अन्तरास्ट्रिय

युरोपमा “मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६” आयोजना हुँदै, टिम दर्ता खुला

काठमाडौं। माल्टामा रहेका नेपाली समुदायबीच खेलकुद, आपसी सद्भाव र एकतालाई थप मजबुत बनाउने उद्देश्यले ‘युरोप स्तरीय अन्तर्राष्ट्रिय आमन्त्रण मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ। किराँत याक्थुङ चुम्लुङ–माल्टा र केवाईसी (K.Y.C.) फुटबल क्लब माल्टाको संयुक्त आयोजनामा प्रतियोगिता आगामी अक्टोबर ३ देखि ४ सम्म माल्टाको

काबुलमा भएको आत्मघाती हमलामा तीन जना पत्रकार सहित २३ को मृत्यु

काबुल, १७ वैशाख /अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा पर्ने एक नगरमा सोमबार बिहान भएको बम विस्फोटमा परी ज्यान जानेको संख्या २३ पुगेको छ । मध्य काबुलको सो जिल्लामा भएको आत्मघाती बम

चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जाने

बेइजिङ / चिनियाँ विदेशमन्त्री वाङ यि यही मे महिनाको २ देखि ३ सम्म उत्तर कोरिया जानुहुने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले वाङ यि उत्तर कोरियाको भ्रमणमा

१९ रूसी महिलालाई इराकमा जन्मकैद

बग्दाद, इराक / इराकको एक अदालतले इस्लामिक स्टेट (आइएस) समूहमा सम्लग्न भएको भन्दै १९ रसियाली महिलाविरूद्ध जन्मकैदको फैसला गरेको इराकी न्यायलय स्रोतले जनाएको छ । उनीहरूले इराकमा रहेर आइएस समूहलाई

निकारागुवामा न्यायमाग्दै हजारौँको प्रदर्शन

  मानागुवा / निकारागुवामा न्यायमाग्दै विश्वविद्यालयका विद्यार्थीले शनिबार शान्तिपूर्णरुपमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीले आन्दोलनमा सहभागी भई निधन भएकाप्रति तथा गएको दशकमा देशमा जारी हिंसाका कारण ज्यान गुमाएका नागरिकप्रति

ट्रक र बस ठोक्किदा भारतमा सात जनाको मृत्यु, २५ घाइते

नयाँदिल्ली / भारतको मध्यप्रदेशमा आइतबार भएको सडक दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । ट्रक र बस एक आपसमा जुधेर भएको दुर्घटनामा परी अरु २५ जना घाइते भएको

ट्रम्प र मुनबीच फोनवार्ता, ‘सबै कुरा ठीक तरिकाले अघि बढेको’ ट्रम्पको भनाई

वासिङटन, संयुक्त राज्य अमेरिका / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग शनिबार उत्तर कोरियाली नेता किमसँग भएको कुराकानीबारे जानकारी लिनुभएको छ । ट्रम्पले फोनवार्तापछि लेखेको ट्वीटर

कोरियाली शिखर सम्मेलन र स्थायी शान्तिको आशा

काठमाडौँ, /  कोरियाली प्रायदीपमा सन् १९५० को जुन २५ देखि सन् १९५३ जुलाई २७ सम्म चलेको युद्धले लामो समयसम्म कोरियाली जनतालाई दुःख, त्रास र अन्यौलमा बाँच्न बाध्य पा¥यो । कोरियाली

चीनमा चक्कू प्रहारबाट सातको मृत्यु, १२ जना घाइते

बेइजिङ, चीन, / चीनको उत्तरी क्षेत्रमा विद्यालयबाट घर फर्कंदै गरेका बालबालिमाथि चक्कु प्रहार गरी गरिएको आक्रमणमा शुक्रबार कम्तिमा सात जनाको ज्यान गएको चिनियाँ अधिकारीले जनाएका छन् । स्थानीय समय अनुसार शुक्रबार

सी चिन फिङ र मोदीबीच भेटवार्ता

बेइजिङ, चीन / चीनका राष्ट्रपति सी चिन फिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार चीनको हुवेइ प्रान्तस्थित उहान शहरमा भेटवार्ता भएको छ । चीन भ्रमणमा रहनुभएको भारतीय प्रधानमन्त्री मोदीलाई राष्ट्रपति

उत्तर-दक्षिण कोरिया विच एक नयाँ युगको सुरुवात: शान्ति सम्झौता गर्ने घोषणा

काठमाडौं / एक महिना अघिसम्म युद्धको संघारमा रहेको कोरियन प्रायद्वीपमा एकपछि अर्को गर्दै शान्तिको लहरहरु उठ्न थालेका छन् । उत्तर र दक्षिण कोरियाका नेताले कोरियाली प्रायद्वीपमा युद्ध नगर्ने बाचा गरेका

राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रतिनिधिहरुले म्यानमार र बङ्गलादेशको भ्रमण गर्ने

संयुक्त राष्ट्र संघ / संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रतिनिधि बङ्गलादेश र म्यानमारको भ्रमण गर्ने भएका छन् । विश्वको अत्यन्त नाजुक शरणार्थी समस्याको रुपमा रहेको रोहिग्या मुसलमान समूदायको समस्याको अर्को चरणको

सरकार विरोधी आन्दोलनका क्रममा निकारागुवामा ३४ जनाको मृत्यु

  मानागुवा / विगत एक हप्तादेखि भइरहेको सरकार विरोधी आन्दोलनका क्रममा निकारागुवामा ३४ जनाको मृत्यु भएको छ । राष्ट्रपति डानियल ओर्टेगा र सामाजिक सुरक्षा पुनरावलोकनसम्वन्धी कानूनका विरुद्धमा भइरहेको आन्दोलनका क्रममा