रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

दशैंअघि आउला त मेलम्चीको पानी ?

काठमाडौं  / दशैं अगावै उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउन अहिले मेलम्ची सुरुङमा फिनिसिङको काम भइरहेको छ । तर, काम भने कछुवाको गतिमा अगाडि बढेको छ । अघिल्लो बर्षको दशैंमा उपत्यकावासीलाई मेलम्चीको

काठमाडौंमै देखियो बर्डफ्लु

काठमाडौं / केही दिनअघि चितवनमा देखिएको बर्डफ्लु संक्रमण काठमाडौंमा पनि देखिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिकाअन्तर्गत धर्मस्थलीमा हाँस र कुखुरामा बर्डफ्लु देखिएको हो । सानो खोरमा पालिएका कुखुरा र हाँसमा

राजधानीका तीन स्थानमा मोनोरेल

काठमाडौं / राजधानीका तीन स्थानमा मानोरेल निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन शुरु भएको छ । काठमाडौंका तीलगंगा नागढुंगा, रिङरोडको २७ किलोमिटर र नदी किनारामा रेल सञ्चालन गर्ने गरी विभिन्न तीन

किमसँगको सम्मेलन जुन १२ मा हुने अझै सम्भावन छ: ट्रम्प

वासिङटन, संयुक्त राज्य अमेरिका / उत्तर कोरियाली नेता किम जोङ उनसँग आगामी जुन १२ मा हुने भनिएको युगान्तकारी शिखर सम्मेलन पूर्वसहमति अनुसार अभैmपनि जुन १२ मा नै पनि हुनसक्ने बताउनुभएको

स्वास्थ्य संस्थामा औषधि अभाव

त्रिशूली (नुवाकोट) /  ककनी गाउँपालिका–८ स्थित थानसिङ स्वास्थ्यचौकीमा औषधि अभाव भएको छ । जिल्ला जनस्वास्थ्य र गाउँपालिकाका कार्यालयले आवश्यक औषधि नपठाउँदा औषधि अभाव भएको स्वास्थ्यचौकीका इञ्चार्ज सुरेश गैरेले बताउनुभयो ।

नेपालमा स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि भित्रियो

काठमाडौँ,  /  तपाईंले सवारी साधनको चालक अनुमतिपत्र लिनका लागि कति समय कुर्नुभयो ? पक्कै पनि नौ महिना वा वर्षदिनभरि कुर्नुभयो होला । फाइल तस्बिर सरकारले सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्डमा

प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश चीन प्रस्थान

 काठमाडौं ,/ नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश चीन प्रस्थान गरेका छन् । फाइल तस्बिर कार्ल माक्र्सको २०० औं शतबार्शिकीको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीले सेन्जेनमा गर्ने अन्तराष्ट्रिय सम्मेलनमा भाग

मानसरोवर होटलद्वारा पर्यटकलाई स्वागत

हुम्ला, / हुम्लाकै ठूलो र सुविधासम्पन्न मानसरोवर होटलले यस वर्ष आफूकहाँ आउने भारतीय पर्यटकको पहिलो समूहलाई स्वागत गरेको छ । फाइल तस्बिर यस वर्ष तीन हजारदेखि चार हजारसम्म भारतीय पर्यटक

प्रहरी कार्यालयको क्यान्टिनमै महिलाको शव फेला

बर्दिया / आज राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको

मानसिक सन्तुलन गुमाएकी महिलाले बच्चा जन्माएपछि अलपत्र

रोल्पा / मानसिक सन्तुलन गुमाएकी एक महिला बलात्कारमा परी गर्भवती भएर शिशुको जन्म दिएकी छिन् । रोल्पा नगरपालिका–२ की एक २२ वर्षीया मगर जातीकी अविवाहित ती महिलाले दुईहप्ता अगाडि शिशुको

जुवाखालबाट एक महिलासहित १४ पक्राउ

बेनी, म्याग्दी, ११ जेठ /  म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार प्रहरीले विभिन्न तीन स्थानमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । सादा पोशाकमा प्रहरी परिचालन गरी शंकास्पद

डडेल्धुरामा चट्याङ लागी १३ जना घाइते

डडेल्धुरा / डडेल्धुराको भित्री मधेश क्षेत्रमा चट्याङबाट १३ जना घाइते भएका छन् । बिहीबार बेलुका पानी र हावाहुरीसँगै आएको चट्याङले पर्शुराम नगरपालिका–६ छेलाका आठजना र सोही नपा वडा नं ७