रास्ट्रिय

ताप्लेजुङका २९० नारी व्यक्तित्व सम्मानित : योगदान र संघर्षको भव्य सम्मान

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला

लालबकैया नदीमा डुङ्गा पल्टिएर बेपत्ता भएका परिवारलाई रु १० लाख क्षतिपूर्ति माग

काठमाडौँ, १० भदौ / प्रतिनिधसभाको आजको विशेष बैठकमा राजपाका अनिलकुमार झाले लालबकैया नदीमा डुङ्गा पल्टिएर बेपत्ता भएका परिवारलाई जनही रु १० लाख क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ रौतहट

‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डलाई फेरि तीन दिन थुनामा राख्न अनुमति

नुवाकोट, १० भदौ/  नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई अदालतले फेरि तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।जिल्ला अदालतले अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको

तीन अङ्कले घट्यो शेयर बजार

काठमाडौँ, १० भदौ /  निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आज पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २।७८ विन्दुले घटेर एक हजार १७५।७२

गरीबी निवारणमा सहयोग पुर्याउदै सामुदायिक वन

विराटनगर, १० भदौ / मोरङ उत्तरी क्षेत्रको मिक्लाजुङ गाउँपालिका–५ की तिलमाया थापाले सामुदायिक वनबाट एक वर्षे निब्र्याजी ऋण लिएर बाख्रा पालन शुरु गर्नुभयो । त्यसबाट उहाँले राम्रो आयआर्जन गर्न थाल्नुभएको

नेपाली महिलाको महान् पर्व हरितालिका तीज भड्किलो हैन, सजिलो बनाऔँ

–नारायणी रजौरे दाङ, १० भदौ / नेपाली महिलाको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा यहाँ हुनेखाने वर्गका महिलाले दर खाने कार्यक्रम राखिरहेका छन् । विभिन्न सङ्घसंस्थामा आबद्ध रहेकाहरुले भने तीज

ताप्लेजुङले गर्यो ” नुनदेखि सुन व्यवसायी ” सम्मलाई सम्मान ( फोटो फिचर )

काठमाडौं, ९, भदौ / हाम्रो ताप्लेजुङ प्यारो ताप्लेजुङ भन्ने मूल नाराका साथ काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बृहत्त ब्यवसायीक भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । ताप्लेजुङका करिब ५

डुङ्गा दुर्घटना : दुईको शव फेला,तीनजना अझै वेपत्ता

गौर, १० भदौ /  डुङ्गा दुर्घटनामा परेका यात्रुमध्ये दुई महिलाको शव फेला परेको छ । तीनजना अझै वेपत्ता छन् । गौर नगरपालिका–४ टिकुलियाघाटस्थित लालबकैया नदीमा शनिबार साँझ डुङ्गा दुर्घटना भएको

तराई मधेशमा रक्षाबन्धनको उल्लास

–अजयकुमार साह महेन्द्रनगर, धनुषा / जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधाम साथ आज मनाइरहेका छन्

सर्वपक्षीय बैठकद्वारा सहमति : बिरोध बन्द गरौँ

भीमदत्तनगर / कञ्चनपुरका १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डको विषयलाई लिएर जारी विरोध/आन्दोलन आजदेखि बन्द गर्न सबैमा अपिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बसेको सर्वदलीय र सर्वपक्षीय

विवादका कारण रोकिएको मूलपानी क्रिकेट मैदानको निर्माण कार्य सुरु हुने

– कुमार चौलागाई काठमाडौँ, ९ भदौ / लामो समयदेखि जग्गा विवादका कारण रोकिएको मूलपानी क्रिकेट मैदानको निर्माण कार्यले अब गति लिने भएको छ । मैदानको पश्चिमट्टि रहेका १० जना स्थानीयवासीको

कर्णालीमा ७७ प्रतिशत किशोरी छाउगोठमै बस्छन्,६० प्रतिशत महिलालाई सरकारी नीतिनै थाहा छैन्,

सुर्खेत, ९ भदौ / कर्णाली प्रदेशमा ७७ प्रतिशत किशोरीको छाउगोठमै बास हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । छाउपडी उन्मूलनका क्षेत्रको काम गर्दै आएको एक संस्थाको तथ्याङ्कअनुसार छुई अर्थात् महिनावारी

नेकपाको आकस्मिक बैठक सकियो, कञ्चनपुर घटनाबारे विशेष अनुसन्धान गर्ने

काठमाडौं भदौं ९,/  कञ्चनपुरमा मारिएका १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै भएको आन्दोलन हिंसात्मक बनेसँगै नेपाल कम्युनिष्ट पार्टी (ने क पा ) को आकस्मिक बैठक बसेको छ