रास्ट्रिय

२० प्रहरी कर्मचारी लामो समयदेखि गैरहाजिर, ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी

बिम्स्टेक शिखर सम्मेलन आज विशेष समारोहका बीच राजधानी आरम्भ

काठमाडौँ, १४ भदौ / बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०को चौथो शिखर सम्मेलन आज अपराह्न एक विशेष समारोहका बीच राजधानीमा आरम्भ हुँदैछ । प्रधानमन्त्री एवं बिम्स्टेकका

विप्लप नेतृत्व (नेकपा)को मेची ब्यूरो ईन्चार्ज सुमन झापाबाट गिरफ्तार

काठमाण्डौं १४ भाद्र, / विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मेची ब्यूरो ईन्चार्ज तथा केन्द्रीय सदस्य सुमन पताङवा लिम्बूलाई प्रहरीले गिरफ्तार गरेको छ । सादा पोशाकमा आएका प्रहरीले नेता सुमनलाई झापाबाट

बाढी र अग्निपीडितलाई राहत

राजविराज, १३ भदौ /  सप्तरीको हनुमानगर कङ्कालनी नगरपालिकाको बाढी पीडितलाई राहत वितरण गरिएको छ । हनुमाननगर कङ्कालनी नगरपालिकाले उपल्बध गराइएको चिउरा, दालमोठ र पानी बाढीपीडित परिवारलाई वितरण गरेको नगर प्रमुख

नेपाल ओमानसँग पराजित

काठमाडौँ, १३ भदौ / एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज पहिलो खेलमा नेपाल ओमनसँग सात विकेटले पराजित भएको छ । मलेसियाको राजधानी  क्वालालम्पुरस्थित बायुमास ओभलमा सम्पन्न खेलमा नेपालले दिएको २२२

नवनिर्वाचित सभापतिबाट शपथ

काठमाडौँ, १३ भदौ / राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समक्ष राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शपथ लिनेमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम

बिमस्टेक को चौंथो शिखर सम्मेलनमा भागलिन रीलङ्काका राष्ट्रपति काठमाडौँमा

काठमाडौँ, १३ भदौ / बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक को चौंथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना आज अपराह्न राजधानी आइपुग्नुभयो ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिका पहिरोको जोखिममा

सोलुखुम्बु, १३ भदौ  / पहिरोका कारण सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ भकाञ्जेमा दुई घरपरिवार विस्थापित भएका छन् । विस्थापित हुनेमा स्थानीयवासी सुब्बा थामी र सुकवीर थामीको परिवार रहेका छन् ।निरन्तरको वर्षात्का कारण

पुरिए उपत्यकाको मुख्य मार्गका खाल्डाखुल्डी

काठमाडौँ, १३ भदौ / उपत्यकाका मुख्य मार्गका खाल्डाखुल्डी पुरिएका छन् । वर्षात्ले पानी जमेर सवारी आवतजावतमा हुने समस्या कम भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको

बिम्स्टेकको १६औँ मन्त्रीस्तरीय बैठक शुरु

काठमाडौँ, १३ भदौ / बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको १६औँ मन्त्रीस्तरीय बैठक राजधानीमा शुरु भएको छ ।बैठकको अध्यक्षता गर्नुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सदस्य देशका आफ्ना

भुटानका विशिष्ट पाहुना छिरिङ वाङचुक काठमाडौंमा

काठमाडौँ भदौं १३ /  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ( बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक आज बिहान

गरीबी निवारण अन्त्य गर्न बिम्स्टेकको शिखर सम्मेलन निकै फलदायी हुने : प्र.म. ओली

काठमाडौँ, १२ भदौ / प्रधानमन्त्री   केपी शर्मा ओलीले गरीबी निवारण अन्त्य गरी दिगो विकासको लक्ष्य प्राप्त गर्न, जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्न तथा सम्पर्क सञ्जाल विस्तार गर्न बिम्स्टेकको चौथो

बालबालिका सम्बन्धी विधेयक पेश

काठमाडौँ, १२ भदौ / राष्ट्रियसभाको आजको बैठकमा ‘बालबालिका सम्बन्धी विधेयक, २०७५’ पेश गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उक्त विधेयक पेश गर्नुभएको हो ।बैठकमा कानून, न्याय