व्यापारिक केन्द्र धुलाबारीमा आज