काठमाडौं । विद्युत प्राधिकरणले सर्वसाधारणलई साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । प्राधिकरणले प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणलई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको हो । हाल प्राधिकरणको वास्तविक सम्पत्ति मूल्यांकन कार्य सम्पन्न भइसकेको छ । साथै, तेस्रो वित्तीय पुनसंरचना तयार भइसकेको छ । संस्थाले
काठमाडौं / धितोपत्र बजारमा सुरु भएको अनलाईन कारोवार प्रणाली धितोपत्र दलाल कम्पनीलाई नै बोझ बन्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले धितोपत्र दलाल कम्पनीको चुक्ता पुँजीबराबरको प्रविधि पुर्वाधार तयार
काठमाडौँ, / माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडलाई साधारण शेयर आइपिओ निष्काशनको बाटो खुलेको छ । फाइल तस्बिर नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई बुधबार आइपिओ बिक्रीका लागि स्वीकृति दिएको हो ।
काठमाडौँ / बुधबार बढेको शेयर बजार आज भने २५.६८ अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक दोहोरो अंकले घटेर एक हजार २५७.०७ बिन्दुमा पुगेको छ । यस्तै
काठमाडौं / चालु आर्थिक वर्षको नौ महिनामा ५ करोड ९९ लाख रुपैयाँ कमाए गरेको मेरो माइक्रो फाइनान्स वित्तिय संस्थाकोे खुद नाफामा १३.५१ प्रतिशतले गिरावट आएको छ । गत वर्ष ६
काठमाडौँ / धितोपत्र बजारमा यस साता रु चार अर्ब ६९ करोड ६१ लाख ७९ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार यस साता कूल १८२ कम्पनीको
काठमाण्डौँ / साताको तेस्रो दिन आज मंगलबार बजार परिसूचक नेप्सेमा उछाल आएको छ । आज नेप्से सूचक ३३.६१ अंकले बढेर १३३१.१८ को उचाईमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका
काठमाडौँ / धितोपत्र बजारमा हुने लगानीमा स्रोत खुलाउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार स्रोत नखुलेको लगानीलाई थप कडाई गर्ने नीति लिइएको छ । सो नीति आगामी
काठमाण्डौँ, २६ चैत / नानाभाँती बहाना र हौवा पिटाएर सेयर मुल्य तलमाथि गराई नाफा लिन पल्केको एउटा समुहले फेरि एकपटक अर्थमन्त्री र गर्भनरको नाम भजाएर आईतबार सेयर मुल्य बढाएको छ ।
काठमाडौं, १८ चैत / सरकारी स्वामित्व घटाउन साल्ट ट्रडिङ कर्पोरेसन्स लिमिटेडमा सेयर संरचना नै बिगारिएको खुलासा भएपछि तालुक उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि छानबिन गर्ने भएको छ । वैदेशिक
काठमाडौँ, १७ चैत . धितोपत्र बजारमा यस साता रु एक अर्ब ८८ करोड ९९ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार यस साता कूल १८०
काठमाडौं, १३ चैत- साताको दोस्रो दिन सोमबार शेयर बजार परिसुचक नेप्से ५१ दशमलव ८९ अंकले घटेको छ । नयाँ सरकारको अर्थनीतिको पर्खाइमा रहेका लगानीकर्ताहरु अर्थमन्त्रीका असामान्य अभिब्यक्तिले समेत तर्सिदा बजार निरन्तर