सिनेमा

याक्थुङ समुदायको पहिचान र संघर्षको कथा बोकेको सिनेमा “तवाबा” प्रदर्शनको तयारीमा

काठमाडौं । याक्थुङ (लिम्बू) समुदायको ऐतिहासिक पहिचान, सामाजिक यथार्थता, सास्कृतिक पृष्ठभुमि र संघर्षको कथा बोकेको सिनेमा ‘तवाबा’ प्रदर्शनको तयारीमा रहेको छ। निर्माण टिमका अनुसार सिनेमा यहि आउँदो फाल्गुन ३ गते आइतबार काठमाडौको चावाहिल स्थित चलचित्र विकास बोर्डको हलमा बिशेष प्रदर्शन गरिने भएको हो।चलचित्रले याक्थुङ समुदायले

प्राविधिकलाई अभिनेत्री पुजा शर्माको २ लाख बराबरको खाद्यान्न सहयोग

काठमाडौं । अभिनेत्री पुजा शर्माले २ लाख बराबरको खाद्यन्न सामाग्री किनेर प्राविधिकहरुलाई सहयोग गर्ने भएको छ । विश्‍वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण अहिले नेपाल लकडाउनमा रहेको बेला

अभिनेत्री आँचलको उदिप श्रेष्ठसँग इन्गेजमेन्ट

काठमाडौं, १३ फागुन / अभिनेत्री आँचल शर्माले प्रेमी डा. उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छिन् । उनीहरुले सोमबार काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा इन्गेजमेन्ट गरेका हुन् । उनीहरुको विवाहको मिति भने सार्वजनिक

एफएलएफ अवार्डबाट हस्त लिबाङ सम्मानित

काठमाडौं – उत्कृष्ट लिम्बू गितकार तथा संगितकार अवार्डबाट हस्त लिबाङ सम्मानित भएका छन् । सोमबार राजधानीमा फाल्गुनन्द लिङ्देन फिल्मस् प्रालि र नेपाल चलचित्र युवा मञ्चको संयुक्त आयोजनामा भएको एफएलएफ अवार्डबाट

‘कुछ कुछ होता है’ की सानी अन्जली यस्ती भइन् (फोटोफिचर)

सन् १९९८ को सुपरहिट बलिउड फिल्म “कुछ कुछ होता है” नहेर्ने सायद कमै होलान् । फिल्ममा शाहरुख खान, रानी मुर्खजी र काजोल मुख्य भूमिकामा छन् । फिल्ममा शाहरुख र रानीको

असमको १७ जिल्लामा लिम्बू चलचित्र “केसाङ्ला” प्रदर्शन हुँदै

काठमाडौ, ८ माघ । लिम्बूु कथानक चलचित्र ‘केसाङ्ला’ असम राज्यको १७ जिल्लामा प्रदर्शन हुने भएको छ। युमा माङहिम निर्माण समिति मोनावारी विश्वनाथ असमको आयेजनामा चलचित्र प्रदर्शन हुन लागको हो ।

भ्वाइस अफ नेपाल सिजन–२ का सम्भावना बोकेका प्रतीशपर्धी बिकाश

हिमालयन टेलिभिजनमा प्रशारण हुदै आईरहेको चर्चित रियालिटी सो भ्वाइस अफ नेपाल सिजन–२ मा प्रतियोगी २२ हजार मध्य सुमधुर स्वरका कारण दर्शक र निर्णायकको मन जित्दै झापा अर्जुनधारा गाउपालीका खुदुनाबारीका २६

समयमै छायाँकन नभएको भन्दै दयाहाङले छोडे ‘लप्पन छप्पन २

काठमाडौं १८,कार्तिक / नेपाली निर्माताहरु फिल्म घोषणा र कलाकार अनुबन्धित गरेपछि मात्र निर्माणको तयारी थाल्ने गर्दछन् । जसको कारण घोषणा हुँदा अनुबन्धित भएका कलाकारले सुटिङको समय फिल्म छोडेको समेत देख्न

नेपाली कथानक चलचित्र ‘सुर्य किरण’ प्रोमो सार्वजनिक

मिङमा शेर्पा पाङकर्मा काठमाडौं, ८ कात्तिक / डम्फु मिडिया हाउस द्वारा प्रायोजित नेपाली कथानक चलचित्र सुर्य किरणको मैच्याङ्लाई फकाउला डम्फू बजाउदै गीत तथा टेलर सार्वजनिक भएको छ । बौद्ध जोरपाटी

सिक्किममा बनेको चलचित्रले पर्यटनमा सघाउ पुगेको छ : इन्द्रहाङ सुब्बा

काठमाडौं असोज ५ / भारतीय लोकसभाका सांसद इन्द्रहाङ सुब्बाले सिक्किममा चलचित्र बनेर सिक्किमको पर्यटन संसारभर पु¥याएकोमा खुशी व्यक्त गरेका छन् । ‘चलचित्र निर्माण गरेर जातिको मात्रै नभएर सिक्किमलाई चिनाउन मद्दत

सन्नी लियोनी देखाएर प्रचार भएको ‘पासवर्ड’को व्यवसाय के ?

काठमाडौं भदौ २४ / फिल्म ‘पासवर्ड’ यही शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो । रिलिज मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्म प्रचारमा सन्नी लियोनीको विषयबस्तु अगाडि सारेको छ ।पासवर्ड’मा सन्नी, सन्नीको

युकेको रसमोरमा आदिबासी नेपाली चलचित्र ‘थात्थलो’ प्रदर्शन हुने

सन्देशमुलक तथा मनोरञ्जनात्मक नेपाली चलचित्र थात्थलो संसारभर प्रदर्शन हुने क्रममा भरतमणी चोङ्बाङको संयोजकत्वमा युकेको रसमोरमा पनि प्रदर्शन हुने भएको छ । हङकङ, काठमाडौ, तेह्रथुम, पाँचथर र युकेको Graysमा भव्य र

चलचित्र घरजमको टिजर र पोष्टर सार्वजानिक (भिडियो)

काठमाडौं २८ साउन । मौसम ईम्बुङ लिम्बुको निर्देशनमा चलचित्र ।।।घरजम’को टिजर र पोष्टर हङकङबाट सार्वजानिक भएको छ । निर्माताद्वय किशोर पंधाक र इत्छिब्सा तुम्बापो पंधाक, निर्देशक मौसम इम्बुङ , कलाकार