रास्ट्रिय

२० प्रहरी कर्मचारी लामो समयदेखि गैरहाजिर, ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी

एक घरले पाँच बिरुवा रोप्नुपर्ने

विराटनगर, १७ भदौ / प्रदेश नं १ मा एक घरले कम्तीमा पाँच थान बिरुवा रोप्नुपर्ने भएको छ । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले शनिबार

सिङ्गापुरद्वारा १५२ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, १७ भदौ / एशिया कप छनोटअन्तर्गत चौथो खेलमा नेपालले जितका लागि १५२ रनको लक्ष्य पाएको छ । मलेशियाको राजधानी क्वालालम्पुरमा आज टस जितेर ब्याटिङ गर्दै सिङ्गापुरले ४२ ओभरमा सबै

सवारी साधनमा राज्यको ढुकुटी रु ६ अर्ब खर्च

काठमाडौँ, १७ भदौ / विलासितामा खर्च गरिँदै आएको विप्रेषणको ठूलो हिस्सालाई कसरी घटाउन सकिन्छ भनेर छलफल भइरहेको बेला सरकारी ढुकुटीबाटै ठूलो रकम विलासिताकै सामान खरिदमा खर्च भएको तथ्य खुलासा भएको

प्रथम बौद्ध सम्मेलन सम्पन्न

नवलपरासी, १७ भदौ / पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–७ रानीनगरमा एक दिवसीय प्रथम बौद्ध सम्मेलन शनिबार सम्पन्न भएको छ । एशियाकै ज्योती मानिएका भगवान गौतम बुद्धले प्रतिपादन गर्नुभएको शिक्षा हालको

एघार घण्टादेखि अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौँ, १७ भदौ /  यती एयरलाइन्सको विमान दुर्घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ११ घण्टादेखि बन्द रहेको छ । नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौँ आइपुगेको यतीको कलसाइन नाइन एन एएचडब्लुको जेट

तीन बर्षपछि कृष्णमन्दिरमा दर्शन गर्न खुला

ललितपुर, १७ भदौ /  पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा आज बिहानैबाट भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्ठमीका अवसरमा काठमाडाँै उपत्यकाका अधिकांश स्थान र उपत्यका नजिकका जिल्लाबाट दर्शनार्थी यहाँ आउन थालेका

विवादका कारण ताप्लेजुङ सरोकार केन्द्रको अधिवेसन एक हप्ताका लागि सर्‍यो

काठमाण्डौ, १६ भाद्र  /  ताप्लेजुङ सरोकार केन्द्रको अधिवेसन विवादका कारण एक हप्ताको लागि सरेको छ । शनिवार स्थापना दिवस तथा तेस्रो अधिवेसन गर्न भेला भएपनि स्थापना दिवस मनाएर अबिधेसन एक हप्ताको

उपेन्द्र यादवलाई कालो झण्डा देखाउने युवाको हिरासतमै मृत्यु

काठमाडौ‌ भदौ १७ / संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव उपस्थित कार्यक्रममा कालो झन्डा देखाउँदै होहल्ला गरेको अभियोगमा पक्राउ परी ७ भदौदेखि प्रहरी हिरासतमा राखिएका युवा राममनोहर यादवको

भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्णजन्माष्टमी मनाइँदै

काठमाडौँ, १७ भदौ /  भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ आज देशभरी भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी

यति एयरलाइन्सको विमान दुर्घटना, सबै यात्रु सकशुल

काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । नेपालगञ्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको ‘जेट स्ट्रीम, ढल्ब्ज्ध्’ विमान आज साँझ अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको

दसैंसम्ममा वृद्धभत्ता बढ्नसक्ने

-प्रयास लिम्बू ताप्लेजुङ, १६ भदौ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभाका सदस्य योगेशकुमार भट्टराईले आउँदो दसैंसम्म सरकारले वृद्धभत्ता वृद्धिको निर्णय लिनसक्ने बताउनुभएको छ । प्रेस

चारुमति बुद्ध विहारमा महापरित्राण पाठ

काठमाडौँ, १६ भदौ / विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै चाबहिलस्थित चारुमति बुद्ध विहारमा महापरित्राण पाठ (विशेषपूजा) गरिएको छ ।देशमा शान्ति, समृद्धि र सबैको प्रगतिको कामना गर्दै सम्बन्धित धर्मगुरुले