रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

रोमाविरुद्ध च्याम्पियन्स लिगमा लिभरपुलको ५–२ ले विजयी

काठमाडौं / युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले शानदार जित हासिल गरेको छ । गएराति घरेलु मैदान एन्फिल्डमा लिभरपुलले इटालीको एएस रोमालाई ५–२ ले हरायो । यो जितसँगै लिभरपुल

चिनियाँ होटलमा आगजनी, १८ को मृत्यु

गोङझाओ, चीन,/ चीनको एक मधुशाला (वार)मा आगजनी हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मङ्गलबार मध्यरातमा भएको आगलागी करिब १ बजे विहान नियन्त्रणमा ल्याइएको किङयुआनको प्रशासनले जनाएको छ

यार्सागुम्बाको अवैध संकलन गर्न पुगेका सातजना पक्राउ

दुनै, डोल्पा / हिमाली जिल्ला डोल्पामा बहुमूल्य जडिबुटी यार्सागुम्बाको अवैधरुपमा संकलन गर्न पाटन पुगेका सातजना पक्राउ परेका छन् । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुरक्षा पोष्ट तोइजुम र निकुञ्जका कर्मचारीसहितको संयुक्त टोलीले

विश्व स्वास्थ्य संगठनद्वारा सिरियामा स्वास्थ्य क्षेत्रमा लगानी बढाउन आग्रह

  जेनेभा, स्वीट्जरल्याण्ड / सिरियामा मानवीय सङ्कट बढीरहँदा मङ्गलबार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्वास्थ्य क्षेत्रमा थप लगानी गर्नुपर्ने बताएको छ । सिरिया र छिमेकी पाँच विभिन्न मुलुकमा द्वन्द्वका कारण विस्थापित

संघीयताको कार्यान्वयनबाट देश समृद्ध बन्ने: मुख्यमन्त्री राई

इटहरी / प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले पुर्खाको योगदानकै कारण आज नेपालीले विश्वभर गौरव गर्ने स्थान बनाएको बताउनुभएको छ । सुनसरीको इटहरीमा आज संयुक्त भूतपूर्वसैनिक संघ कल्याणकारी महासंघले

रसुवामा ८३ प्रतिशत आवास निर्माण

रसुवा / भूकम्पपछिको आवास निर्माण कार्य रसुवा जिल्लामा अगाडि बढिरहेको छ । भवन, आवास तथा शहरी विकास विभागअन्तर्गत रसुवामा रहेको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख धीर फडेराका अनुसार भूकम्पले क्षति

बार्सिलोनाका स्टार लियोन मेस्सी भन्दा रोनाल्डो पछाडि

बार्सिलोना / कमाईको ममलामा बार्सिलोनाका स्टार लियोन मेस्सीले रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन्। फुटबलमा एक वर्षमा सर्वाधिक कमाउनेको सुचिमा शीर्षस्थानमा रहेका मेस्सीले पारिश्रमिक, बोनस र प्रायोजक सम्झौताबाट

श्रीमतीको निधनपछि अमेरिकी पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुस विरामी

 वासिङटन / आफ्नी श्रीमतीको अन्त्येष्टि गरेको भोलिपल्टै अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुस आइतबार बिरामी हुनुभएको छ । रगतमा संक्रमण भएर स्वास्थ्य समस्यामा पर्नुभएका बुसको अहिले उच्च सतर्कताका साथ उपचार

पर्यटकीय जिल्ला घोषणा गर्न माग

ताप्लेजुङ संवाददाता ताप्लेजुङ / नेकपा (माओवादी केन्द्र) ताप्लेजुङले जिल्लालाई पर्यटकीय जिल्ला घोषणा गर्न माग गरेको छ । थुप्रै पर्यटकीय स्थलहरुसहित प्रशस्त सम्भावना भएर पनि पर्यटनको विकास हुन नसकेको ताप्लेजुङलाई पर्यटकीय

सडक दुर्घटनामा दशको मृत्यु

टोरोन्टो, क्यानाडा / क्यानाडाको ठूलो सहर टोरोन्टोमा सोमबार भएको एक सडक दुर्घटनामा परी दश व्यक्तिको मृत्यु भएको छ । एक व्यक्तिले भाँडामा लिएको भ्यान पैदल यात्रुको लागि बनाइएको मार्गमा लगि

वषौँँदेखि गाडी थन्किए

  गौशाला / महोत्तरीको जलेश्वर नगरपालिकास्थित भूमिगत जलस्रोत विकास समिति शाखा कार्यालयमा वर्षौंदेखि गाडी थन्किएका छन् । महोत्तरी, धनुषा, सर्लाही र सिन्धुलीको संयुक्त उक्त कार्यालयको परिसरमा ती गाडी थन्किएका हुन्

चिनियाँ सेनाले गर्‍यो विशाल सैन्यअभ्यास

चिनियाँ सेनाले पूर्वी चीन सागरमा विशाल सैन्य अभ्यास गरेको छ। सरकारी समाचार संस्था सिन्ह्वाले जनाएअनुसार जनमुक्ति सेनाले जल तथा हवाइ सैन्य अभ्यास गरेको हो।   सो अभ्यासमा लायोनिङ विमानबाहक जहाज