फुटबल

युरोपमा “मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६” आयोजना हुँदै, टिम दर्ता खुला

काठमाडौं। माल्टामा रहेका नेपाली समुदायबीच खेलकुद, आपसी सद्भाव र एकतालाई थप मजबुत बनाउने उद्देश्यले ‘युरोप स्तरीय अन्तर्राष्ट्रिय आमन्त्रण मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ। किराँत याक्थुङ चुम्लुङ–माल्टा र केवाईसी (K.Y.C.) फुटबल क्लब माल्टाको संयुक्त आयोजनामा प्रतियोगिता आगामी अक्टोबर ३ देखि ४ सम्म माल्टाको

साफ यू–१५ च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदै

काठमाडौँ, / साफ यू–१५ च्याम्पियनसिप फुटबलमा प्रतियोगिताअन्तर्गत आज दुई वटा खेल हुँदैछ ।     अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा जारी प्रतियोगिताको पहिलो खेलमा पाकिस्तान र भूटान प्रतिष्पर्धा

यू–१५ साफ च्याम्पियनसिपमा नेपालसँग माल्दिभ्स ४–० ले पराजित

काठमाडौं /  यू–१५ साफ च्याम्पियनसिप अन्र्तगत आजदेखि काठमाडौंमा सुरु भएको साफ च्याम्पियनसिपमा माल्दिभ्स विरुद्धको खेलमा नेपाल विजयी भएको छ । नेपालले माल्दिभ्सलाई ४–० को गोल अन्तरले हराएको हो । सातदोवाटोस्थित

फिफा बरियतामा बेल्जियम शीर्ष, नेपाल एक स्थान तल

काठमाडौँ, / फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था (फिफा)ले आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६१ औँ स्थानमा पुगेको छ

साफ यू–१५ : पाकिस्तानको विजयी शुरुआत

काठमाडौँ, ८ कात्तिक / साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान विजयी भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा भर्खरै सम्पन्न खेलमा पाकिस्तानले भारतलाई २–१ गोलको

टोटनह्यामको अन्तिम १६ मा जाने सम्भावना संकटमा

काठमाडौं / युरोपियन च्याम्पियन्स लिग फुटबलमा  टोटनह्यामले नेदरल्यान्ड्सको क्लब पिएसभी इन्डोभिनको घरेलु मैदानमा भएको खेलमा  २–२ गोल  को बराबरी खेल्दै अंक बाँडेको छ । यसअघि टोटनह्यामले बार्सिलोना र इन्टर मिलानसँग गरी

पीएसजी नेपोलीसँग बराबरीमा रोकियो

बिहीबार, कात्र्तिक ८, /  यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा  नेपोलीविरुद्ध पीएसजीले हार टारेको छ । डी मारियाको इन्ज्युरी समयमा गोल गरेपछि पीएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेसमा खेल

मेसीबिनाको बार्सिलोनासँग इन्टर मिलान पराजित

बार्सिलोनाले /  यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा बार्सिलोनाले इन्टर मिलानलाई पराजित गरेको छ । कप्तान लिओनेल मेसीबिना उत्रिएकोबार्सिलोनाले  खेलमा धेरै कठिनाइ भोग्नु परेन २-० ले पराजित गरेको छ  । बार्सिलोनाले

नेपाल कतारबीच फुटबल विकासमा सहकार्य गरिने

काठमाडौँ, ७ कात्तिक / फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ । कतार भ्रमणमा रहनुभएका अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन

च्याम्पियन्स लिगमा एकैदिन ८ खेल हुँदै, आज हुने खेल र समय :

काठमाडौं /  युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज कूल ८ खेल हुँदैछन् । समूह चरणअन्तर्गत तेस्रो चरणका ८ खेल आज हुन लागेका हुन् ।   आज हुने खेलमा सबैभन्दा बढी

च्याम्पियन्स लिगमा आज मेसी बिनाको बार्सिलोना र मिलान भिडर्दै

बार्सिलोना /  यूईएफए च्याम्पियन्स लिग अन्तर्गत  बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानको सामना गर्दैछ । बार्सिलोनाका घरेलु मैदानमा हुने खेलमा चोटका कारण बार्सिलोनाका नियमित कप्तान लिओनेल मेसी भने उपलब्ध हुने छैनन् । सेभिल्लाविरुद्ध

साख्तर डोनेक्समाथि म्यानचेस्टर सिटीको सहज जित

डोनेस्क  /  म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फुटबलमा साख्तर डोनेक्समाथि  उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । सिटीको जितमा डेभिड सिल्भा, एमारिक लापोर्टे र बर्नाडो सिल्भाले गोल गरे

रियल मड्रिडसँग  भिक्टोरिया प्लेजेन  पराजित

मड्रिड  /  युइएफए च्याम्पियन्स लिग फुटबलमा साविकको विजेता  रियल मड्रिडले  भिक्टोरिया प्लेजेनलाई २–१ ले पराजित गरेको छ । रियलको जितमा करिम  ११औं मिनेटमा करिम बेन्जेमाको गोलबाट खेलमा अग्रता बनाएको थियो ।