रास्ट्रिय

२० प्रहरी कर्मचारी लामो समयदेखि गैरहाजिर, ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी

चिनियाँ राष्ट्रपति सी जिनपिङ र जापानका प्रधानमन्त्री आवेबीच भेटवार्ता

बेइजिङ, कात्तिक / चिनियाँ राष्ट्रपति सी जिनपिङ र जापानका प्रधानमन्त्री शिन्जो आबेबीच शुक्रबार भेटवार्ता भएको छ । लामो समयपछि भएको आबेको चीन भ्रमण र उहाँहरुको भेटवार्तालाई अन्तर्राष्ट्रिय जगतमा अर्थपूर्ण रुपमा हेरिएको

किन गरे बाबुरामले नेकपाको चियापान बहिस्कार ?

काठमाडौं / नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले नेकपाको चियापान कार्यक्रम बहिस्कार गर्ने सामाजिक सञ्जाल ट्वीटरमार्फत घोषणा गरेका छन् । भट्टराईले भनेका छन्, ‘गरीब देशको सर्वहारावर्गको दुहाई दिने

अरुणखोलमा बस दुर्घटना, एघार घाइते

कावासोती /  पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु नगरपालिका–११ अरुणखोलमा आज बिहान ५ बजे बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बर्दियाबाट काठमाडौँका लागि छुटेको ना६ख ८४३९ नं को

आँखामा गाडिएको हँसिया जटिल शल्यक्रियापछि निकालियो

काठमाडौं, १० कात्तिक घाँस काट्ने हँसियाको धारिलो टुप्पो आँखामा गाडिएर गम्भीर घाइते भएकी दमक–२ की आठ वर्षीया अंशु गिरीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा सफल उपचार भएको छ । दशैँ मनाउन पथरी

घरमा ट्वाइलेट नहुँदा विद्यालयबाट निकालिएकी यी बालिकाको स्कुल जाने सपना कहिले पूरा होला ?

काठमाडौ‌ कार्तिक १० / सर्लाही ईश्वरपुर नगरपालिका–२ की पवित्रा ब्लोनले १३ वर्षको उमेरमा एक महिना मात्रै स्कुल टेकेकी छन्। महिना पुगेपछि स्कुलले भर्ना गर्न जन्मदर्ता लिएर आउ भन्यो। भोलिपल्ट विहानै

खलासीले चलाएको ट्रकको ठक्करबाट तीनको मृत्यु,चालक फरार

काठमाडौ‌ कार्तिक १० / काठमाडौंको तारकेश्वर–५ लोलाङ हाइटमा ट्रकको ठक्करबाट मृत्यु भएकी गोरखा सहिद लाखन–७ की ७० वर्षीय तिलकुमारी तिवारीको शव शुक्रबार साँझसम्म पनि उठ्न सकेको छैन। सोही ट्रकको ठक्करबाट

२५ बैदेशिक रोजगार विभागका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ९ कात्तिक / अख्तियार दुरुपयोग अनुसन्धान आयोग जनसम्पर्क हुने कार्यालयको भ्रष्टाचार नियन्त्रणमा सक्रियतापूर्वक लागेको छ । आजमात्रै अख्तियारले रोजगारीका लागि विदेश जाने कामदारसँग घुस लिने बैदेशिक रोजगार विभागका २५

मन्त्री वर्षमान पुन सर्बिया प्रस्थान

काठमाडौँ / सर्बियाको बेलग्रेडमा आयोजना हुने ‘युरो एशियन इनर्जी सेक्युरिटी फोरम’मा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आज बेलग्रेड प्रस्थान गर्नुभएको छ । मन्त्री पुन नेतृत्वको टोली आज

‘वनको संरक्षण गर्न वन समुदायलाई हस्तान्तरण गर्नुपर्छ’

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ७ कार्तिक / सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालकी अध्यक्ष भारती पाठकले वनको संरक्षण गर्न वन समुदायमा हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । सामुदायिक र अन्य वनबाट उचित प्रतिफल लिनको

तीन महीनामा रु एक खर्ब बढी राजश्व आम्दानी

–भीष्मराज ओझा काठमाडौँ, ७ कात्तिक / चालू आर्थिक वर्षको तीन महीनामा अघिल्लो वर्षको तुलनामा ४२ प्रतिशत बढी राजश्व आम्दानी भएको छ । भन्सार विभागका अनुसार यस अवधिमा कूल रु एक

घाँस दाउरा बेचेको आम्दानी विद्युतीकरणमा

म्याग्दी, ५ कात्तिक / म्याग्दीको धौलागिरि गाउँपालिका–७ मा रहेको धारापानी सामुदायिक वन उपभोक्ता समूहले घाँस दाउरा बेचेर भएको आम्दानी विद्युतीकरणमा परिचालन गरेको छ । वन समूहले गाउँपालिकामै पहिलोपटक धारापानीमा भएको

विदेशी पर्यटक ताप्लेजुङसँग लोभिए

ताप्लेजुङ / सिजन सुरु हुनुभन्दा अघिदेखि नै हिमाली जिल्ला ताप्लेजुङ घुम्न आउने विदेशी पर्यटकको संख्या उल्लेख्य बढेको छ । यस वर्ष पर्यटक आगमनमा वृद्धि हुने देखिएको छ । विगतको समयमा