ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले ताप्लेजुङका दुई पत्रकारसहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ। समितिले पाथीभरा क्षेत्रको प्रबर्द्धन, प्रचार–प्रसार तथा विकासमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई कदर गरेको हो। मंगलबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा पत्रकार खगेन्द्र अधिकारी र कृष्ण फुरुम्बो लिम्बूलाई विशेष सम्मान गरिएको कार्यकारी
प्रयास लिम्बू ताप्लेजुङ, १२ असोज / नजिकिँदो दसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गरी प्रत्येक हप्ताको शुक्रबार बन्द हुँदै आएको ताप्लेजुङको सदरमुकाम फुङ्लिङबजार खुल्ला गरिएको छ । ताप्लेजुङ उद्योग बाणिज्य
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ११ असोज / ताप्लेजुङमा बजार अनुगमनलाई तीब्रता दिइएको छ । दसैँ तिहार जस्ता चाडपर्व नजिकिएसँगै सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला अनुगमन समितिले दिनहुँजसो बजार अनुगमन गर्न थालेको
प्रयास लिम्बू ताप्लेजुङ, ८ असोज / संघीय समाजवादी फोरम नेपाल ताप्लेजुङको विभिन्न संगठनहरु गठन भएका छन् । फोरम निकट युवा संघको जिल्ला तथा नगर समिति र पार्टीको नगर समिति एकै
ताप्लेजुङ, ८ आश्विन / ताप्लेजुङको दोभान स्थित तमोर नदीमाथिको पुल आज देखि सञ्चालनमा आएको छ । २०६६ सालमा निर्माण सुरु भएको पुल यो वर्ष सम्पन्न भएको हो । सोमबार बिहान पाँच
प्रयास लिम्बू ताप्लेजुङ, ७ असोज / डिप्लोमा इञ्जिनियरिङ एसोसिएसन (डिन) ताप्लेजुङको अध्यक्षमा श्रीध्वोज तेम्बे चयन हुनुभएको छ । शनिबार सदरमुकाम फुङ्लिङमा सम्पन्न चौंथो जिल्ला अधिवेशनले तेम्बेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ७ असोज / ताप्लेजुङमा संरक्षण दिवसका दिन विशिष्ट संरक्षणकर्मीहरुको सम्झाना गरिएको छ । आइतबार आजभन्दा १२ वर्षअघि असोज ७ गतेको दिन जिल्लाको हिमाली गाउँ फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्साको
अरुण पोस्ट संबाददाता ताप्लेजुङ, ३ असोज / कर्मचारी मिलन केन्द्र ताप्लेजुङले संविधान दिवस २०७५ को अवसरमा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । कर्मचारी मिलन केन्द्रले संविधान दिवसका असरमा बुधबार
भोजपुर / योगमाया आयुर्वेद विश्वविद्यालय अरुण उपत्यका क्षेत्रमानै स्थापना गर्ने सहमति भएको छ । भोजपुर र सङ्खुवासभा जनप्रतिनिधिको छलफलबाट विश्वविद्यालय अरुण उपत्यका क्षेत्रमा स्थापना गर्ने सहमति भएको षडानन्द नगरपालिकाका प्रमुख
पाँचथर / प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले शिक्षा र स्वास्थ्य क्षेत्रको सम्पूर्ण दायित्व सरकारले लिने बताउनुभएको छ । पाँचथरको फिदिममा निजी क्षेत्रबाट स्थापना भएको समर्पित
ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ३० भदौ / ताप्लेजुङमा संविधान दिवस २०७५ मनाउनका लागि समिति गठन गरिएको छ । यहि असोज २, ३ र ४ गते तीन दिनसम्म भव्य रुपमा संविधान दिवस
प्रयास लिम्बू ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङको सुरक्षा संयन्त्रले स्थानीय तहको सुरक्षा संवेदनशीलताप्रति चासो देखाएको छ । सुरक्षा संवेदनशीलताप्रति चासो राख्दै जिल्लास्थित सुरक्षा संयन्त्रले वर्तमान कानुन कार्यान्वयनको क्रममा बाधा
काठमाडौं, २१,/ भदौ नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) स्थायी कमिटी सदस्य तथा ताप्लेजुङ जिल्लााबाट प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले आफ्नो जन्म दिन मनाउने खर्च विपन्न विद्यार्थीहरुलाई प्रदान गरेका छन् । नेता