रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

प्रधानमन्त्रीको राजीनामा आज, सरकार गठनअघि नै वाम एकता

२ फागुन, काठमाडौं । राजधानीबाट प्रकाशित भएका अखबारहरुको प्राथमिकतामा आज पनि एमाले–माओवादी एकता प्रक्रिया परेको छ । पत्रपत्रिकाहरुले विभिन्न शीर्षकमा यो विषयलाई आज छापेका छन् । केही पत्रिकाले वाम एकता

मोहन वैद्य भन्छन प्रचण्ड पुरानै राज्यसत्तामा विलय भए

 फाइल फोटो १ फागुन, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा -क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले २३ औं जनयुद्ध दिवस संयुक्त रुपमा मनाएका छन् । मंगलबार काठमाडौंमा

पर्यटन महोत्सव ताप्लेजुङमा शुरु

ताप्लेजुङ– पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथन  आजदेखि ताप्लेजुङमा शुरु भएको छ । ‘ताप्लेजुङमा अवस्थित आस्था र विश्वासको धरोहर पाथीभरा जाऔँ, अलौकिक दैवी शक्ति र अद्धितीय प्राकृतिक सौन्दर्यसँग साक्षात्कार

रहर लहडमा क्रान्ति हुँदैन, भन्दै वैद्य र विप्लवलाई एकतामा आउन प्रचण्डको अपिल

  काठमाडौँ १ फाल्गुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी छाडेका मोहन वैद्य र नेत्रविक्रम चन्द‘विप्लव’लाई पार्टी एकता प्रक्रियामा सहभागी हुन अपिल गरेका छन् । २३ औं जनयुद्ध दिवसका अवसरमा

टर्कीमा बन्धक नेपालीको फिरौती पाकिस्तान पुग्यो (सीआर्इबी) प्रमुख भन्छन्, अपहरणकारीहरु पक्राउ पर्छन्

२९ माघ, काठमाडौं । टर्कीबाट अपहरणमा परेका ३ नेपाली युवा पाकिस्तानमा फिरौती बुझाएर मुक्त भएका छन् । टर्कीमा बन्धक बनेका नेपालीहरु उनका परिवारजनले करिब १५ लाख रुपैयाँ पाकिस्तान पठाइदिएपछि छुटेका

प्रदेश १ लाई धनी बनाउने शेरधनका ६ एजेण्डा

  १ फागुन, इटहरी । प्रदेश(१) का बासिन्दाको जीवनस्तरलाई अब सगरमाथाको चुचुरोसम्म पुर्‍याउने समृद्धि सूत्र यदि कसैसँग छ भने त्यो शेरधन राइसँगै छ । अनि, यस्तो काम गर्ने अधिकार कसैसँग

प्रेस रिभ्यूः ओली–प्रचण्ड दुवै अध्यक्ष, सरकार र पार्टीको नेतृत्व आलोपालो

  १ फागुन, काठमाडौं ।  मंगलबार, राजधानीबाट प्रकाशित सबै राष्ट्रिय दैनिक पत्रिकाले विभिन्न शीर्षकमा एमाले–माओवादी एकता प्रक्रियाबारे खबर लेखेका छन् । कान्तिपुर, गोरखापत्र, नयाँ पत्रिकाले एकता वार्ता सहमति नजिक पुगेको

‘पूर्वसांसदको भूमिका महत्वपूर्ण’

काठमाडौँ, २९ माघ : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक स्थायित्वका लागि पूर्वसांसदको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो । पूर्वसांसद मञ्चले आज यहाँ आयोजना गरेको दुईदिने राष्ट्रिय भेलालाई

दुई वर्ष पछि सर्‍यो जापानी राजकुमारीको विहे

जापानी राजकुमारी माको तथा उनका प्रेमी केइ कुमुरोबीच अर्को महिना हुने भनिएको विवाह आगामी दुई वर्षपछि मात्र हुने भएको छ । पर्याप्त तयारी नपुगेकाले सो विवाह दुई वर्षपछि धकेलिएको राजदरबार

अवैध ढुंगा खानी संचालन गर्दै जनप्रतिनिधी

ललितपुर, २९ माघ । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र १४ वटै वडाध्यक्षमध्ये अधिका्रशले लेले र नल्लु क्षेत्रमा अवैधानिक रुपमा खानी संचालन गरेका छन् संसदको प्राकृतिक स्रोत समितिले गोदावरीको लेले

१५ वर्ष पुगेका भाडाका गाडी निजी प्लेटमा बदल्न नपाइने

१५ वर्ष पुगेका भाडाका गाडी निजी प्लेटमा बदल्न नपाइने पाँच वर्षपछि गुड्न नदिने सरकारी तयारी २९ माघ, काठमाडौं । सरकारले १५ वर्ष पुराना सार्वजनिक सवारीको ‘हेरफेर दर्ता’ रोकेको छ ।

न्यूयोर्क विश्वकै पहिलो धनी शहरः,मुम्बई १२ औं स्थानमा

२९ माघ, काठमाडौं । विश्वका धनी शहरहरुको सूची सार्वजनिक भएको छ । यो सूचीमा न्यूयोर्क पहिलो स्थानमा छ । यसैगरी भारतको मुम्बई १२ औं स्थानमा सूचिकृत भएको छ । न्यू