रास्ट्रिय

२० प्रहरी कर्मचारी लामो समयदेखि गैरहाजिर, ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी

नेपालमा रेल ल्याउन चीन आतुर, बिदेश मामिला सचिव भन्छन् “नेपाल हाम्रो पुरानो र विश्वासिलो मित्र हो”

काठमाडौं भदौ २७,/ काठमाडौंमा चिनियाँ रेल कहिले आइपुग्ला भन्ने चासो बढ्दै गर्दा तिब्बती अधिकारीहरूले केरुङ(काठमाडौं रेल आफ्नो उच्च प्राथमिकतामा परेको बताएका छन्। चीनले केरुङ(काठमाडौं रेलको पहिलो चरणको अध्ययन गरिसकेको छ।

निर्मलाका बुवाआमा १० जना महिला अधिकारकर्मी सहित न्याय खोज्दै काठमाडौंमा

काठमाडौं भदौ २७,/ छोरीको हत्या भएको ४६ दिन भइसक्दा पनि अपराधी पत्ता नलागेको र प्रहरीले नै अपराधीलाई जोगाउन खोजेको भन्दै न्यायका लागि निर्मला पन्तका बुवा यज्ञराज र आमा दुर्गादेवी पन्त

निर्मला हत्या प्रकरण : अनुसन्धानमा संलग्न प्रहरीमाथि गृह मन्त्रालयले नै छानविन गर्ने

काठमाडौं भदौ २७, निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीद्धारा अभियुक्त बनाइएका दिलीपसिंह विष्ट रिहा भएपछि अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृतमाथि छानविन हुने भएको छ । मंगलबार राति गृह मन्त्रालयमा बसेको

अनाहकमा आरोपी भए दिलीप सिंह

काठमाडौं भाद्र २७, बर्दीको आडमा प्रहरीले सोझासिधा धेरै पक्राउ गरिसक्यो,तर स्थानिय जनताले जो माथि निरन्तर औंला उठाईरहेका छन् तिनीहरु माथि अनुसन्धान केन्द्रित भएको छैन । प्रधानमन्त्रीले टेलिभिजनबाट भने जस्तै आन्दोलन

निर्मला हत्या प्रकरण : दिलीप विष्टको डिएनए रिपोर्ट नलिमेपछि घटनाले नयाँ मोड लियो

निर्मला पन्तको हत्यारा भनेर प्रहरीले दोषी ठहर्याएका भीमतत्त नगरपालिका ११ का ४१ बर्षीय दिलीपसिंह विष्टको डिएनए रिपोर्ट मेल नखाएपछि घटनाले नयाँ मोड लिएको छ । डिएनए रिपोर्ट नलिमेपछि उनी निर्दोष

नयाँ शक्ति पार्टीका संयोजक डा. भट्टराई एक महिनाका लागि अमेरिका प्रस्थान

काठमाडौँ, २६ भदौ / नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई आज करीब एक महीना लामो प्राज्ञिक भ्रमणका लागि संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभयो । भ्रमणका क्रममा उहाँले अमेरिकाका

अविरल वर्षा सँगै गएको पहिरोका कारण –नारायणगढ मुग्लिन सडक अवरुद्ध,वैकल्पिक मार्ग अपनाउन आग्रह

अरुण पोष्ट सम्वाददाता मुग्लिन, २६ भदौ । हिजोदेखि परेको अविरल वर्षा सँगै ठाँउ ठाँउमा पहिरो जादा मध्यराती देखि मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध बनेको छ । उक्त सडक खण्डको कालिखोला, ४

गरिबलाई रेफरै रेफर, १२ हजारको हवाई टिकट लिएर उपचारमा आएका बिरामीको पनि रेफर

काठमाडौ‌ भदौ २६,/ चार दिनअघि सुत्केरी भएकी जुम्ला, सिंजा गाउँपालिका—१ की ईश्वरीदेवी उपाध्यायका आँखा ओभाएकै छैनन्। उनका पति धनप्रसाद एक सातादेखि तनावमा छन्। पत्नीलाई प्रसव व्यथाले च्यापेदेखि नै धनप्रसाद कुदेको

छानविन समितिका सदस्यले राजीनामा दिएसंगै निर्मला हत्या प्रकरण झन रहस्यमय र सशंकित बन्दै

काठमाडौं भदौ २६,/निर्मला पन्तको हत्याकाण्डमा उच्चस्तरीय छानविन समितिका एक जना सदस्यले रहस्यमय कुरा गर्दै दिएको राजीनामापछि घटना पनि रहस्यमय बनेको छ । काठमाडौंमा रहेका प्रदेश ७ का आन्तरिक मामिला तथा

प्रशासन र प्रहरी आफू मातहत हुनुपर्ने प्रदेश सरकार प्रमुखहरुको माग

काठमाडौ‌ भदौ २६, प्रदेश सरकारहरूले आफ्नो क्षेत्रको शान्ति सुरक्षाको जिम्मेवारी प्रदेश सरकारको भएकाले प्रशासन र प्रहरी आफू मातहत हुनुपर्ने माग गरेका छन्। जिल्ला प्रशासन कार्यालयलाई प्रदेशप्रति उत्तरदायी बनाइनुपर्ने, नभए प्रदेशले

मेची राजमार्ग पाँच घण्टापछि खुल्यो

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २५ भदौ  / आइतबार रातिदेखिको निरन्तरको वर्षाका कारण पहिरो झरेर अवरुद्ध बनेको मेची राजमार्ग पाँच घण्टापछि खुलेको छ । पाँचथरको काबेली–ताप्लेजुङ सडक खण्डअन्तर्गत ताप्लेजुङको पाथीभरा याङ्वरक–१ नाङ्खोल्याङको

पहिरोले पाँच परिवार विस्थापित

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २५ भदौ  / आइतबार मध्य रातदेखि परेको अविरल वर्षाले ताप्लेजुङका बिभिन्न स्थानमा बितण्डा मच्चाएको छ । निरन्तरको वर्षापछिका कारण पहिरोले जिल्लाको पाथीभरा याङ्वरक गाउँपालिका वडा नं. २