काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको हो। १८१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको होबार्ट १६।१ ओभरमै ११४ रनमा समेटियो
माइ साइ, थाइल्याण्ड, २५ असार / थाइल्याण्डको एक गुफामा थुनिएर रहेका बाँकी आठजना बालक र उनीहरुका एक प्रशिक्षकसहित नौ जनाको उद्धार कार्य सोमबार पनि विहानैबाट सुरु भएको खबर छ ।
माए साय, थाइल्याण्ड / थाइल्याण्डमा आएको बाढीपछि विगत १५ दिनभन्दा बढी गुफामा फसेका १२ जना बालकहरू तथा उनीहरूका खेल प्रशिक्षकमध्ये छ जनाको सकुशल उद्धार गरिएको अधिकारीले बताएका छन् । शुरूमा
एजेन्सी । स्टार खेलाडी लियाेनल मेस्सी र क्रिस्टियानाे राेनाल्डाेका फ्यानहरूकाे क्रेज कतिसम्म छ भने मत बाझिँदा श्रीमान-श्रीमतीबीच नै डिभाेर्स भएकाे छ । रसियामा जारी विश्वकप फुटबलकाे नकअाउट चरणबाटै अर्जेन्टिना र
काठमाडौं, २४ असार / रसियामा जारी २१ औं विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ । क्वाटर फाइनल अन्तर्गत गएराति भएको आजोजक रसिया र क्रोएसियाको खेलसँगै सेफिाइनल समिकरण पुरा भएको हो
टोकियो, जापान / जापानका पश्चिमी क्षेत्रका विभिन्न इलाकामा परेको अविरल वर्षाका कारण कम्तीमा ३० जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन् । यद्यपि जापानको राष्ट्रिय टेलिभिजन प्रशारण एनएचकेले भने
एउटा भावनात्मक क्वार्टरफाइनल खेलमा क्रोएसियासँग पेनाल्टीमा पराजित भएपछि आयोजक रुसको विश्वकप यात्रा समाप्त भएको छ। क्वार्टरफाइनलमा पराजित भए पनि विश्वकप फुटबल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै खेलाडीहरूको प्रशंसा भइरहेको
रसिया, २३ असार । आयोजक रसिया जारी विश्वकप फुटबलमा सबैभन्दा धेरै उत्साही टोली हाे । बलिया भनिएका टोलीलाई हराएर क्वार्टरफाइनलमा आइपुगेको छ । विश्वकप खेल्नुअघि फिफाको विश्व वरियतामा सबैभन्दा पछाडि
काठमाडौँ, २३ असार / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सन् २०१६ को निर्वाचन अभियानको एउटा बहुचर्चित तर विवादास्पद एजेण्डा थियो– मेक्सिकोको सीमामा पर्खाल । उहाँले आफ्ना हरेक सम्बोधनमा भन्नुहुन्थ्यो, मेक्सिकोको सीमा
माइ साइ, थाइल्याण्ड, २३ असार / थाइल्याण्डमा करिब दुई हप्तादेखि एक गुफामा फसेका १२ जना बालक र उनका एकजना फुटवल प्रशिक्षकको उद्धारको क्रम जारी नै रहँदा उद्धारकर्मीले विभिन्न उपाय निकालेका
इस्लामावाद / पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज शरिफलाई दश बर्षको जेल सजायको फैसला गरिएको छ । भ्रष्टाचारको अभियोग लागेका पूर्व प्रधानमन्त्री शरिफलाई इस्लामावादमा रहेको एक अदालतले शुक्रबार कारावासको फैसला गरेको हो ।
विश्वकपको सेमिफाइनल प्रवेशका लागि शुक्रबार राति ५ पटकको बिश्व बिजेता ब्राजिल र बेल्जियम भिड्दै छन् । दुवै टोलीमा क्लबमा नाम चलेका ठुला खेलाडीहरु जोडिएका छन् । ब्राजिलमा नेइमार, फिलिप कोटिन्हो, पाउलिन्हो, विलियन, मार्सेलो, थियागो
बैंकक / दक्षिणी थाइल्याण्डमा अवस्थित एक समुद्रमा भएको डुङ्गा दुर्घटनामा सात व्यक्तिको मृत्यु हुनुको साथै करिब ५० जना बेपत्ता भएका छन् । थाइल्याण्डको फुकेट प्रान्तका गभर्नर नोर्राफाट प्लोद्थोङले शुक्रबार सो