काठमाडौँ। साउदी अरबको राजधानी रियादमा सम्पन्न १०औँ सगरमाथा गोल्ड कप–२०२६ को उपाधि नेपालगञ्ज फुटबल क्लब जुबेलले जितेको छ। सगरमाथा फुटबल क्लबको आयोजनामा मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान पर्व बकर ईदको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा नेपालगञ्ज एफसी जुबेलले नवदिप फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै
काठमाडौं / भुटानको थिम्पुमा जारी साफ यू–१८ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा नेपालले आज बलियो प्रतिद्धन्द्धी बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणमा पनि प्रतिस्पर्धा गरिसकेका कारण एक अर्कासँग परिचित छन् ।
काठमाडौं / बंगलादेशमा जारी प्रतियोगितामा लगातार दुई खेलमा पराजित हुँदै साविक विजेता नेपाल बंगबन्धु गोल्ड कपको समूह चरणबाटै बाहिरिएको छ । शनिबार प्यालेस्टाइनसँग १–० को पराजित भएसँगै नेपालको यात्रा अन्त्य
लिस्बन / अक्टोबरमा हुने दुई अन्तर्राष्ट्रिय खेलहरुका लागि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो टोलीमा परेका छैनन्। सेप्टेम्बरमा सम्पन्न मैत्रीपूर्ण खेलमा नखेलेका रोनाल्डो यसपटक पनि टोलीमा नपर्नुमा धेरैले जिज्ञासा राखेका छन् ।
अरुण पोस्ट संबाददाता काठमाडौं, १९ असोज / ताप्लेजुङ काठमाडौं युबा समाज द्वारा आयोजित गाउँपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि आठराई त्रिवेणि गाउँपालिकाले हात पारेको छ । त्यसै गरि मेरिङ्देन गाउँपालिका उप
लन्डन / टोटेनह्यामको घरेलु मैदानमा भएको युरोपेली च्याम्पियन्स लिग समूह चरणको खेलमा बार्सिलोनाले ४-२ को जित निकालेको छ। बार्सिलोनाका लागि मेस्सीले दुई गोल गरे। भ्रमणकारी बार्सिलोनाले खेलको दोस्रो मिनेटमा फिलिप
काठमाडौ / युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज समूह चरणअन्तर्गत स्पेनको क्लब बार्सिलोना इंग्ल्यान्डको क्लब टोटनह्यामको घरेलु मैदानमा आफ्नो दोस्रो खेलमा दुई ठूला टोली भिड्दैछन् । बार्सिलोना र टोटनह्याम समूह ‘बी’
काठमाडौँ, / आगामी मङ्सिरमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सरेको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बोर्ड बैठक आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणाका लागि अहिले नुवाकोटको
असोज १५, / लिजेन्ड फुटबलर डिएगो म्याराडोनाले आफ्नो देशका कप्तानसमेत रहेका लिओनल मेस्सीलाई राष्ट्रिय टोलीबाट सन्यास लिन सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार म्याराडोनाले मेस्सीलाई अब देशका लागि नखेल्न भन्दै
मड्रिड / रियल मड्रिडका स्टार फरवार्ड ग्यारेथ बेलले मंगलबार राति च्याम्पियन्स लिगमा दोस्रो खेल रियलले खेल्दैछ, उक्त खेलमा बेल हुनेछैनन् । क्लबले बेलको तीघ्रामा चोट लागेको पुष्टि गरेको छ
काठमाडौँ, १४ असोज शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा सङ्कटा क्लबले सरस्वती युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ
काठमाडौं / सहिद स्मारक ए डिभिजन लिगको पहिलो खेलमा रेफ्रीले गलत निर्णय गरेको भन्दै रेफ्रीको निर्णयमा असन्तुष्टि जनाउँदै एनआरटीले अखिल नेपाल फुटबल संघ एन्फामा निवेदन दर्ता गराएको हो । आर्मीसँगको
काठमाडौँ / बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिताममा सहभागी हुने राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ