ताप्लेजुङका २९० नारी व्यक्तित्व सम्मानित : योगदान र संघर्षको भव्य सम्मान

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला

चार्जमा राखेको मोबाइलमा गेम खेल्दा करेन्ट लागेर किशोरको मृत्यु

मोरङ साउन १६ / चार्जमा राखेको मोबाइलमा गेम खेल्दा करेन्ट लागेर मोरङको लेटाङमा एक किशोरको मृत्यु भएको छ।बिहीबार राति बिहान लेटाङ नगरपालिका ३ का १५ वर्षीय सौजन राईको मृत्यु भएको

अजै २५०० बिघा जग्गा माओवादी कब्जामै

दाङ साउन १६ / द्वन्द्वका बेला माओवादीले दाङमा विभिन्न व्यक्तिको १९ सय बिघा जग्गा कब्जा गरेको थियो । तत्कालीन विद्रोही माओवादीले अगुवाइमा दाङमा कब्जामा लिएको २५ सय बिघा जग्गा अझै

योगेश भट्टराई पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्दै, ४ बजे सपथ ग्रहण

काठमाडौं, १५ साउन / नेपाल कम्युनष्टि पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने भएका छन् । ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईको आज अपरान्ह्र ४ बजे

अज्ञात समूह द्धारा वडा कार्यालयमा बम विस्फोट

नुवाकोट साउन १५ / नुवाकोटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा अज्ञात समूहले गए राति बम विस्फोट गराएका छन् । बम विस्फोटबाट वडा कार्यालयमा रहेका महत्वपूर्ण उपकरण तथा

विप्लव समूह द्धारा ४३ विघा घरजग्गा कब्जा

अरुण पोष्ट सम्वाददाता साउन १५ / कैलालीको मध्यवर्ती बौनियाँमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीयको घरजग्गा कब्जा गरेको छ। पार्टीको संगठन जनपरिषद नेपाल बर्दगोरिया गाउँपालिकाले चार जनाको ४३

१२ वर्षीया बालिकाले गरिन आत्महत्या

अरुण पोष्ट संवाददाता गोरखा साउन १५ / गोरखाकी एक बालिकाले पासो लगाएर आत्महत्या गरेकी छिन् । शहीदलखन गाउँपालिका–७ मकैपुरकी १२ वर्षीया प्रशान्ता श्रेष्ठले बिहान साँढे सात बजे धुरीको बलोमा झुण्डिएर

सरकारको बिनास्वीकृति जम्बो टोली लिएर चीनतर्फ

काठमाडौं साउन १५ / महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सरकारको अनुमतिबिना नै जम्बो टोली लिएर चीन भ्रमणमा गएका छन् । उच्च स्रोतले दिएको जानकारीअनुसार शाक्यसहित १० जनाको टोली अनुमति नै नलिई

साढे ६ हजारको लोगो सांसदलाई

कास्कि साउन १३ / गण्डकी प्रदेशले आफ्ना सांसदलाई सुन भएको लोगो बितरण गरिएको छ । एक सय ९५ रुपैयाँ पर्ने लोगोमा ६ हजार तीन सय पांच रुपैयाँको सुन राखिएको हो

गायक धीरज राईले टाँसे ५० होटलमा बुद्धको स्टिकर

काठमाडौं साउन १३ भगवान् गौतम बुद्धको जन्म नेपालमा भएको हो भनेर विश्वका विभिन्न राष्ट्रमा सांगीतिक कार्यक्रमसहित प्रचार–प्रसार गरेका गायक धीरज राईको उक्त अभियान अझै थामिएको छैन । उनी विभिन्न क्रियाकलापबाट

तिम्बुङ पोखरीप्रति झुट फैलाउन खोजियो

प्रयास लिम्बू ताप्लेजुङ साउन १३ / आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्सहित ताप्लेजुङका दुईवटा संस्थाले आइतबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी झट फैलाउने गरी तिम्बुङ पोखरीका बिषयमा भएका प्रचारप्रति ध्यानाकर्षण

छोराको चिर्पट प्रहारबाट बाबुको मृत्यु

कैलाली साउन १३ / गोदावरी नगरपालिका ५ कैलाली र्बबाटाका ३० वर्षीय राम सिंह कुमालले ६० वर्षीय बाबु अम्बरलाई चिर्पटले हानेर हत्या गरेका छन्। आइतबार राति घरायसी विवादका क्रममा छोरोले चिर्पट

अज्ञात समुह द्धारा वडा कार्यलयको भवन आगजानी

काठमाडौं साउन १२ / बैरकोटमा रहेको वडा कार्यालयको भवनमा शनिबार राति अज्ञात समूहले आगजनी गरेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीका अनुसार अज्ञात समूहले