भ्वाइस अफ नेपाल सिजन–२ का सम्भावना बोकेका प्रतीशपर्धी बिकाश प्रकाशित मिति : 4 December, 2019 4:57 pm हिमालयन टेलिभिजनमा प्रशारण हुदै आईरहेको चर्चित रियालिटी सो भ्वाइस अफ नेपाल सिजन–२ मा प्रतियोगी २२ हजार मध्य सुमधुर स्वरका कारण दर्शक र निर्णायकको मन जित्दै झापा अर्जुनधारा गाउपालीका खुदुनाबारीका २६ वर्षीय बिकाश लिम्बु फाईनल राउन्ड सम्म पुग्न सफल भएका छन ।मध्यम परीवारमा जन्मिएका बिकाशले सानै उमेरबाट गीत संगीतमा रुची राख्ने गर्दथे । उनले बिगत ६ वर्ष अघिबाट संगीत सिकिरहेका छन् । एस एल सि परीक्षा उत्रिणा गरेपछी निरन्तर संगीत सिकिरहेका छन् । सानैबाट स्टेज प्रोग्रामहरुमा प्रस्तुती राख्दै आएका बिकाशले बिभिन्न रियालिटी सोमा पनि भाग लिदै आएका छन् । जस्मा उनले झापामा आयोजीत स्वार संग्राम नामक एक रियालीटी सोमा दाश्रो स्थान ओगट्न सफल भएका थिए । आफ्नै गीत अहिले सम्म रेर्कड नगरेका बिकाशले कभर गीतहरु भने यस अघीनै गाईसकेका छन् । हाल सोताङ म्यूजीक एकेडेमीमा संगीत सिक्दै आएका बिकाश लिम्बु भ्वाइस अफ नेपाल सिजन–२ का एक सम्भावना बोकेका प्रतीशपर्धी हुन । बिकाश जस्ता एक कुसल र समभावना बोकेका प्रतीसपर्धीलाई भ्वाईस अफ नेपालको बिजेता बनाउन चाहानुहुन्छ भने अब समय थोरै मात्र छ । यदि बिकाश लिम्बुलाई भोट गर्न चाहानुहुन्छ भने नेपाल भित्र रहनुभएका ब्यत्तीहरुले ३७००० टाईप गरी ०४ मा सेन्ड गर्न सक्नुहुने्छ । कतारमा रहाुभएका ब्यत्तीहरुले ९२३०० टाईप गरी ०४ मा सेन्ड गर्न सक्नुहुने्छ भने ईन्डियामा रहनुभएका ब्यत्तीहरुले ५३०१० टाईप गरी ०४ मा सेन्ड गर्न सक्नुहुने्छ । नेपालको लागी विदेश बाट भोटिङ्ग गर्नको लागी एचबदजगउबथ ब्उउ डाउनलोड गरेर पनि भोटिङ्ग ब्यवस्था गरिएको छ ।