रास्ट्रिय

२० प्रहरी कर्मचारी लामो समयदेखि गैरहाजिर, ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी

पूर्व जनमुक्ति सेना नेपालद्धारा प्रम ओलीको स्वास्थ्यलाभको कामना

काठमाडौं १४,कार्तिक / पूर्व जनमुक्ति सेना नेपालले एक विज्ञप्ती जारी गर्दै केही दिनयता उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्यलाभको कामना गरेको छ । नेपाली कम्युनिष्ट आन्दोलनका एक अथक योद्दा, साथै

एउटै गाउँमा सातवटा मस्जिद

दमौली, १४ कात्तिक / तनहुँको भानु नगरपालिका–१३ स्थित सम्जुर गाउँमा सात वटा मस्जिद रहेको छ । करीब २०० घरधुरी रहेको सम्जुर गाउँमा सात वटा मस्जिदमा भेला भएर मुसलमान समुदायले प्राथना

दुर्गम विद्यालयका सहारा बन्दै ‘टिच फर नेपाल’

काठमाडौँ, १४ कात्तिक / शैक्षिक अवस्था सुधारको अभियानमा जुटेका ‘टिच फर नेपाल’ दुर्गमका सामुदायिक विद्यालयको सहारा बन्दै आएको छ ।शैक्षिक सुधारका लागि सिकाइ पद्धतिमा नै परिवर्तन ल्याउनुपर्ने आवश्यकता महसुस गरी

अस्पतालबाट प्रधानमन्त्री ओलीको भावुक सन्देश

काठमाडौं, १४ कार्तिक / प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पतालबाटै चाडै फर्कने बताउनुभएको छ । उहाँले अस्पतालबाट चाडै फर्कने र समृद्ध नेपालको सपना सकार पार्न सक्रिय रहने बताउनुभएको हो ।

अनुदानमा गहुँको बीउ दिइने

बुटवल, १४ कात्तिक / रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराउने भएको छ । नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको ४७औँ बैठकले किसानलाई गहुँको बीउमा ४० प्रतिशत अनुदान उपलब्ध गराउने

नेकपाका कार्यकर्ताले गोलि चलाउदा कांग्रेसका कार्यकर्ताको मृत्यु,चार जना घाइते

सर्लाही / सर्लाहीको रामनगर गाउँपालिका – ४ मा मंगलबार बिहान नेकपाका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जानको ज्यान गएको छ । बिहान ७ वजे नेकपाका कार्यकर्ताले चलाएको

७० वर्षीया दुई वृद्धबाट बालिका बलात्कृत

भक्तपुर, १३ कात्तिक / भक्तपुरको चाँगुनारायण–४, संगम टोलमा फरक क्षमता भएकी १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । स्थानीय दुई वृद्धले उनीमाथि सामुहिक बलात्कार गरेका हुन् । महागनरीय प्रहरी परिसर,

पूर्व जनमुक्ति सेना नेपालको सचिवालय बैठक सम्पन्न

काठमाडौं ,कार्तिक १२/ पूर्व जनमुक्ति सेना नेपालकोे सचिवालय बैठक बिभिन्न महत्वपुर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ । आज एक प्रेस विज्ञप्ति जारि गर्दै पूर्व जनमुक्ति सेना नेपालकोे राष्ट्रिय भेला यही

दुई फरार अभियुक्त पक्राउ

नुवाकोट, १२ कात्तिक/ विभिन्न अपराधमा संलग्न भई फरार रहेका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । कर्तव्य ज्यान मुद्दामा अदालतबाट फैसला भएर फरार किस्पाङ गाउँपालिका–१ भाल्चेका चन्द्रबहादुर

अध्यक्ष दाहालद्वारा मास्केप्रति श्रद्धाञ्जलि

काठमाडौँ, १२ कात्तिक /  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षासेवी एवं नेकपाका पुराना नेता सीताराम मास्केप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । नेकपाको मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष

शान्ति सुरक्षा प्रभाकारी बनाउन प्रहरीको साझेदारी कार्यक्रम

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १२ कात्तिक/ नेपाल प्रहरीले समुदायसँगको सहकार्यमा शान्ति सुरक्षा लगायतका कामलाई प्रभावकारी बनाउने उद्देश्यले समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरेको छ । ‘हर प्रहर गाउँ र नगरी, टोल टोलमा

पाथीभरामा दर्शनार्थीले चढाएको भेटी गणना

ताप्लेजुङ / भेटि व्यवस्थापन समितिले तीन दिन लगाएर पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी गणना गरेको छ । पछिल्लो ३ महिनामा जम्मा भएको भेटि गणना गरिएको हो । जिल्ला समन्वय समितिको