ताप्लेजुङको फुङलिङ नगरपालिकामा आफ्नो उम्मेदवारी दर्ता गराउँदै राजनीतिक दलहरु (फोटो फिचर )


0
Shares

तस्वीरः एलिना दियाली

ताप्लेजुङ । आगामि वैशाख ३० गते हुन गईरहेको स्थानिय निकायको निर्वाचन अन्तरगत आज देशभर भएको उम्मेदवारी दर्ता कार्यक्रम अनुसार ताप्लेजुङको एक मात्रै फुङलिङ नगरपालिकामा पनि दलहरुले आफ्नो उम्मेदवारी दर्ता गराउन जिल्ला निर्वाचन कार्यलय ताप्लेजुङ पुगेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस,माओेवादी केन्द्र, एकिकृत समाजवादी,जनता समाजवादी पार्टी (जसपा)लगायतका पार्टीहरु आफ्ना कार्यकर्ता सहित उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यलय पुगेका हुन् ।


प्रतिक्रिया दिनुहोस्