रास्ट्रिय

ताप्लेजुङका २९० नारी व्यक्तित्व सम्मानित : योगदान र संघर्षको भव्य सम्मान

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला

प्रतिबन्धित लागूऔषधसहित चार पक्राउ

लहान, ६ भदौ /  प्रतिबन्धित लागूऔषधसहित प्रहरीले सिरहा र सप्तरीको विभिन्न स्थानबाट मङ्गलबार साँझ चार जनालाई पक्राउ गरेको छ । डेढ किलो गाँजासहित सिरहाको बरियारपट्टी गाउँपालिका–३ का ५० वर्षीय कुलदेव

जग्गाधनीपुर्जाबाट वञ्चित

बर्दिया / पश्चिम नेपालको पुरानो बजार राजापुर नगरपालिकामा बसोबास गर्दै आएकाहरुले स्थानीय बसोबास भएको ७५ वर्ष भैसक्दा पनि स्थानीय जग्गाधनी पूर्जा पाउनबाट मानिसहरु वञ्चित भएका छन् । पूर्जा वितरण कायमै

बीमा गर्नेको सङ्ख्या एक लाख २२ हजार ३०५ छ पुगिसकेको प्रभावकारी बन्दै स्वास्थ्य बीमा

 काठमाडौं /  झापामा स्वास्थ्य बीमा गर्नेमध्ये आधा हिस्साले स्वास्थ्योपचार गरेका छन् । सरकारले झापामा २०७४ असोजदेखि स्वास्थ्य बीमा लागू गरेको हो । गत असोजदेखि हालसम्मको ११ महिनाको अवधिमा स्वास्थ्य बीमा

पहिरोको उच्च जोखिममा परेका छन् चार स्थानीय तह

काठमाडौं / जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार प्रकोपको हिसाबले जिल्लाका अन्य स्थानीय तहमा पहिरोको जोखिमी देखिए पनि डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौडी नगरपालिका र

रेडियो नेपालको जग्गा रेडियो नेपाललाई नै फिर्ता गराउन जोड

काठमाडौँ, ५ भदौ/ राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा रेडियो नेपालको जग्गा रेडियो नेपाललाई नै फिर्ता गर्न जोड दिइएको छ । सांसद उदया शर्मा पौडेलले ललितपुर जिल्लामा रहेको रेडियो नेपालको

“चिनिया“ टोलीद्वारा अलैँचीको स्थलगत अवलोकन

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ४ भदौ / नेपालको अलैँचीको अध्ययन गर्न आएको चिनियाँ टोलीले शनिबार ताप्लेजुङमा अलैँचीको स्थलगत अवलोकन गरेको छ । चीनको सिँचुवान प्रान्तबाट आएको अध्ययन टोलीले सदरमुकाम फुङ्लिङस्थित शेर्पाटोलमा

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा पाकिस्तानी समकक्षीलाई बधाई

काठमाडौँ / परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पाकिस्तानका विदेशमन्त्रीमा नियुक्त हुनुभएको मख्दुम साह मोहम्मद कुरेसीलाई बधाई तथा शुभकामना दिनुभएको छ । आज एक शुभकामना सन्देश पठाउँदै उहाँले कुरेसीको कार्यकालमा दुबै देशको सम्बन्धलाई

काठमाडौंको तीनकुनेबाट एक पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ

काठमाडौं भदौ ४,/  काठमाडौंको तीनकुनेबाट हतियारसहित सोमबार अपरान्ह सात जनालाई प्रहरीले पक्राउ गरेको छ । तीनकुनेस्थित ए–वान क्याफेबाट एउटा पेस्तोलसहित सात जनालाई प्रहरीले पक्राउ गरेको हो।  प्रहरीले उनीहरुको साथबाट एउटा

पुल भत्केपछि अवरुद्ध पासाङल्हामु राजमार्ग अझै खुलेन

नुवाकोट, ४ भदौ / विदुर नगरपालिकास्थित गेर्खुखोलाको पुल बाढीले भत्काएपछि अवरुद्ध पासाङल्हामु राजमार्ग सञ्चालन गर्न अस्थायी डाइभर्सन बनाउने काम धमाधम भइरहेकोले मङ्गलबारसम्म सञ्चालन हुन सक्ने भएको छ । पुल भत्केपछि

आयुर्वेद उपचार पद्धति भरपर्दो बन्दै

भद्रपुर, ४ भदौ / पछिल्लो समय बिरामीले आयुर्वेद उपचार पद्धतिलाई भरपर्दो उपचार सेवाका रुपमा लिन थालेका छन् । झापामा आयुर्वेद स्वास्थ्य संस्थामा उपचार गराउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

नेकपाका अध्यक्ष प्रचण्डद्वारा टेबुलटेनिस टोलीलाई बिदाइ

काठमाडौँ , ४ भदौ / इण्डोनेसियाको राजधानी जकार्तामा जारी १८ औं एशियन खेलकूद प्रतियोगिता (एसियाड) मा सहभागी हुन जाने टेबुलटेनिस खेलाडीको टोलीले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ

फ्रान्सका लागि नेपालका पूर्वराजदूत झा मृत फेला

काठमाडौँ, ४ भदौ / फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झा मृत फेला पर्नुभएको छ । काठमाडौँ महानगरीय प्रहरी परिसरका अनुसार ८० वर्षीय झा बबहरमहलस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिनुभएको हो