पत्रपत्रिका

नेपाल पत्रकार महासंघ प्रदेश समितीबाट तीन महिला सम्मानित

काठमाडौं । नेपाल पत्रकार महासंघ प्रदेश समितीबाट तीन जिल्लाका तीन महिला सम्मानित भएका छन् । धनकुटाको सागुरिगढी गाउँपालिका ९६ नाम्जेमा प्रदेश स्तरिय पत्रकार महिला सशक्तीकरण गोष्ठीको अबसरमा लामो समय देखि पत्रकारिता क्षेत्रमा योगदान पुर्याई स्थानीयतह २०७९ बाट निर्वाचित भएकालाई सम्मान गरेको हो । पत्रकार महासंघ

दाहाललाई धेरै विश्वास गरें, एकताको प्रक्रियामा अध्ययन नै नगरी सहमतिपत्रमा हस्ताक्षर गरें :ओली

काठमाडौं १७ असार, रप्रधानमन्त्री एवम् अध्यक्ष केपी ओलीले पार्टी एकताका क्रममा भएको आन्तरिक सहमतिपत्रमा अध्ययन नै नगरी हस्ताक्षर गरेको बताएका छन् । पार्टी संसदीय दलको सोमबार बसेको बैठकमा सहमतिपत्रबारे सांसदहरुले

सुन तस्करी प्रकरणमा मुछिएका न्यायाधीश सिंह सेवाबाटै बर्खास्त

काठमाडौं, १७ असार / सुन तस्करी प्रकरणमा मुछिएका उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंह सेवाबाट बर्खास्त भएका छन्। न्यायपरिषद्ले उच्च अदालत विराटनगरकै अर्का न्यायाधीश थीरबहादुर कार्की र साधुराम सापकोटोको कार्यसम्पादन

विरामीको उद्धारका लागि सरकारले हवाई एम्बुलेन्स सञ्चालन गर्ने

बिरामीको उद्धारका लागि हवाई एम्बुलेन्स सञ्चालन गर्नेलगायत महत्वपूर्ण योजना समेटेर सरकारले ‘राष्ट्रिय स्वास्थ्य नीति २०७६’ सार्वजनिक गरेको छ। सरकारी अस्पतालमा अनलाईन टिकटको व्यवस्था गर्ने बुँदासमेत नयाँ स्वास्थ्य नीतिमा समेटिएको छ।

देशभरका ९४ औषधि पसल कारबाहीमा

काठमाडौं । औषधि व्यवस्था विभागले देशभरका ९४ वटा औषधि पसललाई कारबाही गरेको छ । मापदण्डविपरीत सञ्चालन भएको भन्दै ती औषधि पसललाई कारबाही गरेको विभागले जनाएको छ । कारबाहीमा परेका औषधि

प्रहरीका विवादास्पद ८ इन्काउन्टर

विगतमा भएका विवादास्पद ‘इन्काउन्टर’ घटनाको छानबिन नहुँदा अत्यधिक बल प्रयोगतर्फ प्रहरीको मनोबल बढ्दै गएको छ । पछिल्लो चार वर्षयता प्रहरीसँग मुठभेडमा मृत्यु भएका कुनै पनि घटनामा प्रहरीमाथि विस्तृत छानबिन र

सुरुङभित्र एक रात : परिवारको मुख हेर्न नपाई मरिन्छ कि जस्तो लाग्यो

रसुवा । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा बिहीबार राति थुनिएका १७ मजदुर शुक्रबार बिहानै सकुशल बाहिर निस्किन सफल भएका छन् । थुनिएको चार घन्टामा सुरुङभित्र अक्सिजन कम हुन थालेपछि चुनौती मोलेर २

बलात्कारको आरोपमा फसेका एक योग गुरुको कहानी

काठमाण्डौ असार ६ / संसारभरी आज योग दिवस मनाइँदैछ । यो अवसरमा विभिन्न योगाचार्य र योग साधकबारे पनि चर्चा भइरहेको छ । आज हामी यस्ता योग गुरुबारे जानकारी दिँदैछौं जो

लिम्बू चलचित्र कस्तो हुनु पर्दर्छ ? बिषयक कार्यशाला गोष्ठी शुरु

ललितपुर, ६ असार । याक्थुङ मुनचइत चोक सयङको आयोजनामा लिम्बू चलचित्र कस्तो हुनु पर्दछ लिम्बू चलचित्र रु राम्रो चलचित्र बनाउन के गर्नु पर्छ रु आदि जिज्ञासाहरु मेटाउन विहिबारदेखि चुम्लुङहिम ललितपुरमा

जिप नदीमा खस्दा बेपत्ता भएकाहरु नभेटिँदा परालको प्रतिमा बनाई अन्त्येष्टि

सदरमुकाम सिमकोटदेखि आठ कोस टाढा खार्पुनाथ गाउँपालिका–५ स्थित कैल्याबालु सडकखण्डमा गुडिरहेको जिप कर्णाली नदीमा खस्दा जिपसहित ११ जना यात्रु बेपत्ता भएका थिए । असार २ गते भएको सो दुर्घटनामा परी

चारवटा मोबाइल भ्यान प्रयोगशाला खरिद गर्दा २४ करोड भ्रष्टाचार

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत खाद्य अनुगमन तथा परीक्षणका लागि चारवटा मोबाइल भ्यान प्रयोगशाला खरिद गर्दा २४ करोडभन्दा धेरै भ्रष्टाचार भएको छ । सम्झौताभन्दा कमसल प्रयोगशाला खरिद गरेर भ्रष्टाचार गरेको भन्दै

अमेरिका सपना : ७५ लाख डुबाएर १७ महिना जेल

काठमाडौं / पछिल्लो समय नेपाल मानव तस्करीमा विश्वकै प्रमुख स्रोत बनिसकेको छ। छिमेकी देश हुँदै अफ्रिका तथा अमेरिकासम्म नेपाली युवायुवतीको तस्करी हुने गरेको छ। राम्रो कमाइ हुने आसमा तस्करको पन्जामा

चीनले भन्यो– रेलका लागि नेपालले गर्नुपर्ने न्यूनतम तयारीसमेत गरेन

काठमाडौं ६ असार / प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिनजसो रेलवे कनेक्टिभिटीमा जोड दिए पनि चिनियाँ पक्षले नेपालले गर्नुपर्ने न्यूनतम तयारीसमेत नगरेको बताएको छ । बेइजिङमा बिहीबार सम्पन्न नेपाल–चीन रेलवेसम्बन्धी