काठमाडौँ । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि आफुखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै असोज र कात्तिक महिनादेखि उनीहरू सम्पर्कविहीन रहेको जनाएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर प्रहरी कर्मचारीहरूको खोजतलास गरिनुका साथै प्रहरी नियमावलीअनुसार प्रक्रिया पूरा गरी
तुलसीपुर, १७ कात्तिक / नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का स्थायी कमिटी सदस्य घनश्याम भुसालले अब समृद्ध नेपाल बनाएर देखाउनुपर्ने बेला आएको बताउनुभएको छ । नेकपा दाङले आज तुलसीपुरमा आयोजना गरेको
काठमाडौँ, १७ कात्तिक / बाह्राँै गोदावरी पुष्प मेलामा आजसम्म रु ५० लाखको कारोवार भएको छ । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी आयोजना गरिएको मेलामा फूल किन्ने तथा अवलोकन गर्नेको भीड
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १७ कात्तिक / ताप्लेजुङमा प्रहरीले विभिन्न किसिमका अवैध पटका बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले सदरमुकाम फुङ्लिङ बजारमा आतिसवादी पटका, भुँइचम्पा, झिरझिरेजस्ता पटकाजन्य बिस्फोटक पदार्थ
प्रयास लिम्बू ताप्लेजुङ, कात्तिक १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नीतिगत व्यवस्थाकै कारण अहिले पनि देशको अस्थिरता कायमै रहेको बताउनुभयो । देशको असफलता अर्थात अस्थिरता कायम रहनु
डोटी, १७ कात्तिक / नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एनपी साउदले जनहितविपरीत गरिने कुनै पनि सरकारी निर्णयमा काङ्ग्रेसको सहमति नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन डोटीले दिपायलमा आज आयोजना गरेको
तेहरान, १७ कात्तिक / अमेरिकाले राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाको प्रतिष्ठालाई कमजोर बनाएको बताउँदै इरानविरुद्ध प्रतिबन्ध लगाउने बिषयमा अमेरिका अन्तिममा इरानसँग पराजित हुने इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले शनिबार बताउनुभएको
कात्तिक १७, काठमाडौं / सिग्नेचर मनाङ मस्याङ्दी क्लबले भारतको सिक्किममा गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिक्किममा शनिबार भएको फाइनलमा इन्डियन आर्मीमाथि १–० को जित निकाल्दै मनाङले
काठमाडौँ, १७ कात्तिक / धितोपत्र बजारमा यस साता रु एक अर्ब २१ करोड १८ लाख १० हजार बराबरको कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन एक
काठमाडौँ । मेलम्चीको पानी राजधानीमा वितरण गर्न बिच्छ्याएको वितरण सञ्जालको मूलपाइप सुन्दरीजलबाट चाबहिलसम्म परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । चाबहिलभन्दा माथिको चुहावट बन्द गरी वितरण प्रणाली चुस्त बनाइएको काठमाडौँ उपत्यका
झापा १७ कार्तिक,/ पूर्व–पश्चिम राजमार्ग अन्र्तगत झापाको झिलझिलेमा सवारी दुर्घटना भएको छ । दुर्घटानाामा परि पाँचथर कुमायक गाउँपालिका– २ निवासी २८ वर्षीय श्रवणकुमार शेर्मा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले
कात्तिक ,अर्घाखाँची / स्थानीय प्रशासनको अनुमति बिना अर्घाखाँचीको शितगंगा नगरपालिकामा प्रवेश गरी उच्छृङ्खल गतिविधि गर्ने झण्डै ४० जना विदेशीलाई प्रहरीले फिर्ता पठाउने प्रयास गरिरहेको छ । शितगंगा नगरपालिकाको वडा नम्बर–६,
काठमाडौ कार्तिक १७, / क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले आफू अरुले प्रचार गरेजस्तो रुखो स्वभावको नभएको बताएका छन्। ‘कहिलेकाहीँ रिसाउँछु । नजिकका मान्छेहरूबाट अप्रत्यासित प्रसंगहरू आएमा अझ बढी रिसाउँछु,’