१०औँ सगरमाथा गोल्ड कपको उपाधि नेपालगञ्ज एफसी जुबेललाई

काठमाडौँ। साउदी अरबको राजधानी रियादमा सम्पन्न १०औँ सगरमाथा गोल्ड कप–२०२६ को उपाधि नेपालगञ्ज फुटबल क्लब जुबेलले जितेको छ। सगरमाथा फुटबल क्लबको आयोजनामा मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान पर्व बकर ईदको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा नेपालगञ्ज एफसी जुबेलले नवदिप फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै

विश्व कपमा आज जर्मनी र ब्राजिललाई  चुनौति

मस्को, /  विश्व कपको समूह ‘इ’मा सर्बिया र ब्राजिल तथा स्वीट्जरल्यान्ड र कोस्टा रिकाबीच प्रतिस्पर्धा हुनेछ ।  खेल राती ११ः४५ बजे सुरु हुनेछन् । समूह ‘एफ’मा मेक्सिकाले स्वीडेनसँग र दक्षिण कोरियालले

विश्वकपमा आज हुने चार खेलहरू,कस्को प्रतिस्पर्धा को संग ? समय तालिका सहित

रूस – रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा बुधबार पनि आज ४ खेलहरू हुँदैछन्। समूह चरण तेस्रो तथा अन्तिम राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘एफ’ मा

विश्वकप समूह ‘डी’ को अर्जेन्टिना र क्रोएसिया नकआउट चरणमा प्रवेश

सेन्ट पिटर्सबर्ग, / विश्वकप समूह ‘डी’ का अन्तिम खेलमा क्रोएसिया र अर्जेन्टिना विजयी भएका छन् । क्रोएसियाले आइसल्यान्डलाई  २-१ र अर्जेन्टिनाले नाइजेरियालाई समान २-१ गोलले हराउन सफल भएका हुन् ।

फ्रान्स र डेनमार्क नकआउट चरणमा प्रवेश

मस्को, /  विश्वकप समूह ‘सी’ अन्तर्गत अग्रस्थानमा रहेको फ्रान्स र डेनमार्कले गोलरहित बराबरी खेलेका छन् । अर्को खेलमा भने पेरुले अष्ट्रेलियासंग २-o को नतिजा लिएको छ । पेरुका लागि खेलको

पेरु अग्रतामा, डेनमार्क र फ्रान्स गोलरहित

मस्को / विश्वकप समूह ‘सी’ अन्तर्गत अग्रस्थानमा रहेको फ्रान्स र डेनमार्कले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । अर्को खेलमा भने पेरुले अष्ट्रेलियासंग १-० को अग्रता लिएको छ । पेरुका

अर्जेन्टिनाका लागि गर या मर

काठमाडौं, / विश्वकप समूह ‘सी’ र समूह ‘डी’ का विजेता र उपविजेताहरुको पनि टुंगो लाग्ने छ । समूह ‘सी’ बाट फ्रान्स छनोट भइसकेको छ भने पेरु बाहिरिसकेको छ । डेनमार्क

रोनाल्डोले पनि पेनाल्टी मौका गुमाए

मस्को, /  विश्वकप फुटबलमा समूह चरणको दोस्रो खेलहरु सकिदा ८ टोलीले अन्तिम १६ मा स्थानमा बनाएका छन् । ९ टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । रोनाल्डोले खेलको ५३ औं मिनेटमा पेनाल्टीमा

सगरमाथा कप भलिबल फाइनल आज

धनकुटा / चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा भइरहेको प्रदेशस्तरीय प्रथम सगरमाथा कप भलिबल प्रतियोगिताको फाइनलमा सुनसरी र ओखलढुंगाबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार भएको १ नं प्रदेशस्तरीय भलिबल खेलको सेमिफाइनलमा

विश्व कपमा आजका खेलहरु

सामारा, /  विश्व कपमा आज  समूह ‘सी’का  दुइ र ‘डी’को दुइ गरि चार खेल हुँदैछ । जस्मा आज  समूह ‘सी’का  दुइ खेल बेलुका ७ः४५  बाट अस्ट्रेलियाविरुद्ध पेरु र डेनमार्कविरुद्ध फ्रान्स, र  डी’को दुइ खेल राति ११ः४५ बाट

समूह ‘बी’मा स्पेन विजेता र पोर्चुगल उपविजेता

मस्को, / विश्व कप समूह ‘बी’बाट स्पेन विजेता र पोर्चुगल उपविजेताका नकआउट चरणमा पुगेका छन् । स्पेन र मोरोक्कोले २–२ तथा पोर्चुगल र इरानलाई १–१ बराबरी खेले । ३ खेलमा

रसियाका मोलनिकोवलाई रातो कार्ड

काठमाडौं / उरुग्वे र रसिया बिच हुँदै गरेको खेलमा रसियाका डिफेन्डर इगर मोलनिकोवले रातो कार्ड पाएका छन् । उनले समूह चरणको अन्तिम खेलमा मौका पाएका थिए । तर, लगातार दुई

उरुग्वेले रुसविरुद्ध ३-0 को जीत

मस्को, /  विश्वकप समूह ‘ए’को अन्तिम खेलमा उरुग्वेले रुसविरुद्ध ३-० को जीत लिएको छ । त्यस्तै इजिप्ट र साउदी अरेबियाले १-१ को बराबरी खेलेका छन् । खेलको १० औं मिनेटमा