काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ४ भदौ / नेपालको अलैँचीको अध्ययन गर्न आएको चिनियाँ टोलीले शनिबार ताप्लेजुङमा अलैँचीको स्थलगत अवलोकन गरेको छ । चीनको सिँचुवान प्रान्तबाट आएको अध्ययन टोलीले सदरमुकाम फुङ्लिङस्थित शेर्पाटोलमा
काठमाडौं, ३ साउन । पछिल्लो समय ९ वर्षीय वालक मनिष लिम्बुको मिडियामा निकै चर्चा भईरहेको छ । पाँचथर घर भएका मनिष लिम्बु सुमधुर आवाज र कुशल अभिनय गर्ने क्षमताका कारण मिडियामा
काठमाडौं २ साउन / नेपाल कम्युनिष्ट पार्टी नेकपा ताप्लेजुङको जिल्ला कमिटीमा रहने नेताहरुको नामावली प्रदेश कार्यदललाई जिल्ला कमिटीले बुझाएको छ । यस नेताहरुको नामावली संंगै जिल्ला अध्यक्ष हुने नेताहरुको दौड पनि
काठमाडौ साउन ३१, / चौतर्फी विरोधपछि विराटनगर महानगरले महानगरवासीसँग असुल गर्ने करको दर घटाएको छ। महानगरले आर्थिक ऐन २०७५ ल्याएर गरेको कर वृद्धि बोर्ड बैठकले संशोधन गरेको हो। संशोधनको निर्णय
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २९ साउन / ताप्लेजुङमा आउँदो भदौ ८ गतेदेखि सुरु हुने तेस्रो संस्करणअन्तर्गत पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक लाखेजात्रा खेल सञ्चालन समितिले
भद्रपुर, २० साउन / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकमा राजनीतिक अस्थिरता सिर्जना गरेर द्वन्द्व मच्चाउन चाहनेहरुलाई असफल बनाइने बताउनुभएको छ । झापाको ऐतिहासिक व्यापारिक केन्द्र धुलाबारीमा आज
अरुण पोस्ट सम्बाददाता ताप्लेजुङ / ताप्लेजुङमा एक महिने अल्लो कपडा बुनाई तालिम सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिका वडा नं. ४ स्थित महिला जागरण मञ्चले आयोजना गरेको एक महिने अल्लो
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १७ साउन / ताप्लेजुङस्थित फुङ्लिङ नगरपालिकाले नगरक्षेत्रको फोहोर व्यवस्थापनका लागि स्थानीय टोल विकास संस्थाहरुसँग साझेदारी गर्ने भएको छ । टोल विकास संस्थाका प्रतिनिधि र नगर कार्यपालिकाका प्रतिनिधिबीच
ताप्लेजुङ, साउन / ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले तीन पाङ्ग्रे सवारी साधन अटो रिक्साको भाडादर निर्धारण गरेको छ । केही समय अघिदेखि फुङ्लिङ नगरपालिका क्षेत्रमा सञ्चालन हुँदै आएको अटो रिक्साका लागि नगर
ताप्लेजुङ, ११ साउन / कर्मचारीको अभाव र न्यून बजेटका कारण विषयगत कार्यालयका सेवा प्रभावकारी हुन नसकेको छैन । जिल्ला समन्वय समितिले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा आ–आफ्ना कार्यालयको प्रगति विवरण
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ६ साउन / ताप्लेजुङमा तीन दिनदेखि विद्युत सेवा बन्द भएको छ । गएको शुक्रबारदेखि विद्युत सेवा बन्दा हुँदा सदरमुकाम फुङ्लिङसहित आसपासका गाउँ समेत अन्धकार भएको छ भने
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ५ साउन / ताप्लेजुङको पश्चिमी आठराई त्रिवेणी गाउँपालिकास्थित सोबुवाखोलामा पक्की मोटरेवल पुल निर्माण भएको छ । दुई करोड बढी रुपियाँको लागतमा निर्माण सम्पन्न भएको उक्त गाउँपालिकाको वडा