ताप्लेजुङका २९० नारी व्यक्तित्व सम्मानित : योगदान र संघर्षको भव्य सम्मान

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला

झापामा बाढीले कृषि क्षेत्रमा पाँच करोडको क्षति

काठमाडौं। अविरल वर्षाका कारण झापाको कृषि क्षेत्रमा रु पाँच करोड २१ लाखभन्दा बढीको क्षति भएको छ । वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबाली नष्ट हुँदा रु। पाँच करोड २१ लाख

सिरिजङ्गाले छात्रवृत्ति दिएर प्राविधिक शिक्षा पढाएकालाई कम्तिमा एकबर्ष गाउँमै जागिर दिने

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आफैंले छात्रवृत्ति दिएर प्राविधिक शिक्षा पढाएका बिद्यार्थीलाई कम्तिमा एकबर्ष सम्म गाउँपालिकामै जागिर दिने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीका अनुसार पालिकाको छात्रवृत्तिमार्फत

अपर काबेली हाइड्रोको स्काईभेटर अनियन्त्रित भई काबेली नदीमा पर्यो, चालक सकुशल

ताप्लेजुङ। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ४ तेल्लोकस्थित निर्माणाधिन अपर काबेली जल बिद्युत आयोजनाको स्काईभेटर आफैं अनियन्त्रित भई नजिकै रहेको कावेली खोलामा डुबेको छ । काबेली नदीको माथिल्लो किनारमा काम

इटहरीमा याडियाको आधिकारिक शोरूम सञ्चालनमा

सुनसरी । इटहरीमा दुईपाङ्ग्रे इलेक्ट्रिक सवारीसाधन निर्माता कम्पनी याडियाका स्कुटरको आधिकारिक शोरूम सञ्चालनमा आएको छ । इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले सोरूमको समुद्घाटन गरेका हुन । इटहरी ४

अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथनको सर्बोत्कृष्ट उपाधि पाँचथरका बिशाल राईलाई

ताप्लेजुङ । ताप्लेजुङमा शनिवार सम्पन्न अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगिताको सर्बोत्कृष्ट उपाधि पाँचथरका बिशाल राईले जित्नु भएको छ । उहाँले १ लाख रुपैयाँ पुरस्कार सुरक्षित गर्नु भएको छ । राई

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक

प्रथम तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिताको उपाधि पाँचथरका बिशाल राईलाई

ताप्लेजुङ । आज सम्पन्न प्रथम तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा पाँचथरको फिदिम १४ का विशाल राई प्रथम हुनुभएको छ । यस्तै पश्चिम सिक्किमका पिङ्सो नाम्ग्याल भोटिया दोस्रो र सिदिङ्वा गाउँपालिका

याक्थुङ मुन्चइत अक्षयकोष गठन, ७० वर्ष नाघेका कलाकारलाई पेन्सन

काठमाडौं । याक्थुङ मुन्चइत अक्षयकोष गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवाः ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मीहरुको भेलाले

गाेसाइकुण्ड गाँउपालिकामा आठ दिने समुदायिक मेलमिलाप तालिम सम्पन्न

रसुवा जिल्लामा अवस्थित गोसाइकुण्ड गाउपालिकाको उपाध्यक्ष एवम न्यायीक समितिका संयोजक प्रतिमा लामाको संयोजकत्वमा सम्मुनत समाजको लागि उत्कृष्ट मेलमिलाप कार्यक्रम अन्तर्गत मेलमिलाप सम्बन्धि आठ दिने आधारभुत तालिम मिति २०८० माघ ६

रास्वपाको मिसन ०८४ के हो ?

पाथीभरा प्रेसताप्लेजुङ । मिसन ०८४ को बिषयमा विभिन्न प्रकृतिका टिकाटिपणी नेपाली राजनीतिक बजारमा आईरहेका छन् । मिसन ०८४ भनेर पहिलो उद्घघोष गर्ने भनेकै राष्ट्रिय स्वतन्त्र पार्टी हो । के हो

प्रदेश न. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिद्धारा बन्दको आह्वान

ताप्लेजुङ । प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मेची राजमार्ग बन्दको आह्वान गरेको छ । संयुक्त संंघर्ष समितिले गत मंसिर ३० र पौष १ गते आव्हान गरेको कोशी

मिक्वाखोलामा विभिन्न पार्टी परित्याग गरी ६४ बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ६४ बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका क्रममा सोमवार सम्पन्न योङ कम्युनिष्ट लीग (वाइसिएल)