रियादमा स्थगित दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने

काठमाडौँ । साउदी अरेबियाको रियादमा विशेष परिस्थितिका कारण स्थगित गरिएको दशौं सगरमाथा गोल्ड कप–२०२६ पुनः सञ्चालन हुने भएको छ। आयोजक सगरमाथा फुटबल क्लबले आउँदै गरेको मुस्लिम धर्मावलम्बीहरूको महान पर्व बकर ईद को अवसर पारेर प्रतियोगिता पुनः सञ्चालन गर्ने जनाएको छ ।मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो प्रतिकूल

कोरियन भाषा परीक्षाको केन्द्र तोकियो, परिक्षा जेठ २६ र २७ गते दुई दिन चल्ने

काठमाडौं १९ जेठ, / रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले भाषा परीक्षाको मिति र केन्द्र सार्वजनिक गरेको छ । भाषा परीक्षा यही जेठ २६ र २७ गते हुने छ ।

तानसेनमा बस दुर्घटनामा मृत्यु हुने थप एकको सनाखत मृतकको सख्या १३ पुग्यो

पाल्पा, १८ जेठ/ रम्भा गाउँपालिका–४, हुमिनको धारादी वनमा बस दुर्घटनामा मृत्यु भएकामध्ये थप एक जनाको सनाखत भएको छ । प्रहरीका अनुसार सनाखत हुनेमा तानसेन नपा–३ का प्रभाष वज्राचार्य रहेको प्रहरीले

सरकारमा दुई उपप्रधानमन्त्री थपिए, सञ्चार तथा सूचना राज्यमन्त्री बास्कोटाको मन्त्रीमा बढुवा

काठमाडौँ, १८ जेठ/ नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्खयमन्त्री उपेन्द्र यादव, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आज पद

यादवको एक तीरले दुई सिकार: फोरम अब के गर्छ ?

काठमाडौं / संघीय समाजवादी फोरम केपी ओली नेतृत्वको सरकारमा सामेल भएको छ । फोरमको संघीय सरकारमा सहभागितापछि प्रदेश नम्बर २ को सरकार के हुन्छ भन्ने चर्चा परिचर्चा सुरु भएको छ

काठमाडौँ-ताप्लेजुङ हवाई भाडा वृद्धि

ताप्लेजुङ, १९ जेठ /  राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले काठमाडौँ –ताप्लेजुङको हवाई भाडा वृद्धि गरेको छ । यसअघि रु पाँच हजार ३३० भाडादर रहेकामा अहिले रु एक हजार ८६५

दरबार हत्याकाण्डको १६ बर्षः एउटा इच्छा पूरा, दुई बाँकी

काठमाडौं / दरबार हत्या काण्ड भएको आज १६ बर्ष पूरा भएको छ । भनिन्छ, दरबार हत्याकाण्डमा षड्यन्त्र भएको छ । तर, त्यो षड्यन्त्र कसले गर्यो ? कसैले पत्ता लगाउन सकेको

द्वन्द्वमा परी युक्रेनमा २४० बालबालिकाको मृत्यु

केभ / युक्रेनमा भएको द्वन्द्वका क्रममा २४० भन्दा बढी बालबालिकाहरूको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर शुक्रबार तथ्याङ्क सार्वजनिक गरिएको युक्रेनको विदेश मन्त्रालयले जनाएको छ । “द्वन्द्व

ताप्लेजुङलाई एक अर्ब ९६ करोड बजेट

ताप्लेजुङ संबाददाता ताप्लेजुङ, १८ जेठ / ताप्लेजुङलाई आर्थिक वर्ष २०७५/७६ का लागि झण्डै दुई अर्व बजेट विनियोजन भएको छ । सङ्घीय सरकारले मङ्गलबार प्रस्तुत गरेको बजेटअनुसार ताप्लेजुङका लागि कुल एक

आईएलओसम्बन्धी एकदिने अनुशिक्षण सम्पन्न

ताप्लेजुङ संबाददाता ताप्लेजुङ, १८ जेठ  / ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं. ५ मा बसोबास गर्ने आठ आदिवासी जनजातिका जातीय संस्थाका अगुवाहरुका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) १६९ का बारेमा जानकारी

नेता किमलाई पुटिनले पनि भेट्न सक्ने

मस्को / रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच यसै वर्ष भेटवार्ता हुनसक्ने रुसको प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ । उहाँहरूको भेटवार्ताका बारेमा अहिले सम्म

कुलत विरुद्ध चेतना फैलाउन विद्यार्थी सडकमा

-अरुण पोष्ट संबाददाता ताप्लेजुङ, १८  जेठ / जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले दुई साताअघि लागूऔषध तथा दुव्र्यसनको कुलतमा युवा जमात फस्दै गएको निस्कर्षसहित कुलतको बिरुद्धमा कडा रुपमा प्रस्तुत हुने जनायो ।

गृहमन्त्री थापा शनिबार ताप्लेजुङ आउने

-ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १८  जेठ / संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल) शनिबार ताप्लेजुङ सहितका पहाडी जिल्लाको भ्रमणमा आउँदै हुनुहुन्छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ तथा संखुवासभाको नवनिर्मित भवनको उद्घाटन