काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
काठमाडौं / नेपाल र चिनबीच भएको सम्झौता कार्यान्वयन गर्ने उदेश्यसहित चिनीयाँ पेट्रोलियम पदार्थ नेपाल आयात गरी भण्डारणस्थलका लागि जग्गा खोजी तीव्र पारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली चिन जानुअघि
त्रिपुराकोट, डोल्पा / लोप हुँदै गइरहेको जैतुनको बिरुवाको संरक्षण र प्रवद्र्धनका साथै हरित मन्दिरको अवधारणाअनुरुप त्रिपुरासुन्दरी नगरपालिका, त्रिपुराकोटले त्रिपुरासुन्दरी भगवती मन्दिर परिसरमा वृक्षारोपण अभियान अगाडि बढाएको छ । त्रिपुरासुन्दरी नगरपालिका–१
काठमाडौं / सर्वोच्च शिखर सगरमाथा शिखर चुम्न उकालो लागेका स्वदेश तथा विदेशका एक सयभन्दा बढी आरोही प्रतिकूल मौसमका कारण बीच बाटोमै रोकिएका छन् । सोमबार रातिदेखि उकालो लागेका उनीहरु मंगलबार
गाजा सिटी, प्यालेस्टाइन, १ जेठ/ आइतबार गाजाको सीमामा इजरायली सेनाले गरेको कारबाहीका क्रममा मारिनेको संख्या ५९ पुगेको समाचारमा जनाइएको छ । उक्त क्षेत्रमा मङ्गलबार पनि पुनःप्रदर्शनको अनुमान गरिएको छ । सो
काठमाडौं,१ जेठ / मलेसियाको क्वालाम्पुरमा भएको प्रथम एसियाली महिला सर्कल कबड्डी च्याम्पियनसिपमा नेपाल तेश्रो भएको छ । प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहेको टोली प्रशिक्षक पशुपति प्रजापतिले जानकारी गराएका छन ।
काठमाडौँ, १ जेठ / मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार लागिपरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो चापलाई न्यूनीकरण गरी सेवालाई थप गुणस्तरीय र प्रभावकारी
रुकुम, १ जेठ/ द्वन्द्वको समयमा निकै पिडा झेलेको रुकुम पश्चिमको खारा निकै चर्चामा रह्यो । यहाँका बासिन्दाले द्वन्द्वको प्रत्यक्ष मार खेपे । नेपाली सेना र तत्कालीन विद्रोही नेकपा माओवादी बीच
ताप्लेजुङ, १ जेठ / एमाले निकट युवा सङ्घ नेपाल ताप्लेजुङले सङ्गठनको स्थापना दिवसको अवसरमा जिल्ला अस्पतालका विरामीलाई फलफुल बितरण गरेको छ । सङ्घको २८ औं स्थापना दिवसका दिन मङ्गलबार बिहान
ताप्लेजुङ, १ जेठ / नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको भवन निर्माणका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आर्थिक सहयोग उपलब्ध गराएको छ । गएको बिहीबार बसेको नेपाल सरकार मन्त्री परिषद्को
काठमाडौँ / नेपाली काँग्रेस संसदीय दल कार्यसमिति सदस्यमा आवश्यक निर्वाचित हुने पद संख्यामा मात्र उम्मेदवारी मनोनयन दर्ता भएपछि कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । कार्यसमितिको निर्वाचनका लागि गठित निर्वाचन समितिले
पश्चिमी अफगानिस्तानको एक सहरमा तालिवान बन्दुकधारीले भीषण आक्रमण गरेका छन्। फराह प्रान्तको राजधानी फराह सहर तालिवानको कब्जामा पुग्नसक्ने चिन्ता व्यक्त गरिएको छ। इरानसँगको सीमानजिकै रहेको सो सहरमा मंगलबार बिहानै
मस्को / सिरियामा भएको भनिएको रासायनिक घातक हतियारको प्रयोगसम्बन्धी अनुसन्धानका लागि सिरिया पुगेका अन्तरराष्ट्रिय रासायनिक हतियार अनुगमन अधिकारीलाई त्यहाँ अवरोध नगरिएको रुसले जनाएको छ । सिरियामा केही महिना पहिले भएको