बैंक

यस्तो छ आजको विनिमयदर ! कुन विदेशी मुद्राको मुल्य कति ?

आज बुधबार नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय तोकेको छ । राष्ट्र बैंक अनुसार आज अमेरिकी डलरको मुल्य १३० रुपैंया ९५ पैसा तोकेको छ भने बिक्री मुल्य १३१ रुपैंया ५५ पैसा तोकेको छ । यस्तै युरोपियन युरोको खरिद मुल्य १४३ रुपैंया ३५ पैसा रहेको छ

सिएनआई प्रतिनिधि र अर्थमन्त्रीबीच भेट : श्रीलंकासँग नेपालको तुलना नहुने ठहर

काठमाडौं, / नेपाल उद्योग परिसंघ (सिएनआई) को अध्यक्ष बिष्णुकुमार अग्रवालसहितको प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरसँग भेट गर्नुभएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्रको समग्र अवस्थाबारे छलफल भएको थियो

जीवन विकास लघुवित्तले बोलायो साधारण सभा, ७३.६८ प्रतिशत लाभांश पारित हुने

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको

गोर्खाज फाइनान्सले बिना धितो १५ लाखसम्मको लोन दिने

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले बिना धितो १५ लाखसम्म लोन दिने भएको छ । फाइनान्सले बिना धितो १५ लाखसम्म लोन दिने गरी ‘गोर्खा प्रोफेशनल लोन’को सुरुवात गरेको फाइनान्सका बजार प्रमुख

फुङ्लिङमा एनआईसी एशियाको २८२ औं शाखा

ताप्लेजुङ,बैशाख २९ । एनआईसी एशिया बैंक लिमिटेडले ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा आफ्नो २८२ औं शाखा स्थापना गरेको छ । आईतवार फुङ्लिङ नगर प्रमुख छत्रपति प्याकुरेलले बैंकको उद्घाटन गर्नुभयो । बैकको

ताप्लेजुङको फक्त्ताङलुङ गाउँपालिकामा जनता बैंक लिमिटेडको शाखा विस्तार

ताप्लेजुङ / जनता बैंक लिमिटेडको शाखा विस्तारले निरन्तर वित्तीय सेवामार्फत पनि संघियतालाई दह्रो बनाउने उद्देश्यले स्थानीयतहबाटै सेवादिनको लागि बैंकिङ्ग सेवा ७६६ स्थानीय तहमापुग्नु पर्ने नियमन निकाय र सरकारको लक्ष अनुसार

कुमारी बैंकले लाभांश शेयर दिने

काठमाडौँ, १७ मङ्सिर / बैंक तथा वित्तीय संस्थाले नगद लाभांश मात्रै दिइरहेको समयमा कुमारी बैंकले शेयर लाभांश दिने भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्जलाई उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष

राष्ट्र बैंकको पुननिर्माणः पप्पु कन्स्ट्रक्सन जाडिँदा योजना अलपत्र

काठमाडौं /  ठेकेदार टुंगो नलाग्दा नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन पुननिर्माण योजना रोकिएको छ ।  प्राप्त बोलपत्रमध्ये सबभन्दा कम रकम कबुल्ने पप्पु कन्स्ट्रक्सन प्रालि विवादमा तानिएपछि थप निर्णय हुन

मेगा बैंकको खुद मुनाफा रु ४० करोड ४५ लाख

काठमाडौँ /  मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा रु ४० करोडभन्दा बढी भएको छ । आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिक अवधिका लागि प्रकाशित वित्तीय विवरणअनुसार बैंकको खुद मुनाफा रु

गण्डकी बैङ्क फुङ्लिङ शाखाको उद्घाटन

अरुण पोष्ट संबाददाता ताप्लेजुङ / ताप्लेजुङमा गण्डकी विकास बैङ्क लिमिटेड फुङ्लिङ शाखाको उद्घाटन गरिएको छ । कास्कीको पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैङ्कको ७६ औं शाखाको रुपमा स्थापना गरिएको

राष्ट्र बैंकद्वारा गोर्खाज फाईनान्सलाई बजार निर्माता इजाजत पत्र प्रदान

काठमाडौं, २४ भदौ । नेपाल राष्ट्र बैंकले गोर्खाज फाईनान्स लिमिटेडलाई बजार निर्माता इजाजत पत्र प्रदान गरेको छ । अब देखि गोर्खाज फाईनान्स लिमिटेडले नेपाल राष्ट्र बैंकद्वारा निष्कासित राष्ट्रिय बचतपत्र र

ऋण असुल

विराटनगर / कृषि विकास बैंक लिमिटेड विराटनगर क्षेत्रीय कार्यालयले गत आर्थिक वर्ष मा कूल रु १० अर्ब ९९ करोड १८ लाख ५७ हजार क्रृण लगानी गरेकामा रु ११ अर्ब १६

असारसम्म सबै तहमा बैंक पुर्‍याउने लक्ष्य विफल

काठमाडौं, २ साउन / न्यूनतम पूर्वाधार नहुँदा गत असार मसान्तभित्र सबै स्थानीय तहमा बैंक पुर्‍याउने सरकारी लक्ष्य पूरा हुन नसकेको अधिकारीहरूले बताएका छन् । ७५३ स्थानीय तहमध्ये १३० स्थानमा अझै