काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी
बुटवल, १८ भदौ / बुटवल उप–महानगरपालिकाले नगरभित्र ग्रामीण क्षेत्रका दुग्ध कृषकलाई बाल्टी वितरण गरेको छ । उपमहानगरपालिका–१४ का विभिन्न टोलका किसानलाई दुग्ध उत्पादनमा कृषकलाई प्रोत्साहित गर्न बाल्टी वितरण गरिएको हो
पोखरा, १८ भदौ / इण्डोनेसियामा हालै सम्पन्न १८ औँं एशियाली खेलकूदमा रजत पदक विजेता पाराग्लाइडिङ टिमलाई भोलि मङ्गलबार गण्डकी प्रदेशको राजधानी पोखरामा भव्य स्वागत गरिने भएको छ । सो एशियन
काठमाडौँ, १८ भदौ / प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो । उहाँहरुले लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण द्रुत गतिमा अगाडि बढाउन, सबै गाउँपालिका तथा नगरपालिकामा
काठमाडौँ, १८ भदौ / मानवीय सभ्यताविरुद्धको गम्भीर सामाजिक अपराधका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कानून समयानुकूल बनाई दण्ड, सजाय र क्षतिपूर्तिलाई कडा तुल्याउने विधेयक सदनमा पेश गरिएको छ ।
काठमाडौं भाद्र १८ / मुलुकी अपराध ९संहिता० को उपचारसँग सम्बन्धित केही प्रावधान संशोधन गर्नुपर्ने मागसहित आन्दोलनरत चिकित्सकलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवले वार्ताका लागि आज बिहान ११ बजे
काठमाडौ भदौ १८, सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ झन्डै तीन वर्षदेखि नहुँदा बहिर्गमित जनमुक्ति सेनाले ८४ करोड रुपियाँ पाउन सकेका छैनन। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७३/२०७४ मा बहिर्गमित
काठमाडौं भदौ १८ सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाअन्तर्गत जुरेस्थित सुनकोशी नदीमा माछा मार्न गएका दुई भारतीय नागरिक बेपत्ता भएका छन्। विहार प्रान्तअन्तर्गत सीतामढी पर्शुराम– ९ निवासी ३० वर्षीय रुपलाल सहनी र २५
इलाम / श्रीमानको मृत्यु भएपछि एकल महिलालाई सामाजिक सुरक्षा भत्ता सरकारले व्यवस्था गरेको वर्षौं बित्यो । उस्तै अवस्थाका पुरुषले भने केही पाउँदैनन् । तर देउमाई नगरपालिकाका करिब २ सय यस्ता
इच्छाकामना ,१७ भदौ । सिर्जनशील महिला जागरण केन्द्र मुग्लिनले एक जना जेहेन्दार गरिब विद्यार्थीलाई एक बर्षका लागि सम्पूर्ण पढाई खर्च बेहोर्ने भएको छ । त्रिवेणी वराहा मावि मुग्लिनमा प्राविधिक तर्फ
काठमाडौं, १७ भदौ / घर बाहिर निस्केका बेला महँगो डाटा किनेर इन्टरनेट चलाउँदै आएका उपत्यकाबासीले अब फ्रि–वाइफाइ त्यो पनि फुल स्पिडमा चलाउन पाउने भएका छन् । काठमाडौंको हनुमान ढोका, पशुपतिनाथ,
मुस्ताङ १७ भदौ / जोमसोम कटानको जोखिममा कालीगण्डकी नदीको कटानका कारण मुस्ताङको सदरमुकाम जोमसोम बजार जोखिममा परेको छ । अधिक वार्षका कारण उक्त नदीमा पानीको सतह बढेर बस्तीतर्फ कटान गर्न
काठमाडौँ, १७ भदौ / एशिया कप छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले सिङ्गापुरलाई चार विकेटले पराजित गरेको छ । जितका लागि पाएको १५२ रनको लक्ष्य नेपालले २८ दशमलव १ ओभरमा