फुटबल

ताप्लेजुङ गोल्ड कपको उपाधि सलहेश युवा क्लब सिराहालाई

प्रतिमा राई, ताप्लेजुङ। अन्तर्राष्ट्रिय आमन्त्रण तेश्रो ताप्लेजुङ गोल्ड कपको उपाधिका सलहेश युवा क्लबले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा चर्च ब्वाइज क्लब ललितपुरलाई २–० गोल अन्तरले पराजित गर्दै सलहेश युवा क्लब सिरहाले उपाधि हात पारेको हो । खेलको ७९ औं मिनेटमा सलहेशका लागि

ब्राजिलियन युवा स्टार खेलाडी जेसस र सिटीबीच दुई बर्षको सम्झौता थपियो

लन्डन / (एजेन्सी ) ब्राजिलका युवा स्टार गाब्रियल जेससले इंग्लिस क्लब म्यानचेस्टर सिटीसँगको सम्झौता थप दुई वर्ष बढाएका छन् । प्रिमियर लिग च्याम्पियन सिटी र जेससबीच थप दुईवर्ष सम्झौता बढाउने

किरणले इन्डोनेसियामा हुने एसियाडमा नेपाली फुटबलको कप्तानी गर्ने

काठमाडौं / नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपालले इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुद उत्रने भएको छ । एसियाड र ओलम्पिकमा यू २३ टोलीले भाग लिने

साउथगेटलाई इंग्ल्यान्डको नयाँ प्रस्ताव

लन्डन  / ग्यारेथ साउथगेटलाई इंग्लयान्ड फुटबल संघले नविकरणका लागि नयाँ प्रस्ताव पेश गर्ने तयारी गरेको छ । सन् २०२० भन्दा बढी इंग्लयान्डको प्रशिक्षक भएर बस्न नयाँ प्रस्ताव पेस गर्ने बताइएको

नयाँ क्लब र सिजनको तयारीमा जुट्दै रोनाल्डो

टुरिन /  युभेन्ट्ससँग औपचारिक सम्झौता गरेपछि क्रिस्टियानो रोनाल्डो नयाँ सिजनको तयारीका जुट्ने लक्ष्यसहित टुरिन पुगेका छन् । नयाँ टोलीका केहि साथीसँग भेटेका रोनाल्डो अब प्रशिक्षणमा जुट्ने बताइएको छ । रियल

खेलमा अस्वाभाविक हाउभाउ बाल्यकालदेखिकै स्वाभाव : नेमार

रियो दि जेनेरियो, ब्राजिल, / ब्राजिलियाली प्रसिद्ध फुटबल खेलाडी नेमार दा सिल्भा सान्तोस जुनियरले विश्वकपमा आफूमाथि लागेको ‘कृतिम अभिनय’बारेको आलोचना आफ्नो बाल्यकालदेखिको गुण भएको भनी प्रतिक्रिया दिनुभएको छ । ब्राजिलियाली

नेपाली चेली २०२२ मा कतारमा हुने विश्वकपको रेफ्री

काठमाडौं १५ साउन / सन् २०२२ मा कतारमा हुने विश्वकपमा एक नेपाली भाषी चेली रेश्मा थापा क्षेत्रीले रेफ्रीको भूमिका निर्वाह गर्ने भएकी छिन् । रेश्माले विश्वकपमा रेफ्रीको भूमिका निर्वाह गर्ने

लेमार स्पेनिस क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित

 पेरिस  /  फ्रान्स तथा फ्रेन्च क्लब एएस मोनाकोका मिडफिल्डर थोमस लेमार स्पेनिस क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित भएका छन् । मड्रिडले लेमारलाई ५२ मिलियन पाउन्डमा पाँच वर्षका लागि क्लबमा अनुबन्ध गरेको

ताप्लेजुङ काठमाडौं युबा समाजलाई सिसेक्पा कपको उपाधि

काठमाडौं,/ ताप्लेजुङ काठमाडौं युबा समाजले सिसेक्पा कप फुटसल प्रतियोगिता २०७५ को उपाधि जितेको छ ।   सिसेक्पा तङनाम साउने संग्रातिको अवसरमा याक्थुङ युवा मञ्च काठमाडौँले आईतबार मन्डिकाटारको ग्रासरुट फुटसल खेल

मेक्सिकोका प्रशिक्षक ओसोरियोबाट पदबाट राजीनामा

लन्डन / मेक्सिकोका प्रशिक्षक जुवान कार्लोस ओसोरियोले शनिबार मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । मेक्सिकन फुटबल फेडेरेसनले उनको सम्झौता नवीकरण गर्न अफर गरेपनि उनले फेडेरेसनको अफरलाई अस्वीका गर्दै पदबाट

महिला फुटबलको उपाधि प्रिन्ट मिडियालाई

काठमाडौँ, साउन / नेपाल पत्रकार महासंघ महिला विभागद्वारा आयोजित महिला फुटबल प्रतियोगिताको उपाधि प्रिन्ट मिडियाले जितेको छ ।‘महिला पत्रकार कोषका लागि एक गोल’ भन्ने नाराका साथ आज सातदोबाटोस्थित एन्फा मैदानमा

एमबाप्पेले पिएसजीमा ७ नम्बर जर्सी लगाउने

पेरिस / लिग १ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अबको सिजन केलियन एमबाप्पले ७ नम्बर जर्सी लगाउने बिहिबार घोषणा गरेको छ । गत सिजन मोनाकोबाट लोनमा पिएसजी पुगेका एमबाप्पेले २९

रोनाल्डोले केइभोविरुद्ध ‘डेब्यू’ गर्ने सम्भावना

टुरिन (एजेन्सी) / क्रिस्टियानो रोनाल्डोले अगस्ट १९ मा किइभोसँग खेल्दै युभेन्ट्सबाट ‘डेब्यू’ गर्ने सम्भावना रहेको छ । पोर्चुगिज सुपर स्टार विश्व कपपछि छुट्टीमा रहेका छन् । अहिले उनी टोलीको प्रि