अन्तरास्ट्रिय

युरोपमा “मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६” आयोजना हुँदै, टिम दर्ता खुला

काठमाडौं। माल्टामा रहेका नेपाली समुदायबीच खेलकुद, आपसी सद्भाव र एकतालाई थप मजबुत बनाउने उद्देश्यले ‘युरोप स्तरीय अन्तर्राष्ट्रिय आमन्त्रण मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ। किराँत याक्थुङ चुम्लुङ–माल्टा र केवाईसी (K.Y.C.) फुटबल क्लब माल्टाको संयुक्त आयोजनामा प्रतियोगिता आगामी अक्टोबर ३ देखि ४ सम्म माल्टाको

श्रीमतीको निधनपछि अमेरिकी पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुस विरामी

 वासिङटन / आफ्नी श्रीमतीको अन्त्येष्टि गरेको भोलिपल्टै अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुस आइतबार बिरामी हुनुभएको छ । रगतमा संक्रमण भएर स्वास्थ्य समस्यामा पर्नुभएका बुसको अहिले उच्च सतर्कताका साथ उपचार

सडक दुर्घटनामा दशको मृत्यु

टोरोन्टो, क्यानाडा / क्यानाडाको ठूलो सहर टोरोन्टोमा सोमबार भएको एक सडक दुर्घटनामा परी दश व्यक्तिको मृत्यु भएको छ । एक व्यक्तिले भाँडामा लिएको भ्यान पैदल यात्रुको लागि बनाइएको मार्गमा लगि

चिनियाँ सेनाले गर्‍यो विशाल सैन्यअभ्यास

चिनियाँ सेनाले पूर्वी चीन सागरमा विशाल सैन्य अभ्यास गरेको छ। सरकारी समाचार संस्था सिन्ह्वाले जनाएअनुसार जनमुक्ति सेनाले जल तथा हवाइ सैन्य अभ्यास गरेको हो।   सो अभ्यासमा लायोनिङ विमानबाहक जहाज

बेलायत राजकूमार विलियम्सलाई पुत्रलाभ

 लण्डन / बेलायतकी राजपरिवारमा नयाँ सदस्यका रूपमा राजकूमार विलियम्स र केटले आफ्नो तेस्रो सन्तानको रूपमा छोरालाई जन्मदिएको सोमबार दरबारद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ । डचेस अफ क्याम्ब्रिज’ (केट) लाई

आणविक हतियार प्रयोगको खतरा बढ्दो: संयुक्त राष्ट्रसंघ

जेनेभा / संयुक्त राष्ट्रसंघका उच्च अधिकारीले पछिल्लो समय युद्धमा आणविक हतियार प्रयोगको खतरा बढ्दो देखिएको बताउनुभएको छ । राष्ट्रसंघका परमाणु प्रसार निरोध सन्धि संगठनका उच्च अधिकारी इजुमी नाकामिसुले आणविक हतियार

नवनिर्वाचित अर्मेनियाली प्रधानमन्त्रीद्वारा राजिनामा

  यराभान, अर्मेनिया / हालै प्रधानमन्त्रीमा निर्वाचित भएका अर्मेनियाली सरकार प्रमुख सेर्ज सार्गस्यानले आफूविरूद्ध राजधानीलगायतका प्रमुख शहरहरूमा भएका प्रदर्शनपछि सोमबार पदबाट राजिनामा गर्नुभएको छ । “वर्तमान अवस्थामा समस्या समाधानका कैयौँ

लिबियाको जलसेनाले एघार जनाको शव निकाल्यो, २८३ जनाको उद्धार

ट्रिपोली, / लिबियामा भएका डुङ्गा दुर्घटनामा परेका ११ व्यक्तिको शव निकाल्नुको साथै अन्य २८३ जनालाई त्यहाँको जलसेनाले जीवितै उद्धार गरेका छन् । देशको पश्चिमतिर पर्ने छट्टाछट्टै तटिय क्षेत्रहरुमा भएको दुर्घटनाबाट उनीहरुलाई

विवाह समारोहमा हवाई आक्रमण, कम्तीमा ४० जना हताहत

साना,  /  यमनमा साउदी अरब नेतृत्वको हवाई सेनाले वैवाहिक समारोहमा आक्रमण गर्दा कम्तीमा ४० जना हताहत भएका छन् । यमनको उत्तरपश्चिमी हज्जाह प्रान्तमा आइतबार अबेर राति आक्रमण भएको स्थानीय अधिकारीहरुले

उत्तर कोरियामा बस दुर्घटना हुँदा ३२ चिनियाँ पर्यटकको मृत्यु

काठमाण्डौं,  /  चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटना हँुदा ३२ चिनियाँ पर्यटकको मृत्यु भएको चीनले जनाएको छ । चीनको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार मृत्यु हुनेमा चार जना उत्तर

मलेसियास्थित हमासका वैज्ञानिकलाई आफूले हत्या नगरेको इजरायली रक्षामन्त्रीको दावी

जेरूसेलम, /  प्यालेष्टिनी हमास समूहले दावी गरे अनुसार इजरायलको एक जासुसी निकायले प्यालेष्टिनी वैज्ञानिकको मलेसियामा हत्या गरेको भन्ने भनाइमा कुनै सत्यता नभएको इजरायली रक्षामन्त्री अभिगडोर लिबरम्यानले आइतबार बताउनुभएको छ ।

काबुलमा भएको आत्मघाती आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो (भिडियो सहित)

काबुल, अफगानिस्तान / अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको र उक्त घटनामा ११२ जना घाइते भएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु

विश्वका सवै भन्दा जेष्ठ नागरिकको निधन

टोक्यो / विश्वभरीका जिवित मानिसहरु मध्ये सवै भन्दा जेष्ठ सदस्य जापानी नागरिकको ११७ बर्षको उमेरमा शनिबार निधन भएको छ । स्थानीय अधिकारीहरुले एएफपी समाचार समितिलाई आइतबार सो जानकारी दिएका छन्