काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
गंगा लिङखिम ताप्लेजुङ । नेकपा एमाले फुङलिङ नगरपालिकाको मेयर पदको उम्मेदवार छत्रपती प्याकुरेलले घोषण पत्र सार्वजनिक गरेका छन् । ताप्लेजुङको नेपाल पत्रकार महासङ्घको कार्यालयमा पार्टीका नेता तथा कार्यकर्ता साथै पत्रकारहरूको
एजेन्सी – बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको सम्पत्ति जफत गरिएको छ । भारतीय सञ्चारमाध्यम न्युज १८ का अनुसार ज्याकलिनको नाममा रहेको ७.१२ करोड बराबरको सम्पत्ति जफत गरिएको हो । पछिल्लो खबरअनुसार
काठमाडौं । नेकपा (एमाले)बाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मेयर भएको भोलिपल्टबाटै नागरिकको पीडालाई सुनेर तत्काल सम्बोधन हुनेगरी काममा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । स्थापितले मेयरले ६ महिनासम्म
गंगा लिङखिम ताप्लेजुङ । फुङलिङ नगरपालिकाको मेयर पदको उम्मेदवार नेपाली कांग्रेसका अमिर मादेनले आफ्नो घोषण पत्र सार्वजनिक गरेका छन् । शनिबार पत्रकार सम्मेलनको आयोजना गरी उनले स्थानीय तह निर्वाचनको घोषणा
ताप्लेजुङ । गठबन्धनका तर्फबाट फक्ताङलुङ गाउँपालिकाको अध्यक्ष पदका साझा उम्मेदवार राजन लिम्बु (मुक्ति)ले घोषणापत्र सार्वजनिक गरेका छन् । शनिबार उनले सामाजिक संजाल फेस्बुक मार्फत घोषणापत्र सार्वजनिक गरेका हुन् । उनले
काठमाडौं । नेकपा एमालेका सचिव योगेश कुमार भट्टराईले गठबन्धन पार्टी नभएको बताएका छन् । आज ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदान प्रदान तथा बृहत् भेलालाई सम्बोधन गर्दै अहिले
गंगा लिङ्खिमकाठमाडौं । आगामी बैशाख ३० हुने स्थानीय तह निर्वाचनको लागि नेपाली कांग्रेस ताप्लेजुङले घोषण पत्र सार्वजनिक गरेको छ । सुशासन र समृद्धिको आधार स्थानीय तहमा कांग्रेसको सरकार भन्ने मूल
ताप्लेजुङ । आगामी बैशाख ३० गतेबाट प्रत्येक स्थानीय तहले नयाँ जनप्रतिनिधि पाउँदै छ । ५ वर्षको लामो पर्खाइ पछि नयाँ जनप्रतिनिधि पाउन लागेको हो । यसको लागि अहिले देश नै
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन नेताहरुले प्रयास जारी राखेका छन् । यसैक्रममा गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका
काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा सत्तारूढ गठबन्धनविरूद्ध बागी उम्मेदवारी दिएका कांग्रेस नगर सभापति मनोज साहलाई फकाउने कांग्रेस नेताहरूको प्रयास असफल भएको छ । उम्मेदवारी फिर्ता लिनपूर्व उपसभापति विमलेन्द्र निधि, मधेस
एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण ७५औं कान्स फिल्म फेस्टिभलको जुरीमा रहने भएकी छन् । कान्स फिल्म फेस्टिभलले उनलाई आठ सदस्यीय जुरीमा समावेश गर्ने घोषणा गरेको हो । जुरीको अध्यक्षता
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज हुँदै छ । गएको मंगलबार सुनुवाइ नसकिएकोले ‘हेर्दाहेर्दै’मा रहेको रिट निवेदनको सुनुवाइ हुन लागेको