काठमाडौं -प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग भेट गर्न लागेका छन् । बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय समिति गठनबारे ध्यानाकर्षण गर्न उनले अर्यालसँग भेट गर्न लागेका हुन् । सभामुख अर्यालबीच मंगलबार बिहान साढे ११ बजेका लागि
काठमाडौँ, / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एकाध दिनभित्रै पार्टी एकताको विषयमा ठोस प्रगति हुने बताउनुभएको छ । अध्यक्ष दाहालले भन्नुभयो, “नेकपा(एमाले) र माओवादी केन्द्रबीचको एकता प्रक्रिया सम्पन्न हुने
काठमाडौँ / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको अहिलेको सन्दर्भमा सर्वहारावादी कम्युनिष्टको एकता अपरिहार्य आवश्यकता बनेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको
रुकुम / नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जे इनको भेटवार्ताले विश्वभर रहेको त्रासपूर्ण वातावरण हटेको
काठमाण्डौं / एमाले- माओवादी केन्द्र दुवै पार्टीका पार्टी सदस्यता नवीकरण बाहेक अन्य सबै आन्तरिक काम प्राय ठप्प भएको छ । पार्टी एकता प्रक्रिया टुंगोमा नपुग्दा आन्तरिक काम प्रभावित भको दुवै
काठमाडौँ / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको पहिलो प्राथमिकता नै शान्ति भएको उल्लेख गर्नुभएको छ । उहाँले दुई हजार ५६२ औंँ बुद्धजयन्तीका अवसरमा आज शुभकामना सन्देशमार्फत बुद्धका उपदेशलाई सबैले
काठमाण्डौं / नेपाल कम्युनिष्ट पार्टीले आगामी बैशाख २२ गते नेपाल बन्दको आब्हान गरेको छ । केपी शर्मा ओली नेतृत्वको एमाले माओबादी गठबन्धन सरकारले आप्ना नेता कार्यकर्तामाथी दमन धरपकड बढाएको भन्दै
महेन्द्रनगर, धनुषा, / संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय सरकार संघीयता विरोधी गतिविधिमा लागेको आरोप लगाउनुभएको छ । मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई जनकपुरमा आज सम्बोधन गर्दै
राजिव लिम्बु झापा / नेपाल कम्युनिस्ट पार्टीको समानन्तर सरकार जनपरिषद नेपालले झापाको सबै निजी विद्यालयहरुलाई जनपरिषदमा दर्ता गर्न उर्दि सहितको पत्र काटेको छ । लिम्बुवान स्वायत्त प्रदेशको झापा जिल्ला जनपरिषद
काठमाडौँ / नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी गत चैत ९ गतेदेखि जारी बैठकमा बोल्ने दुई नेताले आज उपसभापतिमा दाबी गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा आज नेता
ललितपुर / प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीजस्ता नेतालाई बिर्सिए नेपालको कम्युनिष्ट आन्दोलनको औचित्य नरहने बताउनुभएको छ । नेकपा(एमाले)का संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १९ औँ स्मृति
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ/ क्रान्तिकारी पत्रकार संगठन नेपाल ताप्लेजुङको अध्यक्षमा कमल लाम्गादे चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा बुधबार सम्पन्न संगठनको दोस्रो जिल्ला अधिवेशनले लाम्गादेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको
ताप्लेजुङ संवाददाता ताप्लेजुङ / नेकपा (माओवादी केन्द्र) ताप्लेजुङले जिल्लालाई पर्यटकीय जिल्ला घोषणा गर्न माग गरेको छ । थुप्रै पर्यटकीय स्थलहरुसहित प्रशस्त सम्भावना भएर पनि पर्यटनको विकास हुन नसकेको ताप्लेजुङलाई पर्यटकीय