काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल
काठमाडौं । बीस वर्षअघि निधन भइसकेका कुमार खड्गविक्रम शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्ध २९ करोड ८८ लाख ८१ हजार रुपियाँ बिगो दाबीसहित विशेष
काठमाडौं । निर्वाचन आयोगले आजबाट समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दलको निवेदन लिन शुरु गर्दैछ । आयोग परिसरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलले निवेदन दर्ता गराउन सक्नेछन् ।
काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस)का सम्मानित नेता झलनाथ खनाल इलाम–१ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस भएका छन् । आगमी ४ मंसिरमा हुन गइरहेको संघीय संसद र प्रदेश सांसदको
काठमाडौं । निर्वाचन आयोगका अनुसार ४ मंसिरमा हुने प्रतिनिधिसभाको चुनावमा ८७ दलले भाग लिने भएका छन् । चुनावी प्रयोजनका लागि दल दर्ताको निवेदन दिएकामध्ये ८७ दलको दल दर्ता भएको छ
ताप्लेजुङ । सात वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाका ६३ वर्षीय एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठराई त्रिबेणी गाउँपालिका वडा नं.
एजेन्सी । विश्व बजारमा कच्चा तेलको मूल्य बिहीबार तीन साताको उच्च विन्दुमा पुगेको छ । तिव्र गतिमा विश्वको परिवर्तन भइरहेको विश्वव्यापी परिदृश्यकाबीच एक पटक पुनः अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य बढ्ने
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । बैठक बिहान ११ बजे बस्ने छ । आज र भोलि बस्ने केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो बैठकले तय गरेका एजेण्डामाथि
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उनको
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महीना साउनमा नेपालले वैदेशिक व्यापारमा एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ घाटा व्योहोरेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले नागरकिता विधेयकबारे गलत ढंगले गलत उद्देश्यका लागि प्रचार गरिएको बताएका छन् । बुधबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले नेकपा एमालेले
काठमाडौं । भोलिसम्म सिट बाँडफाँट टुंगो लगाउने तयारीमा सत्ता गठबन्धनका नेताहरू लागेका छन् । ९ भदौभित्र सहमति गर्ने गरी आज साँझ ५ बजे शीर्ष तहका नेताहरू छलफलमा जुट्दैछन् । मंगलबार
काठमाडौं । सरकारले विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान नपाउने निर्णय गरेको छ । भदौं ६ गते सोमबार बसेको मन्त्रीपरिषद बैठकले उक्त निर्णय गरेको हो । मन्त्रीपरिषद बैठकले सहसचिव नारायणप्रसाद