रास्ट्रिय

२० प्रहरी कर्मचारी लामो समयदेखि गैरहाजिर, ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी

१ लाख ८२ हजार नगदसहित १४ जुवाडे पक्राउ,

साँखु । काठमाडौँ जिल्ला शङ्खरापुर नगरपालिका–६ बाट महानगरीय प्रहरी प्रभाग साँखुले रु एक लाख ८२ हजार ८७५ सहित १४ जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार साँझ स्थानीय राजकुमार तामाङको होटलमा

अज्ञात समूहद्वारा वडाध्यक्षमाथि कुटपिट, आशङ्कामा ४ जना पक्राउ

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष कृष्ण रेग्मीलाई शुक्रबार राति १० बजे अज्ञात समूहले कुटपिट गरेको छ । कुटपिटबाट घाइते उनलाई शुक्रबार राति नै शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला

बेपत्ता सासुु र बुहारी दुबैजना जङ्गलमा झुन्डिएको अवस्थामा फेला

बैतडी, १७ कात्तिक /  बुधवारदेखि बेपत्ता सासु र बुहारी मृत भेटिएका छन् । दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार साउगाँउकी ५२ वर्षीया पार्वती भट्ट र उनकी बुहारी ३० वर्षीया निर्मला भट्ट मृत फेला

आजको कार्टुन

आज प्रकाशित, राजधानी दैनिकमा कुरीकुरी शिर्षकमा, छापिएको उत्तम नेपालको कार्टुन :  

कांग्रेसको चियापान : गृहमन्त्रीलाई नारायणकाजीको ‘जय नेपाल’

काठमाडौं / नेपाली कांग्रेसले शुक्रबार सानेपामा आयोजना गरेको चियापानमा सहभागी हुन साढे ३ बजेतिर पुगेका गृहमन्त्री रामबहादुर थापालाई नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जय नेपाल शब्दले स्वागत गरे । कार्यक्रमबाट विदा

मन्त्री पदबाट बर्खास्त भएका स्थापित भन्छन्, मलाई थाहा छैन

हेटौंडा ( प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई अपमान गरेको भन्दै विवादमा तानिएका प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित बर्खास्त गरिएको समाचार आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा

मलेसिया कारागारमा रहेका हरिबहादुरको समय गणना गर्न माग

नुवाकोट, १७ कात्तिक / मलेसियाका कारागारमा रहेका नुवाकोट म्यागङ गाउँपालिका–१ म्यागङभञ्ज्याङका हरिबहादुर घलेका परिवारले सरकारको पहलमा अहिलेसम्म उनले कारागारमा बसेको समय गणना गराउन आग्रह गरेको छ । लागुऔषध मुद्दामा मृत्युदण्डको

शनिबार पनि श्रम स्वीकृतिका काम गरिने

काठमाडौँ, १७ कात्तिक /  वैदेशिक रोजगार विभागले शनिबार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ । वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्यधिक रहेको भन्दै विभागले सार्वजनिक बिदाका दिनसमेत

अमेरिका छिर्न प्रयासरत हजारौं आप्रवासीलाई गोली हान्न ट्रम्पको आदेश

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्वाटेमाला, होन्डुरस, एल साल्भाडोरबाट मेक्सिको हुँदै अमेरिका छिर्न प्रयासरत ५ हजार भन्दा बढी आप्रवासीहरुलाई गोली चलाउन आदेश दिएका छन । आप्रवासीहरुले सुरक्षाकर्मीलाई ढुंगा प्रहार

२९ वर्षमै ९ सन्तान श्रीमान सधैँ कन्दमूल खोज्न जंगल जान्छन

काठमाडौ‌ कार्तिक १७, / पिठ्युँमा ७ महिने नानी र अगाडि १७ महिने छोरा बोकेर गत साता मकवानपुरको कैलाश गाउँपालिकामा आयोजित स्वास्थ्य शिविरमा आएकी ज्योतिमाया चेपाङ भर्खर २९ वर्षकी भइन्। तर

विश्वकप ट्रफि नेपालमा आउँदा आधिकारीक निकायलाई पत्तै छैन रे ?

कार्तिक १७, काठमाडौं । अघिल्लो शुक्रबार आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोतियोगिताको ट्रफी नेपाल भ्रमणमा ल्याइयो। ट्रफी चार दिन नेपालमा रह्यो। अर्को वर्ष आयोजना हुने एक दिवसीय विश्वकपअघि संसारव्यापी क्रिकेटको

सरकार निर्णय गर्छ, सर्वोच्च उल्ट्याउँछ, यी हुन् पद जोगिने पात्रहरु

काठमाडौ‌ कार्तिक १७ / नियुक्ति र पदमुक्तिसम्बन्धी ५७ निर्णय कार्यान्वयन गर्न सरकारलाई सर्वोच्च अदालतले रोक लगाएको छ। केपी ओली नेतृत्वको सरकारका पदमुक्तिसम्बन्धी निर्णय न्यायालयको नजरमा एकपछि अर्को गर्दै फेल भएका