रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

पाथीभरा याङ्वरक २ मा एमालेका बलुराम लिम्बू विजयी

ताप्लेजुङ । पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर २ मा एमालेका बलुराम लिम्बू विजयी भएका छन् । उनले ५८७ मत प्राप्त गर्दा राप्रपाका दिल विक्रम लिम्बुले ३९७ साथै माओवादी केन्द्रका सुर्य

फुङलिङ नगरपालिका ८ मा काँग्रेसका क्षितिज सुनुवार विजयी

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नम्बर ८ मा नेपाली काँग्रेसका क्षितिज सुनुवार विजयी भएका छन् । सुनुवारले ६६५ मत प्राप्त गर्दा उनका प्रस्पिर्धी एमालेका भोलानाथ पौडेलले ३४६ साथै राप्रपाका ठाकुरनाथ

फुङलिङ नगरपालिका ३ मा एमालेको प्यानलै विजयी

ताप्लेजुङ । फुङलिङ नगरपालिक वडा नम्बर ३ मा एमालेको प्यानलै विजयी भएको छ ।एमालेका उम्मेदवार टंक बहादुर पालुङ्वा वडा अध्यक्ष सहित प्यानलै विजयी भएको हो । पालुङ्वाले ६५७ मत ल्याएका

सिदिङ्वा ३ आङखोपमा एमालेका रत्न बहादुर खत्रि विजयी

ताप्लेजुङ । सिदिङ्वा गाउँपालिका वडा नम्बर ३ मा एमालेका रत्न बहादुर खत्रि विजयी भएका छन् । खत्रिले ५४१ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका हस्त बहादुर खनालले ४२९ र

सिरिजङ्घा २ आम्बेगुदिनमा एमालेको प्यानलै विजयी

ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका २ आम्बेगुदिनमा एमालको प्यानलै विजयी भएको छ । एमालेका दिलेन्द्र कुँवर ७१५ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन् । कुँवरका प्रतिस्पर्धी लक्ष्मि प्रसाद थेबेले ५६६

सिरिजङ्घा ७ खेबाङमा स्वतन्त्र उम्मेदवार बुद्धि प्रसाद दाहाल विजयी

ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका ७ खेबाङमा गठबन्धनलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार बुद्धि प्रसाद दाहाल विजयी भएका छन् । दाहालले ३८८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका नेत्र कुमार अधिकारीले २८४

फत्ताङलुङ ६ लेलेपमा काँग्रेसका पेमा टासी शेर्पा विजयी

ताप्लेजुङ । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका वडा नम्बर ६ लेलेपमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका पेमा टासी शेर्पा विजयी भएका छन् । उनले ५४३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका छोवाङ

फत्ताङलुङ ५ तापेथोकमा एमालेका देउ प्रसाद लिम्बु विजयी

ताप्लेजुङ । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका वडा नम्बर ५ तापेथोकको अध्यक्षमा एमालेका देउ प्रसाद लिम्बू विजयी भएका छन् । उनले २७९ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट काँग्रेसका कुमार

फत्ताङलुङमा भत्कियो एमालेको बिरासत अध्यक्षमा माओवादीका मुक्ति भारी मतले विजयी

ताप्लेजुङ । फत्ताङलुङ गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका राजन लिम्बु (मुक्ति) भारी मतले विजयी भएका छन् । आईतबार राती घोषणा भएको मत परिणाम अनुसार आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका सरोज

मेरिङदेन २ सान्थाक्रामा एमालेको प्यानल नै विजयी

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं। २ सान्थाक्रामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । उक्त वडाको वडा अध्यक्षमा तेज कुमार चोङबाङ विजय भएका हुन् । उनले जम्मा ५५६

मेरिङदेन गाउँपालिकामा कांग्रेसका डम्बर हाङ्गाम विजयी

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका युकहाङबिर हाङ्गाम (डम्बर) विजयी भएका छन् । उनले २८६९ ल्याउँदै मत उनका निकटम् प्रतिद्वन्दी नेकपा एमालेका केदारजंग चोङवाङलाई पराजित गरेका हुन् ।

फुङलिङ नगरपालिका ९ हाङ्देवामा एमालेका लक्षमुन गुरुङ विजयी

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नम्बर ९ हाङ्देवामा एमालेका उम्मेदवार लक्षुमन गुरुङ विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी नेपाली काँग्रेसका धनेन्द्र प्रसाद गुरुङलाई २७ मतले पछि पार्दै वडा अध्यक्षमा