ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले ताप्लेजुङका दुई पत्रकारसहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ। समितिले पाथीभरा क्षेत्रको प्रबर्द्धन, प्रचार–प्रसार तथा विकासमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई कदर गरेको हो। मंगलबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा पत्रकार खगेन्द्र अधिकारी र कृष्ण फुरुम्बो लिम्बूलाई विशेष सम्मान गरिएको कार्यकारी
ताप्लेजुङ, १८ असार / ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकास्थित एक बिद्यालयको विद्यालय व्यवस्थापन समितिले नियमित उपस्थित नहुने शिक्षकको तलब निकासा नगर्न गाउँपालिका कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । आठराई त्रिबेणी
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १८ असार / ताप्लेजुङमा पाँच दिने आधारभूत ग्रामीण पत्रकारिता तालिम सुरु भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ को सहयोग तथा नेपाल प्रेस इन्ष्टिच्युट क्षेत्रीय
सेन्ट पिटर्सबर्ग, / विश्वकप समूह ‘डी’ का अन्तिम खेलमा क्रोएसिया र अर्जेन्टिना विजयी भएका छन् । क्रोएसियाले आइसल्यान्डलाई २-१ र अर्जेन्टिनाले नाइजेरियालाई समान २-१ गोलले हराउन सफल भएका हुन् ।
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १२ असार / ताप्लेजुङमा लागूऔषध विरुद्ध जनचेतना फैलाउन आवश्यक रहेको सरोकारवालाले जोड दिएका छन् । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मङ्गलबार सदरमुकाम फुङ्लिङमा
अरुण पोष्ट संबाददाता ताप्लेजुङ, ११ असार / जिल्ला अस्पताल परिसरमा ताप्लेजुङ समाज युके लण्डनको आर्थिक सहयोगमा निर्माण भएको भवन अस्पताललाई हस्तान्तरण गरिएको छ । ताप्लेजुङ समाज युकेको आर्थिक सहयोगमा दोस्रो
ताप्लेजुङ, ११ असार / आगामी छ महिनाभित्र ताप्लेजुङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी गरिएको छ । जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गर्ने तयारीसँगै जिल्ला स्वास्थ्य कार्यालयले अभियानलाई तीव्र बनाउने जनाएको
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ११ असार / ताप्लेजुङ जिल्ला अस्पतालमा जिल्लामै पहिलो पटक रक्त सञ्चार केन्द्रको स्थापना गरिएको छ । जिल्लास्थित नेपाल रेडक्रस सोसाइटी, जिल्ला अस्पताल र फुङ्लिङ नगरपालिकाको संयुक्त पहलमा
इटहरी / नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने कार्यमा विशेष ध्यान दिँदै त्यसको क्षमता स्तरोन्नतिका लागि काम अघि बढाएको छ । विराटनगरसहित देशका प्रमुख केन्द्रहरु पोखरा, भैरहवा,
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १० असार / ताप्लेजुङ प्रशासनले हल्लै–हल्लाका भरमा हुने बन्द/हड्ताल बिरुद्ध कठोर हुने सङ्केत गरेको छ । अनौचारिकक्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङले आइतबार आयोजना गरेको मानव अधिकारवर्ष पुस्तक
ताप्लेजुङ, ९ असार / किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङको आठौं जिल्ला अधिवेशनले प्रेमकुमार सेलिङ (संगम) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सदरमुकाम फुङ्लिङमा शनिबार बिहान सम्पन्न जिल्ला अधिवेशनले सेलिङको
अरुण पोष्ट संबाददाता ताप्लेजुङ / पटक पटक अवरुद्ध हुँदै आएको केन्द्रिय प्रशारणलाईनको विद्युत सेवा गए रातीदेखि पुन अवरुद्ध भए पछि ताप्लेजुङका सेवाग्राही मारमा परेका छन् । विद्युत सेवा अवरुद्ध हुँदा
बेलबारी / सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ,खुल्लादिशाुमत्त नगर घोषणा गर्ने तयारी गरिएको एउटा नगरपालिकामा एउटा पनि सार्बजनिक शौचालय छैन भन्दा,तरपनि यो सत्य नै हो की मोरङको बेलबारी नगरपालिका जहाँ एउटा