काठमाडौं। माल्टामा रहेका नेपाली समुदायबीच खेलकुद, आपसी सद्भाव र एकतालाई थप मजबुत बनाउने उद्देश्यले ‘युरोप स्तरीय अन्तर्राष्ट्रिय आमन्त्रण मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ। किराँत याक्थुङ चुम्लुङ–माल्टा र केवाईसी (K.Y.C.) फुटबल क्लब माल्टाको संयुक्त आयोजनामा प्रतियोगिता आगामी अक्टोबर ३ देखि ४ सम्म माल्टाको
बार्सिलोना / अर्जेन्टिनाका सुपर स्टार लियोन मेस्सी परिवारका साथ छुट्टी मनाउन निस्केका छन् । भ्यालेन्सियाबाट झन्डै १ सय ५० किलोमिटर टाढा रहेको इबिथामा उनी विदाई मनाइरहेका छन् । उनको कप्तानीमा
काठमाडौं / ब्राजिलका स्टार नेइमार र फ्रान्चका स्टार एमबाप्पेलाई रियल म्याड्रिडले गम्भिर चासो देखाउनका वावुजद पनि केलियन एमबाप्पे र नेयमार पेरिस सेन्ट जर्मेन पिएसजी मै रहने पिएसजी ट्रेनिङ सेन्टरका स्पोर्टिङ डाइरेक्टर लुइस
लन्डन, / प्रिमियर लिगका पूर्व रेफ्री डेर्मोट गालाघेरले विश्व कपको फाइनलमा क्रोएसियाविरुद्ध फ्रान्सलाई पेनाल्टी दिनु शतप्रतिशत गलत भएको बताएका छन् । ३८ औं मिनेटमा इभान पेरिसेचको ह्यान्ड भएको भन्दै
काठमाडौं ३१ असार/ विश्वकप फुटबल विजेता फ्रान्सेली टोलीलाई देशमा भव्य स्वागत गरिएको छ । आइतबार बिहानदेखि राती अबेरसम्म पेरिस खेलाडीहरुको सम्मानमा जुरुक्कै उठेको थियो । शहर पुरै रंगिन बनाइएको थियो
काठमाडौं , / पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो रियलसँगको ९ वर्ष लामो सुखद यात्राको अन्त्य गर्दै रोनाल्डो सोमबार युभेन्ट्स पुगेका छन् । आइतबार प्रेमिका जर्जिना रोड्रिग्वेजका साथ प्राइभेट जेटमा टुरिन पुगेका
सोमवार, असार ३२, २०७५,ब्यूनस आइरिस,/ एजेन्सी /अर्जेन्टिना फुटबल संघ (एएफए ) र प्रशिक्षक जर्ज साम्पोलीबीच सम्झौता नविकरण नगर्ने सहमती बनेको छ । रुस विश्वकपमा खराब प्रदर्शनपछि साम्पोली र एएफएबीच सम्झौता
सोमवार, असार ३२, मस्को , फ्रान्सेली फरवार्ड केलियन एमबाप्पले अर्को सिजन पनि पेरिस सेन्ट जर्मेन पिएसजी मै रहने पक्का गरेका छन् । रियल म्याड्रिड जाने चर्चाका बीच रसियामा आइतबार मात्र
मस्को, ३२ असार / रुसको मस्कोमा भएको फिफा विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सको फूटबल टोलीलाई स्वदेशमा भव्य स्वागतको तयारी भएको छ । फूटबल प्रेमी, सरकार र प्रायः सबै सर्वसाधारणले मस्कोबाट
काठमाडौं , / २१ औं संस्करणको विश्वकप फ्रान्सले जित्दा फ्रान्सका युवा खेलाडी किलियन एम्बाप्पे उत्कृष्ट युवा खेलाडी घोषित् भएका छन् । गोल्डेन बुट इंग्ल्याण्डका ह्यारी केनले पाएका छन् , क्रोएसियाका
काठमाडौं ,/ विश्वकप फाइनलमा फ्रान्सले क्रोएसियालाई ४-२ ले हराउंदै विश्वकप उपाधि जितेको छ । खेलको सुरुवाती मिनेटहरुमा क्रोएसियाले खेलमा नियन्त्रणमा लिए पनि फ्रान्सले पहिलो गोल गर्न सफल भएको हो । फ्रान्सले
आइतवार, असार ३१, मस्को /– विश्वकप फाइनलमा फ्रान्सले क्रोएसियालाई ४-२ ले हराउंदै आफ्नो दोस्रो विश्वकप उपाधि जितेको छ । खेलको सुरुवाती मिनेटहरुमा क्रोएसियाले खेलमा नियन्त्रणमा लिए पनि फ्रान्सले पहिलो गोल गर्न
काठमाडौं , रसियामा जारी रसिया विश्वकप २०१८ को फाइनल खेलमा क्रोएसियाविरुद्ध फ्रान्सले २–१ को अग्रता लिएको छ । क्रोएसियाली खेलाडीले डी एरियामा फाउल गरेपछि फ्रान्सले पेनाल्टी प्रहार गर्ने मौका पायो ।