रास्ट्रिय

ताप्लेजुङका २९० नारी व्यक्तित्व सम्मानित : योगदान र संघर्षको भव्य सम्मान

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला

शनिबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका सबैको शव राजधानीमा

नुवाकोट, २४ भदौ / जिल्लाको म्यागङ गाउँपालिका–१ मैलुङपाखामा शनिबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव आज काठमाडौँ पठाइएको छ । दुर्घटनामा एक विदेशी नागरिकसहित छ जनाको मृत्यु भएको थियो ।

अज्ञात समूहको गोली प्रहारबाट तरुण दलका नेताको मृत्यु

रोल्पा, २४ भदौ / रोल्पामा आज दिउँसो इलाका प्रहरी कार्यालय सुलिचौर नजिकै भएको गोली प्रहारबाट तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको मृत्यु भएको छ । सुनील स्मृति गाउँपालिका–४ सुलिचौरमा

नेपालकै सुन्दर र उत्कृष्ट भ्यु टावर लिम्चुङबुङमा निमार्ण हुने, सगरमाथा लगायत विभिन्न हिमालहरु आँखै अगाडी,

सिमसन राई,उदयपुर भदौ २४,/ उदयपुरको लिम्चुङबुङ गाउँ पालिकामा नेपालकै सुन्दर र उत्कृष्ट भ्यु टावर निमार्ण हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटन भित्र्याएर लिम्चुङबुङलाई पर्यटकीय क्षेत्र बनाउन पालिकाले एभरेष्ट

ताप्लेजुङ सरोकार केन्द्रमा साँवा र तुम्बाहाङफेबीच कडा भिडन्त हुँदै, यस्तो छ आ-आफनो तयारी

काठमाण्डौं, २४ भदौ / ताप्लेजुङ सरोकार केन्द्रको अधिवेसन आईतवार हुँदैछ । आईतवार हुने अधिवेशनको लागि अध्यक्षमा दुई जनाको दाबी देखिएको छ । अध्यक्ष पदका लागि बर्तमान उपाध्यक्ष चित्रगुप्त साँवा र सदस्य

बार्सामा तनावपछि इराकी सांसदहरूको आकस्मिक बैठक

इराक, भदौ / इराकको दक्षिणी शहर बार्सामा मङ्गलबारदेखि भएका आक्रमणमा विद्रोहीले इरानी बाणिज्यदूताबासमा आगो लगाएको र विमानस्थलमा हवाइ आक्रमण भएसँगै सुरक्षाकर्मीले गरेका कारबाहीमा १२ जना विद्रोही मारिएका छन् । तनाबपछि

अध्यक्ष प्रचण्ड र भारतका पूर्वप्रधानमन्त्री सिंहबीच भेट

काठमाडौँ, २३ भदौ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय काँग्रेस पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री मनमोहन सिंहबीच आज भेटवार्ता भएको छ । सो

तीजको दर खाने क्रममा विषाक्त खानाका कारण बिरामीको सङ्ख्या ३७९ पुग्यो

बनेपा, भदौ २३/  काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१२ काँसकोटमा शनिबार भएको तीजको दर खाने क्रममा विषाक्त खानाका कारण बिरामी हुनेको सङ्ख्या ३७९ पुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका

नुवाकोटमा हेलिकोप्टर दुर्घटना : ६ जनाको मृत्यु, १ महिला जिवितै

काठमाडौ / उत्तरी गोरखाको सानागाउँबाट ६ यात्रु लिएर काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको हेलकोप्टर नुवाकोटमा फेला परेको छ। हेलिकप्टरमा सवार ७ जनामध्ये ६ जनाको मृत्यु भएको छ भने १ जना

राजपत्र प्रकाशित

पाल्पा / रैनादेवी छहरा गाउँपालिकाले पहिलो पटक ‘स्थानीय राजपत्र’ प्रकाशित गरेको छ । गाउँसभाबाट पारित कार्यविधि, निर्देशिका, विधेयकसहित सङ्गालोका रुपमा स्थानीय राजपत्र रहनेछ । कार्यविधि, निर्देशिका, विधेयकको अभावमा स्थानीय तहका

मुलुकी (देवानी र फौजदारी) संहिता ऐन संशोधन माग गर्दै सडकमा उत्रिए पत्रकार (फोटोफिचर)

काठमाडौँ / नयाँ मुलुकी देवानी (संहिता) ऐन र मुलुकी अपराध (संहिता) ऐन संशोधनको माग गर्दै नेपाल पत्रकार महासंघका पदाधिकारीलगायत पत्रकारहरुले शुक्रबार राजधानीमा प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघद्धारा सरकारले

बारेकोटमा खाद्यान्न अभाव

जाजरकोट, २२ भदौ / बारेकोट गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । गत साउनमा बाढीले पुल बगाएपछि सो गाउँपालिकामा खाद्यान्न अभाव भएको हो ।खाद्य संस्थान घाट डिपोमा मौज्दात खाद्यान्न सकिएको छ

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ, २२ भदौ / मलेसियामा सम्पन्न एशिया कप छनोट प्रतियोगिता खेलेर आज नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा