राजनीति

एक व्यक्ति, एक पद : सशक्त संगठन र उत्तरदायी शासनको आधार – दिनेश लिङ्खिम

दिनेश लिङ्खिम, बेलायत राजनीतिक इतिहासका निर्णायक मोडहरूमा दलहरूले लिने निर्णयले केवल संगठनको भविष्य मात्र निर्धारण गर्दैन, मुलुकको राजनीतिक संस्कारको दिशा पनि तय गर्छ। आज नेपाल त्यस्तै एक संवेदनशील घडीबाट गुज्रिरहेको छ। जनताले पुराना दलहरूको शक्ति(केन्द्रीकरण, गुटगत स्वार्थ, अवसरवाद र सीमित व्यक्तिहरूको वरिपरि घुम्ने राजनीतिक संस्कृतिप्रति

१० वर्षपछि आएर देशमा एउटा मात्रै माओवादी छ, यसको एउटै नेतृत्व प्रचण्ड मात्रै भन्ने पुष्टि भएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा अब एउटा मात्र माओवादी बाँकी रहेको जिकिर गरेका छन् । शनिबार पार्टीको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षणमा सम्बोधन गर्दै अध्यक्ष

शर्मामाथि गरिएको छानबिनको प्रतिवेदन सभामुखलाई बुझाइयो, मन्त्रालयमा फर्किने सम्भावना कति ?

काठमाडौं । चालु आर्थिक वर्षको बजेट निर्माणका विषयमा पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि गरिएको छानबिनको प्रतिवेदन संसदीय विशेष समितिले आज सभामुख अग्नि सापकोटालाई बुझाएको छ । पूर्वअर्थमन्त्री शर्मामाथि बजेट निर्माणका क्रममा अनधिकृत

कर्णाली प्रदेशका सत्तारुढ दलबीच देखिएको विवाद समाधान

काठमाडौं । कर्णाली प्रदेशका सत्तारुढ दलबीच देखिएको विवाद समाधान भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाही र कांग्रेसँग असन्तुष्ट भएको प्रमुख सत्तारुढ घटक माओवादी सहमतिमा आएपछि समस्या समाधान भएको हो ।

वामपन्थी एकतामा आउन कम्युनिस्टहरुलाई ओलीको अपिल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकतामा आउन कम्युनिस्टहरुलाई अपिल गरेका छन् । काठमाडौंमा आयोजित नेपाल–चीन हिमालयमैत्री समाजको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सच्चा वामपन्थीहरु कांग्रेस नेतृत्वको गठबन्धन

माओवादी केन्द्रद्वारा मैवाखोला अध्यक्ष वनेमलाई कारबाहीको सिफारिस, शंखर जिम्मेवारीबाट निष्कासित 

काठमाडौं । पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै नेकपा माओवादी केन्द्रले ताप्लेजुङको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमलाई कारवाहीको सिफारिस गरेको छ । माओवादी केन्द्र १ नम्बर प्रदेश समितिले पार्टीका

माओवादी अध्यक्ष प्रचण्ड भारत प्रस्थान,भ्रमण राष्ट्रकै हितको पक्षमा केन्द्रीत हुनेछ : प्रचण्ड

काठमाडौ‌ ३१ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । त्रिभुवन विमानस्थलबाट शुक्रबार अपरान्ह प्रचण्ड तिन सदस्यीय टोलीसहित

गभर्नरले नैतिकताका आधारमा राजीनामा दिनु पर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने बताएका हुन्

उपसभामुख पदका लागि आज निर्वाचन हुँदै, सत्ता गठबन्धनसँग बहुमत मत

काठमाडौं । संघीय संसद (प्रतिनिधि सभा) को उपसभामुख पदमा आज निर्वाचन हुँदैछ। आज दिउँसो ३ बजे मतदान गर्ने कार्यतालिका छ। २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा

प्रचण्ड शुक्रबार भारत जाने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारत जाने भएका छन् । शुक्रबार भारत गएर उनी साउन १ गते स्वदेश फर्किने कार्यक्रम छ । राजनीतिक भेटघाटका लागि

नागरिकता विधेयकमाथि छलफल गर्न प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । दिउँसो तीन बजे बस्ने बैठकमा ‘नेपाल नागरिकता’ विधेयक २०७९ (पहिलो संशोधन) बारे छलफल गर्ने तयारी गरिएको छ । आजको बैठकमा

देश छाडेर भागे श्रीलंकका राष्ट्रपतिे

एजेन्सी । श्रीलंकका राष्ट्रपति गोटावाया राजपक्षे देश छाडेर भागेका छन् । उनी राजीनामा दिएर माध्यराति सेनाको विमानमार्फत माल्दिभ्स भागेको बीबीसीले जनाएको छ । बिहान ३ बजे उनी माल्दिभ्स् पुगेका थिए

शेखर कोइराला समूहनिकट विद्यार्थी नेताहरूले केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहनिकट विद्यार्थी नेताहरूले केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गर्ने भएका छन् । भातृ तथा शुभेच्छुक संस्थाको नेतृत्व र कार्यसमितिलाई पूर्णता दिन माग गर्दै