काठमाडौँ । साउदी अरबको रियादमा आयोजना हुने “१०औँ सगरमाथा गोल्ड कप २०२६” स्थगित गरिएको छ। मार्च २० र २१ मा सञ्चालन हुने तय गरिएको उक्त प्रतियोगिता मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका कारण अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको हो। सगरमाथा फुटबल क्लबका सचिव दावा शेर्पाका अनुसार
पाकिस्तानमा राजनीतिक पार्टीहरूको एउटा समूहले बुधवारको आमचुनावको परिणामलाई अस्वीकार गरेको छ। उक्त चुनावी परिणाम अनुसार पूर्वक्रिकेट खेलाडी इमरान खान ठूलो दलसहित प्रधानमन्त्री हुने देखिएको छ। तर प्रतिद्वन्द्वी पार्टीहरूले चुनावमा धाँधली
म्यानमार,/ म्यानमारमा आएको बाढीका कारण हजारौँ विस्थापित भएको अधिकारीहरूले जनाएका छन् । बाढी प्रभावितहरूलाई स्वयमसेवक तथा उद्धारकर्ताहरूले राहत तथा सहयोग उपलब्ध गराएका छन् । अत्यधिक बर्षापछि आएको बाढीले कारेन
जोहानेसवर्ग, दक्षिण अफ्रिका / भारत र चीनले आफ्ना सीमा क्षेत्रलाई शान्त राख्ने बिषयमा पुनः प्रतिवद्धता जनाएका भारतीय विदेश सचिव विजय गोखालेले बताउनुभएको छ । विश्वका उदाउँदो अर्थतन्त्र भएका पाँच मुलकहरूको
नयाँदिल्ली /भारतको राजधानी सहर नयाँदिल्लीमा दुई दिनदेखि भइरहेको लगातार वर्षाका कारण जताततै पानी जमेको र सवारी यातायात नराम्रोसँग प्रभावित भएको छ । मौसम विज्ञान विभागले आज दिनभर सामान्यदेखि मुसलधारे वर्षा
टोकियो, १० साउन / जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ । जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले उहाँको गत आइतबार निधन भएको बिहीबार
संयुक्त राष्ट्रसंघ / पाकिस्तानमा बुधबार सम्पन्न आमनिर्वाचनको मतदानका क्रममा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले निन्दा गर्नुभएको छ । नागरिकले स्वतन्त्र र शान्तिपूर्ण रुपमा आफ्नो अभिमत प्रकट गरिरहेको
इस्लामावाद / हिंसात्मक घटनाहरूका बीच संसदीय निर्वाचनअन्तर्गत पाकिस्तानमा बुधबार मतदान सम्पन्न भएको छ । नयाँ संसद र सरकार गठनका लागि भएको मतदानका क्रममा दिनभरी भएका विभिन्न हिंसात्मक घटनाहरूमा परी
बेरुत / दक्षिणी सिरियामा इस्लामिक स्टेट्स (आईएस) आतङ्ककारी समूहले गरेको आत्मघाती हमलामा परी कम्तीमा ५४ व्यक्तिको मृत्यु भएको छ । एक महिनामा जिहादी समूहले गरेको यो सबैभन्दा भीषण आक्रमण भएको
एजेन्सी / संसारभरी सूर्य उदायपछि दिनको सुरुवात हुन्छ र सूर्य अस्ताएपछि रात पर्न सुरु गर्छ तर के तपाईंलाई थाहा छ, संसारमा यस्ता पनि देश छन् जहाँ कहिल्य सूर्य अस्ताउँदैन ।
साउन ९, २०७५ ,बीबीसी/गुल बुखारी आज पाकिस्तानमा आम निर्वाचन हुँदैछ । यो पटक चुनाव अघि उम्मेद्वारहरुलाई आतङ्कित पार्न पहिले कहिल्यै नदेखिएको स्तरमा उम्मेद्वारहरुलाई धम्काउनेदेखि मार्नेसम्मका कार्यहरु भए । देशको संस्थापनले
टोक्यो / जापानमा अत्यधिक गर्मीका कारण गत आइतबारसम्म ६५ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ। यी ६५ जनामध्ये एक छ वर्षीय बालकसमेत रहेका छन्। उनी बिद्यालयको शैक्षिक भ्रमणबाट फर्किए
काठमाण्डौं / उत्तर कोरियाले देशको उत्तर(पश्चिममा रहेको एउटा महत्त्वपूर्ण रकेट परीक्षणस्थलको हिस्सा नष्ट पार्ने काम थालेको देखिएको छ। अमेरिकास्थित निरीक्षण समूह ३८ उत्तरुले हेरेको सुरहे केन्द्रको भूउपग्रह तस्वीरहरूका अनुसार प्योङयाङले