रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

मैवाखोला ५ मा भत्कियो एमालेको बिरासत : गठबन्धनको प्यानल नै विजयी

ताप्लेजुङ । मैवाखोला गाउँपालिका वडा नं. ५ मा गठबन्धनको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा गठबन्धन तर्फ नेकपा माओवादी केन्द्रका केशर लिम्बू विजयी भएका छन् । उनले ४२८

फत्ताङलुङ १ सावादिनमा माओवादीको प्यानलै विजयी

१ नं. वडा अध्यक्षमा माओवादी केन्द्रका यज्ञ प्रसाद लिम्बु ३१४ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी एमालेका चन्द्र लिम्बुले २५२ मत ल्याएका छन् । साथै वडा सदस्यहरुमा सबै

रोङ गाउँपालिका १ मा भाइलाई हराउँदै दाजु विजयी

काठमाडौँ । इलामको रोङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका मनोहरि खड्का निर्वाचित भएका छन् । नेकपा एमालेबाट उम्मेदवार मनोज खड्कालाई १२२ मतले पराजित गर्दै मनोहरि निर्वाचित भएका हुन्

आफूले जितेको सुन्नै नपाई बिते अटलबहादुर मगर

काठमाडौ । धनकुटाको चौबीसे गाउँपापलिका २ को वडा सदस्य पदमा आफू पुनः विजयी बनेको खबर सुन्न नपाई ५२ वर्षीय अटलबहादुर सुर्जे मगरको निधन भएको छ । मधुमेह र उच्च रक्तचापका

ओलीले भोट हालेको सूर्यविनायकमा गठबन्धन अगाडि

काठमाडौँ — भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयर पदमा काँग्रेसका उम्मेदवार र उपमेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता कायम राखेका छन् । जारी पछिल्लो मत गणनामा सूर्यविनायकमा काँग्रेस मेयरका उम्मेदवार निशान ढुंगेलले

मैवाखोला ५ फाकुम्बामा गठबन्धनको प्यानलै विजयी

सिरिजङ्घा १ सिनाममा एमालेको प्यानलै बिजयी

ताप्लेजुङ । सिरिजङघा गाउँपालिका १ सिनाममा एमालेको प्यानलै विजयी भएको छ ।एमालका सिंह बहादुर युवारम ४६९ मत ल्याउँदै वडा अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्प्रर्धी गठबन्धनका तर्फबाट काँग्रेसका बिरेन्द्र

फुङ्लिङ नगरपालिका ११ मा माओवादीको प्यानलै विजयी

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नम्बर ११ मा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा माओवादी केन्द्रका युबराज भट्टराई ३ सय ५७ मत ल्याएर विजयी भएका हुन्

पाथिभरा याङवरक १ मा नेकपा एमालेको प्यनल नै विजयी

ताप्लेजुङ । पाथिभरा याङवरक गाउपालिक वडा नं. १ मा नेकपा एमालेको प्यनल नै विजयी भएको छ । वडा अध्यक्षमा नेकपा एमालेका उम्मेद्धार दिलकुमार सुनुवार विजयी भएका छन् । उनले ८४६

पाथीभरा याङवरक १ नाङखोल्याङमा एमालेको प्यानलै विजयी

ताप्लेजुङ । पाथीभरा याङवरक गाउँपालिका १ नाङखोल्याङमा एमालेको प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा दिल कुमार सुनुवारले ८४६ मत ल्याएर विजयी हाँसिल गरेका हुन् । उनका निकटमत प्रतिद्धन्दि नेपाली

मेरिङदेन ५ थुकिमामा एमालेको प्यानल नै विजयी

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला मेरिङदेन गाउँपालिका वडा नं। ५ थुकिमाको वडा अध्यक्षमा नेकपा एमालेका उम्मेद्धार जसमान केदेम विजयी भएका छन् । जम्मा ७३६ मत ल्याइ उनले विजयी हासिल गरेका हुन्

मिक्वाखोला १ खोक्लिङमा नेकपा एमालेको प्यानल नै विजयी

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा राम सुब्बाले ४२० मत ल्याइ विजय हासिल गरेका हुन् । यस्तै