राजनीति

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे एमाले उम्मेदवार

नेकपा एमालेले आगामी फागुन २१ गते हुन गइरहेको चुनावका लागि ताप्लेजुङबाट क्षितिज थेबेलाई उठाउने भएको छ।  पार्टी उपमहासचिव योगेश भट्टराईलाई टिकट नदिएर एमालेले थेबेलाई दिएको हो। उनी एमाले निकट राष्ट्रिय युवासंघका अध्यक्ष हुन्। भट्टराईले ताप्लेजुङबाट २०७४ र २०७९ को चुनाव जितेका थिए।

गाउँपालिका उपाध्यक्षका लागि पत्रकार महासंघको केन्द्रीय सदस्यबाट आङबुहाङले दिइन् राजीनामा

ताप्लेजुङ । नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यबाट शान्ता आङबुहाङले राजीनामा दिएकी छन् । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेबाट उठ्ने भएपछि उनले राजीनामा दिएकी हुन् । उनी महिला आदिवासी

सुन चोरीको भिडिओ भाइरल भएपछि मेयरको उम्मेदवारी खोसियो

काठमाडौं । नेकपा एमालेले पोखरा महानगरपालिकामा यसअघि मेयर उम्मेदवार सिफारिस भएका दीपक पौडेलको उम्मेदवारी खोसेको छ ।  सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भएपछि एमालेले पौडेललाई उम्मेदवार नबनाउने निर्णय गरेको हो

मनोनयन दर्ता आज अपराह्न ५ बजेसम्म

काठमाडौं । स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोयन दर्ता आज अपराह्न ५ सम्म तोकिएको छ । आज बिहान १० देखि अपराह्न ५ बजेसम्म ७५३ स्थानीय तहमा स्थापना भएका

ताप्लेजुङमा माओवादीले उम्मेदवार टुङ्गो लगायो

ताप्लेजुङ। आगामि बैशाख ३० गते हुन गर्इरहेको स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) ताप्लेजुङले उम्मेदवारहरु टुङ्गो लगाएको छ । सत्ता साझेदार दलबीच चुनावी तालमेल गर्ने सहमतिअनुसार माओवादी केन्द्रले आफ्नो

एमाले फुङलिङ नगर प्रमुखका उम्मेदवार बनाईएका प्याकुरेललाई कारबाही गर्न माग

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका प्रमुखमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनाईएका छत्रपति प्याकुरेललाई कारबाही माग गरिएको छ । उम्मेदवारी (मनोनयन) दर्ता गर्ने समय एकदिन बाँकी छँदा मेयर पदको दावी गर्दै

आठराई त्रिवेणी गाउँपालिकाको विकासका लागि के छ पोमूको योजना ?

अहिले सबैतिर निर्वाचनमय बनेको छ । पाँच वर्ष पछि फेरी सम्पूर्ण स्थानीय तहहरूले नयाँ नेतृत्व पाउँदैछन् । प्रत्येक स्थानीय तहका राजनीतिज्ञहरू निर्वाचनमा होमिएका छन् । आफ्नो आफ्नो उम्मेदवार घोषण गरिरहेका

जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुखले दिए राजिनामा

ताप्लेजुङ । जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख धनेन्द्र मादेनले पदबाट राजिनामा दिएका छन् । उपप्रमुख देवीमाया नेपाली समक्ष उनले राजिनामा दिएका हुन् । प्रमुखको राजिनामा स्वीकृत भएको जिसस कार्यालय ताप्लेजुङले

ताप्लेजुङमा गठबन्धनबाट बाहिरिएर एक्लै चुनाव लड्ने नेकपा एसको चेतनावनी

ताप्लेजुङ । ताप्लेजुङमा गठबन्धनमा आबद्ध अरु दलसँग नेकपा एस रुष्ट भएको छ । उम्मेदवार छनोटमा मनमौजी गरेको भन्दै नेकपा एस रुष्ट भएको हो । नेकपा एस ताप्लेजुङले एक विज्ञप्ति जारी

काठमाडौं मेयरमा एमालेका उम्मेदवार केशव स्थापित, उपमेयर स्वतन्त्र मेयरमा उम्मेदवारी घोषणा गरेकी सुनिता डंगोल

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकामा केशव स्थापितलाई मेयरको उम्मेदवार बनाउने भएको छ । पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा शनिबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । २०५४

स्थानीय निर्वाचन : एमाले टुङ्गो लगायो ताप्लेजुङको पालिका र वडाका उम्मेदवार, मेयरमा पुन प्याकुरेल (सुचिसहित)

काठमाडौं । नेकपा एमाले ताप्लेजुङले बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पालिका र वडाका उम्मेदवार टुङ्गो लगाएको छ । फुङलिङ नगरपालिका प्रमुखको उम्मेद्धार छत्रपति प्याकुेरललाई नै बनाइको छ

पाँच वर्षमा पालिकालाई देश भरिको पालिका मध्ये एउटा मोडेलको रुपमा विकास गर्ने छु : लिम्बु

ताप्लेजुङ । वैशाख ३० मा हुने स्थानिय निकायको निर्वाचनमा फत्ताङलुङ गाउँपालिका अध्यक्षमा सत्तासाझेदार गठबन्धनका तर्फबाट माओवादी फत्ताङलुङ गाउँपालिका कमिटी अध्यक्ष राजन लिम्बु ( मुत्ति ) सिफारिस भएका छन् । गठबन्धनले

स्थानीय तहको निर्वाचन : नेपाली कांग्रेस ताप्लेजुङले टुङ्गो लगायो पालिका र वडाका उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेस ताप्लेजुङले बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पालिका र वडाका उम्मेदवार टुङ्गो लगाएको छ । शुक्रबार बसेको संसदिय बोर्डको बैठकले उक्त उम्मेदवारहरुको टुङ्गो लगाएको