रास्ट्रिय

२० प्रहरी कर्मचारी लामो समयदेखि गैरहाजिर, ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी

प्रतिनिधिसभाका उपसभामुखले ग्रामीण क्षेत्रका पत्रकारका समस्या समाधानका लागि पहल गर्ने

उर्लाबारी, मोरङ १२ भदौ / प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले ग्रामीण क्षेत्रका पत्रकारका समस्या समाधानका लागि आफूले सम्बन्धित निकायमा पहल गर्ने बताउनुभएको छ ।गृहनगर मोरङको उर्लाबारीमा सञ्चार क्लब नेपाल, उर्लाबारीले

साहित्यमा समृद्धिको वर्णन गर्न प्रधानमन्त्रीओली को आग्रह

काठमाडौँ, १२ भदौ / धानमन्त्री केपी शर्मा ओलीले साहित्यमा नेपालको सुन्दरताको मात्रै वर्णन हुने गरेकामा अब समृद्धिको पनि वर्णन हुने स्थिति सिर्जना गर्न आग्रह गर्नुभएको छ ।नेपाल प्रज्ञा प्रतिष्ठानको ३३

इटहरी इन्टरनेशनल कलेजको सहकार्यमा प्रदेश नं १ मा क्षुद्र ग्रहको खोजी

काठमाडौँ, १२ भदौ / देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ ।राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानअन्तर्गत नेपाल एस्ट्रोनोमिकल

विद्यालय हिँडेका बालक बेपत्ता

    गौशाला, १२ भदौ / विद्यालय हिँडेका एक बालक महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको मटिहानी चोकबाट बेपत्ता भएका छन् । धनुषा जिल्लाको नगराइन नगरपालिका–२ का १४ वर्षीय बालक हेमन्तकुमार चौधरी

खुलामञ्च चार दिन बन्द

काठमाडौँ /पुरानो बसपार्कबाट खुलामञ्चमा सारिएको बसपार्क चार दिनका लागि बन्द गरिएको छ । वर्षात्को पानी र अत्यधिक सवारीसाधन आवागमनका कारण भत्किएको खुलामञ्च मर्मत सम्भार गर्नुपर्ने भएकाले आजदेखि चार दिनका लागि

बिमस्टेकका लागि चिटिक्क राजधानी, हेर्नुहोस यि १० तस्विरहरु (फोटो फिचर)

अरुण पोस्ट संवाददाता काठमाडौं, १२ भाद्र / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्यद्वारबाट निस्कनासाथ तीनकुनेतर्फ लाग्दा दुई वटा स्वागतद्वार भेटिन्छन् । पहिलोमा नेपालको कलात्मक एवं पुरातात्विक महत्वका मन्दिरको तस्वीर सहितको कलात्मक आकर्षक

निर्मला हत्याकाण्ड : प्रहरी कहाँ–कहाँ चुक्यो ?

काठमाडौ‌ भदौ १२/ १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले अर्का एक निर्दोषलाई पनि पक्राउ गरेको खुलेको छ । ११ दिनसम्म प्रहरी हिरासतमा रहेर छुटेका २३ वर्षे

पाङबोहाङ लिबाङ संघद्धारा मृगौलापिडितलाई आर्थिक सहयोग

  सुनसरी धरान, ९ भदौ, / पाङबोहाङ लिबाङ बंशावली संघले मृगौला पिडित सविता लिम्बुलाई आर्थिक सहयोग गरेको छ । संघको केन्द्रिय कार्यालय धरानमा एक कार्यक्रमको आयोजना गरि पिडित लिम्बुलाई सहयोग

बिम्स्टेकका लागि चिटिक्क राजधानी

काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्यद्वारबाट निस्कनासाथ तीनकुनेतर्फ लाग्दा दुई वटा स्वागतद्वार भेटिन्छन् । पहिलोमा नेपालको कलात्मक एवं पुरातात्विक महत्वका मन्दिरको तस्वीर सहितको कलात्मक आकर्षक द्वार बनाइएको छ । उक्त

विकृत बन्दै गाईजात्रा, अश्लील गीतको ओइरो

भक्तपुर / गाईजात्रा पर्वर्मा घिनिताङ्ग घिनिताङ्ग घिन्ताङघिसी त्वाङ्ग’ भनेर सांस्कृतिक गीत गाएर भक्तपुरमा नाचिने प्रसिद्ध घिन्ताङघिसी नाचमा चरम विकृति भित्रिएको छ । प्राचीन नाचको रुपमा लिइने आकर्षक यो नाचलाई युवा

पसलबाट अपहरण गरि ९ महिने बालिकाको हत्या, फेरि बचाउन असफल भए प्रहरी

रौतहट / रौतहटको औरही नगरपालिका–१ स्थित एक पसलबाटै अपहरण गरिएकी ९ महिनाकी बालिकाको हत्या भएको छ । आँप बगैंचामा फेला परेको बालिकाको शव भेटिएको स्थलको निरीक्षण गर्दै प्रहरी औरही बजारका

खोलामा झोलुङ्गे पुल नहुँदा सास्ती

दुल्लु, दैलेख, ११ भदौ / खोलामा झोलुङ्गे पुल नहुँदा भगवतीमाई गाउँपालिकाका बासिन्दाले सास्ती भोग्नु परेको छ ।भगवतीमाई– ३ र ४ का बासिन्दा पुल नहुँदा जोखिम मोलेर खोला तर्न बाध्य छन्