सेयर बजार

३ हजार नाघेर झर्‍यो सेयर बजार, साढे २६ अर्बको कारोबार

काठमाडौं । लगातार बढेको ८ कारोबार दिनपछि आज आइतबार सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से १८.४४ अंक घटेको हो । सो गिरावटपछि नेप्से २९६४ अंकमा कायम भएको छ । कारोबार सुरु भएपछि बढेको बजार १२ : ५० बजे ३ हजार

कालिञ्चोक दर्शनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले मंसिर १४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्दै शुभम पावर, कहिलेबाट ?

काठमाडौं । शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको आफ्नो जारी पूँजी २० करोड रुपैयाँको २० प्रतिशत अर्थात ४

इष्टर्न हाईड्रोपावरको आईपीओ निष्कासनमा आयो, कति कित्ता ?

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको हो । कम्पनीले यसअघि

१० प्रतिशत आईपीओ वैदेशिक रोजगारका कामदारलाई

काठमाडौं । प्रारम्भिक सार्वजनिक निष्कासन अर्थात कुनैपनि कम्पनीको आईपीओ निष्कासन गर्दा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि छुट्याउनुपर्ने व्यवस्था कार्यान्वयनमा आउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक

नेप्सेमा ५५ अंकको वृद्धि

काठमाडौं । केहीदिन यताको लगातार करेक्सनपछि सोमबार सेयर बजार परिसूचक नेप्सेमा ५५ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्से सूचक ५५.८८ प्रतिशतले वृद्धि हुँदै २ हजार

अभियान लघुवित्तको आईपीओ बाँडफाँड, कसरी नतिजा कसरी हेर्ने ?

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँड गरिएको छ । धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको काठमाडौं नक्सालस्थित कार्यालयमा आयोजित एक कार्यक्रमबीच अभियान लघुवित्तको आईपीओ बाँडफाँड गरिएको

अभियान लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य

शेयर बजार उच्च अङ्कले घट्यो

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव ६१ अङ्कले घटेर २ हजार १ सय ४८ दशमलव १६ विन्दुमा झरेको छ

शेयर बजार ६ अङ्कभन्दा धेरैले घट्यो

काठमाडौं । हिजो मंगलबार सामान्य घटेको शेयर बजार आज बुधवार ६ अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ७१ अङ्कले घटेर २ हजार १ सय

श्वेतगंगा हाइड्रोको आईपीओ बाँडफाँड : भाग्यमानी ५ आवेदकलाई ११ कित्ता, कसरी हेर्ने नतिजा ?

काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । आईपीओ कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो । कम्पनीले साउन ४ गतेदेखि

अभियान लघुवित्तको ९ लाख ७५ हजार कित्ता आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख

सयपत्री हाइड्रोको आईपीओमा पहिलो दिनमै ५ गुणा बढी आवेदन

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले शुक्रबारदेखि निष्काशन गरेको आईपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ । शुक्रबार दिउसो १ः३२ बजेसम्ममा सर्वसाधारणलाई निष्काशन गरेको शेयरमा करिब ५ गुणा बढी